नेकपा एकता : यी हुन् नेकपाका जिल्ला अध्यक्ष र सचिव (नामावलीसहित)

नेकपा एकता : यी हुन् नेकपाका जिल्ला अध्यक्ष र सचिव (नामावलीसहित)
काठमाडौं । ११ महिनापछि विभिन्न बहसर छलफलपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी एकता जिल्ला तहको नेतृत्व चयन गरेको छ । नेकपाले पार्टी एकताको एक वर्षपछि जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो । सचिवालय बैठकले मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन भएका हुन् । जसअनुसार ३३ जिल्लामा पूर्व माओवादी र बाँकी जिल्लामा पूर्व एमालेले नेतृत्व गर्ने गरी सहमति बनेको हो ।पूर्व एमाल...

दमौतीदेखि घनचक्रेसम्म सडक निर्माण शुरु, प्रदेश सांसद हिमाल कार्कीद्वारा उद्घाटन (फोटो फिचर)

दमौतीदेखि घनचक्रेसम्म सडक निर्माण शुरु, प्रदेश सांसद हिमाल कार्कीद्वारा उद्घाटन (फोटो फिचर)
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ५ र ६ का लाई जोडने सडक निर्माणको कार्य शुरु भएको छ । वहुवर्षिय योजना अन्तर्गत दमौती—बुर्जाकान्ला—लालपत्ता—पात्लेवास—घनचक्रे २० किलो मिटर सडक निर्माणको काम शुरु भएको छ । नगरपालिकाको सवैभन्दा पिछडिएको क्षेत्र दमौती गाउँबाट निर्माण कार्य शुरु गरिएको सो सडकको प्रदेश सांसद हिमाल कार्कीले एक कार्यक्रमका विच आईतवार शीलान्यास गरेका छन । शीलान्यास कार्यक्रममा साँसद क...

बेरोजगारले रोजगारीका लागि आवेदन दिने म्याद एक महिना थपियो

बेरोजगारले रोजगारीका लागि आवेदन दिने म्याद एक महिना थपियो
काठमाण्डौ – सरकारले रोजगारीका लागि निवेदन दिने समय एक महिनाको समय थप गरेको छ । यसअघि दिएको चैत मसान्तसम्मको म्याद सकिएपछि वैशाख मसान्तसम्मको समय थप गरेको हो ।   बेरोजगार व्यक्तिले आफ्नो स्थायी बसोबास रहेको वडा कार्यालयमा गएर बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन सक्नेछन् । निवेदकले आफूसँग भएको सीप, समय, कार्यक्षेत्र, क्षमता, ठाउँ खुलाएर निवेदन दिनुपर्नेछ । त्यसपछि स्थानीय...

सिद्धिचरण लोकमार्गको ८५ प्रतिशत सडक जीर्ण

सिद्धिचरण लोकमार्गको ८५ प्रतिशत सडक जीर्ण
उदयपुर । बर्षेनी खर्चे पनि सिद्धिचरण लोकमार्गको अवस्था सुधारिन सकेको छैन । बनेको डेढ दशक नबित्दै लोकमार्गको झन्डै ८५ प्रतिशत भाग जीर्ण बनेको छ । पटक पटक निर्माण, पुननिर्माण र मर्मत गर्ने भनिए पनि अहिलेसम्म सडकको अवस्था सुधार हुन सकेको छैन । सडक बनेको दुईरचार वर्ष सहज भए पनि त्यसयता भत्कँदै गएको सडक अचेल धूलाम्य भएको छ । समयमै मर्मत नहुँदा बर्से्नि ठूला दुर्घटना हुने गरेका छन् । लोकमार्गको संवेद...

