उदयपुरमा गाउँ गाउँ पुग्दै कोरोना, प्रशासनको नियम काजमै सिमित

उदयपुरमा गाउँ गाउँ पुग्दै कोरोना, प्रशासनको नियम काजमै सिमित
उदयपुर । उदयपुरमा कोभिड १९ (कोरोना भाइरस) संक्रमणको दर बढ्दै छ । हालसम्म उदयपुरमा कोभिडबाट ३ जनाको मृत्यु भइसकेको छ, भने कुल संक्रमितको संख्या १०५ जना पुगेको छ । यसरी कोभिडका संक्रमितको संख्या बढ्दै गएपछि उदयपुरमा स्थानीय प्रशासनले ठूला तथा साना सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । आइतवार (बैशाख १९) देखि आगमी बैशाख २५ गते शनिबारका दिनसम्म रोक लगाएका सवारी साधन अहिले ग्रमिण क्षेत्रमा खुलेआम चल...

उदयपुरमा कोरोनाबाट थप एकको मृत्यु, संक्रमितको संख्या १०५ पुग्यो

उदयपुरमा कोरोनाबाट थप एकको मृत्यु, संक्रमितको संख्या १०५ पुग्यो
उदयपुर । उदयपुरमा बुधबार नोभेल कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका ६ का ७० वर्षिय वृद्धा रहेको छ । उनको विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा कोरोना संक्रमण देखिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो । उदयपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ भने बुधबारसम्म १ सय ५ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य...

उदयपुरमा दाजुको कुटाईबाट भाईको मृत्यु

उदयपुरमा दाजुको कुटाईबाट भाईको मृत्यु
उदयपुर । उदयपुरमा दाजुको कुटाईबाट बुधबार भाईको मृत्यु भएको छ । गत सोमबार त्रियुगा नगरपालिका ९ चौकीबारी बस्ने ५० वर्षिय दाजु पुलकित चौधरीको कुटाईबाट आफ्नै भाई ३६ वर्षिय खुशिलाल चौधरीको उपचारको क्रममा मृत्यु भएको छ । सामान्य घरायसी विवादको कारण कुटपिट गरी घाइते बनाएको र उपचारको लागि गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा भाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी ...

लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले पनि दिए राजीनामा

लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले पनि दिए राजीनामा
काठमाडौं । लुम्बिनीमा नेकपा एमालेका प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । दाङ २ ९ख० बाट प्रत्यक्ष निर्वाचित डाँगीले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् । १९ गते एमाले संसदीय दलको बैठकमा अनुपस्थित डाँगीले राजीनामा पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै प्रदेश सरकारप्रति असन्तुष्टि जनाएका छन् ।प्रधानमन्त्री ओलीले संसद विघटन गरेर दुई तिहाई बहुमतको ...

त्रियुगा र कटारी नगरपालिकाको कामकाज बन्द

त्रियुगा र कटारी नगरपालिकाको कामकाज बन्द
उदयपुर । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमणदर पछिल्लोे केही समय यता उदयपुरमा ह्वात्तै बढेपछि त्रियुगा र कटारी नगरपालिकाले अतिआवश्यक कामकाज बाहेक अन्य काम बन्द गर्ने निर्णय गरेको छ । त्रियुगा नगरपालिकाका बैशाख २२ गतेबाट लागू हुने गरी बैशाख ३१ गतेसम्मका लागि अतिआवश्यक सेवाबाहेकका कामकाज बन्द गर्ने निर्णय गरेको छ । नयाँ भेरियन्टको कोरोना संक्रमित त्रियुगा नगरपालिकाम...

उदयपुरमा एकै दिन ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८१ पुग्यो

उदयपुरमा एकै दिन ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८१ पुग्यो
उदयपुर । उदयपुरमा एकै दिन ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार १३ महिला र २३ पुरुष गरी ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । त्रियुगा नगरपालिकामा ९ जना महिलासहित २४ जना, चौदण्डीगढी नगरपालिकामा १ महिला सहित ५जना, कटारी नगरपालिकामा १ महिला सहित ३ जना, उदयपुरगढी गाउँपालिकामा १ महिला सहित ३ जनामा कोरोना पुष्टी भएको हो । उनीहरु संक्रमितसँगको कन्ट्राक्ट ट्रेसिङ र लक्षण भएकाहरु मध्येबाट पर...

त्रियुगा नगरपालिकामा थप ८ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या ४५ पुग्यो

त्रियुगा नगरपालिकामा थप ८ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या ४५ पुग्यो
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा सोमबार ३ महिला र ५ पुरुष गरी ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । उनीहरु संक्रमितसँगको कन्ट्राक्ट ट्रेसिङ र लक्षण भएकाहरुमध्येबाट चेकजाँच गरिएकाहरु हुन् । संक्रमित हु्नेमा त्रियुगा नगरपालिकाका सबै रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । त्रियुगा नगरपालिका वडा नं. ३ का ३२ वर्षिय पुरुष, त्रियुगा ८ का २६ वर्षिय महिला, त्रिय...

उदयपुरमा चट्याङले घर ध्वस्त, दुई घाइते

उदयपुरमा चट्याङले घर ध्वस्त, दुई घाइते
उदयपुर । उदयपुरमा शनिबार हावापानीसँगै परेको चट्याङले घर र गोठ जलेर ध्वस्त भएको छ । बेलका नगरपालिका ५ मितेरी गाउँ पोखरेको आठमाया राईको घरमा परेको चट्याङले घरमा आगलागी हुँदा ध्वस्त भएको हो । चट्याङले आठमाया राईकी ६ वर्षिय नातिनी निर्मिता राई र ६ महिने नातिनी प्रतिक्षा राई समेत घाइते भएका छन् । उनीहरुको सामान्य उपचार घरमै उपचार भएको थियो । निर्मिताको डाँडमा आगोले पोलेको छ । यस्तै चट्याङले आगलागी हु...

उदयपुरमा थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३७ पुग्यो

उदयपुरमा थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३७ पुग्यो
उदयपुर । उदयपुरमा आइतबार ३ महिला र ६ पुरुष गरी ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । उनीहरु संक्रमितसँगको कन्ट्राक्ट ट्रेसिङ र लक्षण भएकाहरुमध्येबाट चेकजाँच गरिएकाहरु हुन् । संक्रमित हु्नेमा त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाका ४/४ जना रहेका छन भने चौदण्डीगढी नगरपालिकाका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरन्जिवी निरौलाले जानकारी दिए । त्रियुगा नगरपालिका वडा नं. ...

मुख्य मन्त्री शंकर पोखरेलद्वारा राजीनामा

मुख्य मन्त्री शंकर पोखरेलद्वारा राजीनामा
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् ।