प्रहरी दिवसमा कटारी नगरपालिका सम्मानित

प्रहरी दिवसमा कटारी नगरपालिका सम्मानित
कटारी । ६६ औं प्रहरी दिवसको अवसरमा कटारी नगरपालिका सम्मानित भएको छ । ट्राफिक प्रहरी पोष्ट कटारी, उदयपुरको भवन निर्माण गर्न जग्गा प्रदान गरेकोले पुरस्कृत गरिएको हो । कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठलाई विराटनगर स्थित प्रदेश १ प्रहरी कार्यालयको आयोजनामा भएको कार्यक्रम कदर पत्र प्रदान गरिएको छ । मुख्यमन्त्री भिम आचार्यले एक समारोह विच मेयर श्रेष्ठलाई प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको कदर पत्र ...

बाँसबोटे स्वास्थ्य चौकीद्वारा संचालित एम्बुलेन्सको भाडामा ५० प्रतिशत छुट

बाँसबोटे स्वास्थ्य चौकीद्वारा संचालित एम्बुलेन्सको भाडामा ५० प्रतिशत छुट
उदयपुर । उदयपुरको एक स्वास्थ्य चौकीद्वारा संचालित एम्बुलेन्सको भाडामा विरामीलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । उदयपुरको विकट लिम्चुङबुङ गाउँपालिका वडा नं. १ स्वास्थ्य चौकी बाँसबोटेबाट संचालित एम्बुलेन्सले प्रसुती गराउने विरामी बोक्दा विरामीको आफ्न्तलाई ५० प्रतिशत छुट दिइने व्यवस्था गरिएको छ । लिम्चुङबुङ गाउँपालिकाको प्रत्येक वडाका गर्भवती महिलालाई स्वास्थ्य संस्थाले सुत्केरी गराउनको ला...

नेकपा एस उदयपुर–काठमाडौं मञ्चमा इन्दिराको नेतृत्वमा ७७ सदस्य कमिटी चयन (नामावली सहित)

नेकपा एस उदयपुर–काठमाडौं मञ्चमा इन्दिराको नेतृत्वमा ७७ सदस्य कमिटी चयन (नामावली सहित)
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) उदयपुर–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा इन्दिरा पोखरेल सहित ७७ सदस्य कमिटी चयन भएको छ । शनिबार कोटेश्वर बहुमुखी क्याम्पसमा भएको भेलाले इन्दिरा पोखरेलको नेतृत्वमा ७७ सदस्य कमिटी चयन भएको हो । मञ्चको उपाध्यक्ष पछि चयन गरिने छ भने सचिव प्रदिप थापा, सहसचिव कर्ण बहादुर राई र कोषाध्यक्षमा हृदय नारायण चौधरी चयन भएको छ । मञ्चको सदस्यहरुमा खड्का कार्क...

गाईघाटमा ट्राफिक प्रहरी र विद्यार्थीले जेब्राक्रस चिन्ह बनाए

गाईघाटमा ट्राफिक प्रहरी र विद्यार्थीले जेब्राक्रस चिन्ह बनाए
गाईघाट । नेपालीहरुको चाँडबाडलाई लक्षित गर्दै सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्न त्रियुगा नगरपालिका ११ स्थित गाईघाटको मेन चोकमा ट्राफिक प्रहरी र विद्यार्थीहरुको सहयोगमा जेब्राक्रस चिन्ह बनाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको आयोजना र कोशी हेल्थ एण्ड साइन्स क्याम्पस विराटनगर (विपिएच) ७ औं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको सहयोगमा जेब्राक्रस चिन्ह बनाएका हुन् । गाईघाटको मेन चोकको...

पोल भाडा नतिर्ने उदयपुरमा वर्डलिंक सहित छ केबल र ईन्टरनेटको लाईन काटिने

पोल भाडा नतिर्ने उदयपुरमा वर्डलिंक सहित छ केबल र ईन्टरनेटको लाईन काटिने
उदयपुर । नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्रले सार्वजनिक सूचना जारी गर्दै पोल भाडा नतिर्ने इन्टरनेट तथा केबल सेवा प्रदायकको लाईन काट्ने भएको छ । प्राधिकरणले पोल भाडाको पुरानो वक्यौता र बढेको नयाँ भाडादर नतिर्ने इन्टरनेट तथा केबल सेवा प्रदायकको तार आजबाट काट्न सुरु गर्ने भएको हो । उदयपुर वितरण केन्द्रले विभिन्न मितिमा सार्वजनिक सूचना निकालेर असोज १५ गतेसम्म केबुल र ईन्टरनेटवालाहरुलाई पोल ...