त्रियुगा नगरपालिकाद्वारा ३० वटा आधुनिक हाते ट्रयाक्टर वितरण (फोटो फिचर)

त्रियुगा नगरपालिकाद्वारा ३० वटा आधुनिक हाते ट्रयाक्टर वितरण (फोटो फिचर)
उदयपुर । त्रियुगा नगरपालिका गाईघाटले कृषिलाई ब्यवसायी यान्त्रिकरण तथा आधुनिकिकरण गर्दै लैजाने उद्देश्यले कृषकलाई ५० प्रतिशत अनुदानमा ३० वटा हाते ट्रयाक्टर वितरण गरेहो छ । परम्परागत रुपमा गरिदै आएको कृषि प्रणालीलाई आधुनिकिकरण गर्न ५० प्रतिशत अनुदानमा ३० वटा हाते ट्याक्टर वितरण गरिएको हो । नगरपालिकाको चालु आर्थिक वर्ष बिनियोजित बजेटबाट पावर टिलर, मिनी टिलर, थ्रेसर, ब्रस कटर बितरण गरेको हो । त्रिय...

पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा

पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा
काठमाडौ । समाचार लेखेको आधारमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन् । साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका गिरीलाई काठमाडौं जिल्ला अदालतमा जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले तारेखमा रिहा गर्ने आदेश दिएको हो । तान्डव न्यूज साप्ताहिक तथा अनलाइनमा बतास अर्गनाइजेसनका सञ्चालक विपेन्द्र बतासले ठूलो रकम ठगी गरेको जाहेर...

सप्तरीका पूर्वसभासद सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ

सप्तरीका पूर्वसभासद सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ
सप्तरी । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य एवं पूर्वसभासद बीपी यादव सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ परेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्रिसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडक निर्माणमा किर्ते उपभोक्ता समितिमार्फत बैंक खाता समेत खोलेको पाइएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले बताए ।उनले नक्कली उपभोक्...

प्रेस स्वतन्त्रता ग्यारेन्टीको माग गर्दै उदयपुरमा १ घण्टा पत्रकारको धर्ना (फोटो फिचर)

प्रेस स्वतन्त्रता ग्यारेन्टीको माग गर्दै उदयपुरमा १ घण्टा पत्रकारको धर्ना (फोटो फिचर)
उदयपुर । नेपाल पत्रकार महासंघको आह्वानमा देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्रकारले धर्ना दिएका छन् । साइवर अपराध कानुन पत्रकारका लागि नभएको र प्रेस स्वतन्त्रता ग्यारेन्टी गर्नुपर्ने मागसहित उदयपुर जिल्ला प्रशासन कार्यालयमा बिहीबार एक घण्टा पत्रकारले धर्ना दिएका हुन् । नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालयको चौरमा १ घण्टा धर्ना दिएका थिए ...

प्रतिबन्धितपछि विप्लवको दोस्रो नेपाल बन्द

प्रतिबन्धितपछि विप्लवको दोस्रो नेपाल बन्द
उदयपुर । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आव्हान गरेको नेपाल बन्द उदयपुर पनि प्रभावित भएको छ । नेकपा प्रतिवन्धपछि यो दोस्रो बन्द हो । यस अघि चैत्र १६ गते नेपाल बन्दको घोषणा गरेपनि एसईई परिक्षा र नेपाल बार एशोसिएशनको निर्वाचन भएकोले बन्द फिर्ता लिएको थियो । बन्दले उदयपुरको जन जिवन प्रभावित भएको छ । सरकारले लगातार दमन गर्न थालेको भन्दै विप्लव समूहले गरेको बन्दले उदयपुर...

नेपालको स्ट्याटेलाइट अमेरिकाको भर्जिनियाबाट यसरी प्रक्षेपण गरियो  (भिडियो)

नेपालको स्ट्याटेलाइट अमेरिकाको भर्जिनियाबाट यसरी प्रक्षेपण गरियो  (भिडियो)
काठमाडौं । अमेरिकाको भर्जिनियाबाट नेपालको पहिलो भू–उपग्रह (नानो स्याटेलाइट) अन्तरीक्षमा प्रक्षेपण गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा पतिष्ठान (नास्ट) र जापानको क्युसु इस्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)को सहकार्यमा जापानमा अध्ययनरत नेपाली विद्यार्थीद्वारा निर्मित ‘नेपाली स्याट् १’ नेपाली समय अनुसार बिहिबार बिहान २ः३१ मा प्रक्षेपण गरिएको हो । अमेरिकी अन्तरीक...