एसईई र कक्षा १२ को परीक्षा स्थगित

एसईई र कक्षा १२ को परीक्षा स्थगित
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । ‘सरकारले पनि परीक्षा नचलाउ भनेको छ, कोभिड पनि बढेको बढ्यैछ, नियन्त्रणमा छैन, प...

ओलीलाई माधव नेपालको पत्र : एकताका लागि ६ बुँदे प्रस्ताव

ओलीलाई माधव नेपालको पत्र : एकताका लागि ६ बुँदे प्रस्ताव
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् । एकता प्रस्ताव स्वीकार नगरे सांसदबाट राजीनामा दिने उनको चेतावनी छ । सहमतिको प्रयासमा आइतबार भएको वार्ता असफल भएपछि नेपाल समूहको बैठकले २ जेठ २०७५ मा फर्किने र सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई आज सोमबार बिहान ९ बजेसम्म पर्खिने निर्णय ग...

बेलका नपामा एकै दिन ४० जनामा कोरोना संक्रमण, उदयपुरमा संक्रमितको संख्या २ सय २४ पुग्यो

बेलका नपामा एकै दिन ४० जनामा कोरोना संक्रमण, उदयपुरमा संक्रमितको संख्या २ सय २४ पुग्यो
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा आइतबार एकै पटक ४० जनामा कोरोना संक्रमण देखिएको छ । यो नै जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढि कोरोना संक्रमित देखिएको हो । प्रादेशिक प्रयोगशाला विराटनगरको पिसीआर रिर्पोट र जिल्लामा गरिएको एन्टिजेन टेष्टबाट एकै दिन ४९ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा संक्रमितको संख्या दुई सय २४ पुगेको छ । बेलकामा संक्रमण देखिएमध्ये पिसीआर प्रविधिबाट ३९ जना र एन्टिजेनबा...

उदयपुरका कोभिड विरामी छटपटाउँदै, भेन्टिलेटरसहित आइसियु कक्षमा ताला

उदयपुरका कोभिड विरामी छटपटाउँदै, भेन्टिलेटरसहित आइसियु कक्षमा ताला
उदयपुर । एक वर्ष अघि पहिलो चरणमा विश्वभर त्राहीत्राही बनाईरहेको कोभिड एक्कासी उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिका ३ भुल्के स्थित नुरी मस्जिदमा एकै ठूलो संख्यामा कोरोना देखिएपछि जिल्लाबासीमा त्रास छाउन स्वभाविक थियो । सर्वसाधारणसँगै स्वास्थ्यकर्मी, जनप्रतिनिधि, प्रशासक र प्रहरी सबै आत्तिन थाले । उपचार गर्ने व्यवस्था काठमाडौं, धरान र विराटनगरमा मात्र भएकाले अकालमा मर्नुपर्ने त्रास देखेका जनताले उदय...

उदयपुरमा विधुत सर्ट भई आगलागी हुँदा ५ घर पूर्णरुपमा जलेर नष्ट

उदयपुरमा विधुत सर्ट भई आगलागी हुँदा ५ घर पूर्णरुपमा जलेर नष्ट
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ८ वीरेन्द्र बजारमा आईतबार विहान भएको आगलागीबाट एकै ठाउँका ५ घर जलेर नष्ट भएका छन् भने थप २ स्थानीयको पनि धनमाल क्षति पुगेको छ । स्थानीय भरत राईको घरमा विहान ४ः१५ बजे  विद्युत सर्ट भई आगलागी हुँदा उनको सँगै छिमेकी आधादर्जनको घर र धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सबै ओछ्यामै रहेका बेला झिसमिसे उज्यालोमा एक्कासी फैलिएको आगोले राईको घर र  घरभित्र र...

उदयपुरमा थप २७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७१ पुग्यो

उदयपुरमा थप २७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७१ पुग्यो
उदयपुर । उदयपुरमा शनिबार थप २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । १२ महिला र १५ पुरुष गरी २७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । त्रियुगा नगरपालिकामा ५ जना महिलासहित १२ जना, चौदण्डीगढी नगरपालिकामा ४ महिला सहित ६ जना, रौतामाई गाउँपालिकामा २ महिला सहित ५ जना, कटारी नगरपालिकामा एक महिला र एक पुरुष र बेलका नगरपालिकामा एक पुरुषमा कोरोना पुष्टी भएको हो ।उदयपुरमा कोरोना संक्रमितको संख्या ६५ महिला ...

उदयपुरको सदरमुकामामा कोरोना संक्रमितको संख्या उच्च ! कुन पालिकामा कति ?

उदयपुरको सदरमुकामामा कोरोना संक्रमितको संख्या उच्च ! कुन पालिकामा कति ?
उदयपुर । उदयपुरमा कोभिड १९ (कोरोना भाइरस) बाट हालसम्म चार जनाको मृत्यु भइसकेको छ, भने कुल संक्रमितको संख्या एक सय ४४ पुगेको छ । स्वास्थ्य कार्यालय उदयपुरका तथ्यङक अधिकृत उमेश लुईटेलका अनुसार मृत्यु हुनेमा दुई जना महिला र दुई जना पुरुष रहेका छन् । ‘कुल संक्रमित मध्ये ९१ जना पुरुष र ५३ जना महिला छन्,’ उनले भने, ‘अहिले हामीले परीक्षण गरेको तथ्यङक जम्मा गरेका छैनौँ ।’ उनका अनुसार अहिलेसम्म कति जनामा...

उदयपुरमा टिकटक बनाउने क्रममा भिरबाट लडेर एक युवकको मृत्यु

उदयपुरमा टिकटक बनाउने क्रममा भिरबाट लडेर एक युवकको मृत्यु
उदयपुर । उदयपुरमा टिकटक बनाउने क्रममा एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर धरान उपमहानगरपालिका ५ का १८ वर्षिय युवक सुवास परियारको मृत्यु भएको छ । धरानबाट ओखलढुङ्गा तर्फ जाँदै गरेको ना.१ च ३३७० नम्बरको सुमोमा चढेका उनी उदयपुरको हर्देनीमा सुमो बिग्रिएपछि ओर्लिएर भिरमा टिकटक बनाउन थालेका थिए । टिकटक बनाउँदै गर्दा भिरबाट लडेर उनी गम्भीर ...

‘निषेधज्ञा’मा पनि गाईघाटमा कुन बैंक, कुन दिन खुल्छ ? हेर्नुस् तालिका

‘निषेधज्ञा’मा पनि गाईघाटमा कुन बैंक, कुन दिन खुल्छ ? हेर्नुस् तालिका
उदयपुर । उदयपुरमा पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले वैशाख २४ गते शुक्रबार राति १२ बजेबाट ३१ गते सम्म अत्यावश्क कामबाहेका अन्य सवै कामकाजमा रोक लगाएको छ । कोरोनाको रोकथाम तथा समुदायस्तरमा कोरोना फैलन नदिन नगरमा कार्यरत बैंक तथा वित्तीय संस्थाहरु हप्तामा तीन दिन मात्रै खुल्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरु २६ गते आईतबारबाट हप्तामा तीन द...

उदयपुरमा ६ वर्षिय बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

उदयपुरमा ६ वर्षिय बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ
उदयपुर । उदयपुरमा ६ वर्षीया बालिका जर्बजस्ति करणी अभियोगमा प्रहरीले एकजना किशोरलाई पक्राउ गरेको छ । बेलका नगरपालिका–३ विराज टोल बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो । किशोरले ती बालिकालाई वैशाख १६ गते ललाइ फकाइ करणी गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय उदयप...