जितिया पर्वमा त्रियुगा नगरपालिकामा दुई दिन सार्वजनिक विदा

जितिया पर्वमा त्रियुगा नगरपालिकामा दुई दिन सार्वजनिक विदा
उदयपुर । उदयपुरको त्रियुगा नगर सरकारले थारु समुदायको महान पर्व मध्येको जितिया पर्वका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्रियुगा नगर सरकारले असोज १३ र १४ गते (आकस्मिक सेवा बाहेक) सार्वजनिक विदा दिने निर्णय गरेको हो । थारु समुदायको प्रमुख चाड जितिया पर्वको अवसरमा त्रियुगा नगरक्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरीले बताईन् । आकस्म...

माधव नेपाल छाडेकालाई ओलीले दिएनन् जिम्मेवारी

माधव नेपाल छाडेकालाई ओलीले दिएनन् जिम्मेवारी
काठमाडौं । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफल गरेको छ ।राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदन गरि तीन दस्तावेजमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ । र, तीनै दस्तावेजका लागि १० वटै समूहबाट टोली नेता चयन पनि गरिएको छ । तर, माधव नेपालको साथ छाडेर एमालेमै बसेका तेस्रो धारका नेताहरुले भने कुनै समूहबाट कुनै जिम्मेवारी प...

यस कारण चुनावी मैदानमा प्रकाश खड्का भन्दा सुमन चौधरीको जित सुनिश्चित

यस कारण चुनावी मैदानमा प्रकाश खड्का भन्दा सुमन चौधरीको जित सुनिश्चित
गाईघाट । नेपाली कांग्रेसको १४ औं माहाधिबेसन अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिकामा त्रियुगा नगर सभापतिको पदका लागि हुने प्रतिस्पर्धामा एक दमै रोमाञ्चित हुने आकलन हुन थालेको छ । राजनीति सम्भावनाको खेलमा सुमन चौधरी अगाडी छ । त्रियुगा नगरपालिकाको परिणाम अनेपेक्षीत हुने देखिएको छ । तुलानात्मक रुपमा एक समुहले अर्को समुहलाई कमजोर ठानेको भएपनि दोस्रो पक्षको कमजोरी देखाउने चक्करमा एक पक्षले आफ्नो सवल पक्ष...

त्रियुगा नगरपालिका २ मा २५ सदस्य नेकपा एसको वडा तदर्थ कमिटी गठन

त्रियुगा नगरपालिका २ मा २५ सदस्य नेकपा एसको वडा तदर्थ कमिटी गठन
गाईघाट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को वडा कमिटीहरु धमाधम गठन शुरु भएको छ । त्रियुगा नगरपालिका २ मा लिल बहादुर खड्काको संयोजत्वमा २५ सदस्यीय वडा तदर्थ समिति गठन भएको छ ।तदर्थ समितिको सचिवमा श्याम नारायण चौधरी रहेका छन् । श्याम नारायण त्रियुगा नगरपालिका २ का वडा सदस्य समेत हुन् । सदस्यहरुमा क्रमशः भुपध्वज बस्नेत, रामश्रेष्ठ चौधरी, ताराकान्त चौधरी, मेखराज पोखरेल, धनबहादुर खड्का, मन...

नेकपा एसमा उदयपुरका खतिवडा सचिव, चौधरी पोलिट व्युरो सदस्य

नेकपा एसमा उदयपुरका खतिवडा सचिव, चौधरी पोलिट व्युरो सदस्य
उदयपुर । उदयपुरका दुई नेताले नेकपा एकीकृत समाजवादी (एस) को कार्यविभाजनमा जिम्मेवारी पाएका छन् । नेकपा एसका केन्द्रीय प्रचार विभाग प्रमुख समेत रहनु भएका जगनाथ खतिवडाले केन्द्रीय सचिवको जिम्मेवारी पाउनु भएको छ, भने त्रियुगा नगरपालिका नगर प्रमुख तथा केन्द्रीय सदस्य बलदेव चौधरी पोलिट व्युरो सदस्यमा चयन हुनु भएको छ । खतिवडा र चौधरीले दुबैले बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकबाट जिम्मेवारी पाउनु भएको...