महिला हत्याको आरोपमा खत्री पक्राउ
उदयपुर, उदयपुरमा एक साताअघि एक महिलालाई हत्या गरी फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । चौडण्डीगढी नगरपालिका ७ का स्थानीय ४५ वर्षिय विभा परियारलाई हत्या गरी फरार रहेका २१ वर्षिय उमेश खत्रीलाई लामिचौरिबाट प्रहरीले पक्राउ गरेको छ ।
इलाक प्रहरी कार्यालय बेल्टाराका प्रहरी निरीक्षक गंगाप्रसाद पौडेलका अनुसार गएको माघ २७ गते साँझ दाजुको घरमा बसिरहेकी परियारलाई खत्रीले रक्सी खान जाउँ भन्दै नजिकैको ल...












