उदयपुरमा दुई फरार प्रतिवादी पक्राउ

उदयपुरमा दुई फरार प्रतिवादी पक्राउ
उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले चलाएको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जर्वजस्ती करणी र चोरीको आरोपमा सजाय भोग्न बाँकी रहेका प्रतिवादी पक्राउ परेका हुन् । त्रियुगा नगरपालिका ८ का ३५ वर्षीय बिजय चौधरी चोरीको मुद्दामा सजाय भोग्न बाँकी रहेका छन, भने चौदण्डीगढी नगरपालिका ८ सिद्धिपुरका वर्ष ४१ का बिजय थुलुङ राईको करणी मुद्दामा फरार रहेको जिल्ल...

भूमि समस्या सामाधान आयोग खारेज, जिल्लाका संरचना बन्द गर्न निर्देशन

भूमि समस्या सामाधान आयोग खारेज, जिल्लाका संरचना बन्द गर्न निर्देशन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग खारेज भएको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारको   शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले एमाले नेता देवी ज्ञवालीको नेतृत्वमा गठन गरेको आयोग खारेज गरेको हो । ओली नेतृत्वको सरकारले संसदलाई बन्द गरेर अध्यादेशमार्फत आयोग गठन गरेको थियो । उक्त आयोगको क...

पुल विज्ञ टोलीको अध्ययन प्रतिवेदन सार्वजनिक नहुँदै बाढीले थप तीन सल्याप झर्यो

पुल विज्ञ टोलीको अध्ययन प्रतिवेदन सार्वजनिक नहुँदै बाढीले थप तीन सल्याप झर्यो
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पुलको थप तीन सल्याप झरेको छ । शनिबार विहानदेखिको वर्षातले निर्माणको अन्तिम चरणमा रहेको पुल दोस्रो पटक थप तीन सल्याप झरेको हो । यस अघि नै एक सल्याप भरेको थियो । यस अघि असार २० गते नै सिवाई पट्टीको पहिलो पिल्लर बांगिएको र पुलको दोस्रो सल्याप झरेकोमा शनिबार थप तीन सल्याप भरेको गाईघाट दिक्तेल आयोजनाका प्रमुख गोविन्द्र प्रसा...

आज त्रियुगा नगरपालिका भित्र विद्युत अवरुद्ध हुने

आज त्रियुगा नगरपालिका भित्र विद्युत अवरुद्ध हुने
उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा आज शनिबार विद्युत सेवा बन्द हुने भएको छ । आज बिहान ८ बजे देखि साझ ७ बजे सम्म गाईघाटमा विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्र, गाईघाटले जनाएको छ । प्राधिकरणले शुक्रबार एक सूचना निकाल्दै उदयपुर वितरण केन्द्र अन्तर्गत जलजले सव स्टेशनमा सिटी, ब्रेकर जडान तथा मर्मत संभार कार्य गर्नु पर्ने भएकोले जलजले सव-स्टेशनबाट सप्लाई हुने ११ क...

कटारी नगरपालिकाद्वारा अनुदानमा ४२ थान मिनी टिलर वितरण

कटारी नगरपालिकाद्वारा अनुदानमा ४२ थान मिनी टिलर वितरण
कटारी । उदयपुरको कटारी नगरपालिकाले कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको छ । नगर भित्रका कृषि समूह, कृषि सहकारी तथा कृषि फर्म गरी ४२ वटा मिनी टिलर वितरण गरेको हो । बुधबार एक कार्यक्रमका वीच नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले कृषकहरुलाई मिनी टिलर हस्तान्तरण गरेको हो । नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को कृषि यान्त्रिकीकरण कार्यक्रम अन्र्तगत ७५ प्रतिशत अनुदानमा नगरपालिकाले कृषकह...

उदयपुरमा सामूहिक बलात्कार गरेको आरोपमा ४ युवक पक्राउ

उदयपुरमा सामूहिक बलात्कार गरेको आरोपमा ४ युवक पक्राउ
उदयपुर । उदयपुरमा सामूहिक बलात्कार गरेको आरोपमा ४ युवक पक्राउ परेको छ । जिल्लामा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा उदयपुरगढी गाउँपालिका–६ सिन्कौले बस्ने २३ वर्षीय मदन पुलामी मगर, २० वर्षीय सुमन थापा र सोही ठाउँ बस्ने २ जना १८ वर्षीय किशोरहरू रहेका छन् । उनीहरु विरुद्ध जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता समे...

त्रियुगा उद्योग वाणिज्य संघको विवाद छताछुल्ल

त्रियुगा उद्योग वाणिज्य संघको विवाद छताछुल्ल
बेरूजु प्रमाणित गर्न चुनौती दिन्छौं : अध्यक्ष भगतउदयपुर । त्रियुगा उद्योग वाणिज्य संघका पदाधिकारीहरुले मंगलबार छुट्टाछुट्टै विज्ञप्ती निकालेर एक आपसमा आरोप प्रत्यारोप लगाएका छन् । त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाइलीको अध्यक्षतामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष गजेन्द्रकुमार भगतलाई बेरुजु रकम नतिरेको भन्दै तीन वर्षसम्मका लागि साधारण सदस्य नरहने गरी कारबाही गरिएको छ । संघका...

उदयपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

उदयपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु
उदयपुर । उदयपुरमा वर्षासँगै परेको चट्याङले त्रियुगा नगरपालिका ३ बगहामा मंगलबार अपरान्ह दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ३ बगहाका ३९ वर्षिय ललिता सदा र ठाडी बस्ने ३० वर्षिय फुलकुमारी सदाको मृत्यु भएको छ । बगहामा धान रोपिरहेका उनीहरुलाई चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार खेतमा धान रोपिइ रहेको उनीहरुल...

सर्वोच्चको फैसलालाई स्वागत गर्दै गाईघाटमा दीप प्रज्ज्वलन (फोटो फिचरसहित)

सर्वोच्चको फैसलालाई स्वागत गर्दै गाईघाटमा दीप प्रज्ज्वलन (फोटो फिचरसहित)
उदयपुर । सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि उदयपुरको सदरमुकाम गाईघाटमा दिप प्रज्ज्वलन गरिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजालासले जेष्ठ ७ गते मध्यराति सरकारले दोस्रो पटक गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा उदयपुरको गाईघाटमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निक युवा विद्यार्थीहरुले छुट्टा छुट्टै स्थानमा दीप प्रज्ज्वलन ...

सोलु कोरिडोर विद्युत प्राशरण लाइनको निर्माण कार्य कुनै पनि हालतमा रोकिदैन : प्रजिअ सेडाई

सोलु कोरिडोर विद्युत प्राशरण लाइनको निर्माण कार्य कुनै पनि हालतमा रोकिदैन : प्रजिअ सेडाई
उदयपुर । राष्ट्रिय गौरबको सोलु कोरिडोर डबल सर्किट १३२ केभी प्रशारण लाईनको एलाईमेन्ट विवादित क्षेत्रमा भएको निर्माण कार्य तत्काल रोक्न कटारीका सबै सरोकारवालाहरुले माग गरेको छन । कटारी नगरपालिकाको आयोजनामा भएको राजनैतिक दल सहितको सर्वपक्षिय बैठकले कटारी ४ मरुवा क्षेत्रमा प्रशासनको बलमा भएको निर्माण कार्य तत्काल रोक्नु पर्ने निर्णय भएको हो । निर्वतमान संघीय सांसद सुरेशकुमार राईको उपस्थितिमा भए...