‘भोजमा ४ करोड सक्ने मुख्यमन्त्रीले हावाहुरी पीडितलाई भात खुवाउन सकेन’ : डा. सीके राउत

‘भोजमा ४ करोड सक्ने मुख्यमन्त्रीले हावाहुरी पीडितलाई भात खुवाउन सकेन’ : डा. सीके राउत
काठमाडौँ – जनमत पार्टीका संयोजक डा. सीके राउतले प्रदेश नम्बर दुई सरकारको कडा आलोचना गरेका छन् । राउतले प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतलाई केन्द्रित गरेर आलोचना गरेका हुन्। आइतबार बेलुका बारा र पर्सा जिल्लामा आएको हावाहुरीका कारण प्रभावितलाई राहत दिन नसकेको भन्दै उनले मुख्य मन्त्री राउत नेतृत्वको प्रदेश सरकार भ्रष्ट भएको टिप्पणी गरेका छन्। उनले पर्सा र बारा ...

उदयपुरको रमाइलो डाँडाबासी खानेपानीको अभावले गाउँ छाड्दै, छटपटाउदै चनौटे गाउँले (फोटो फिचर)

उदयपुरको रमाइलो डाँडाबासी खानेपानीको अभावले गाउँ छाड्दै, छटपटाउदै चनौटे गाउँले (फोटो फिचर)
सुखिलाल चौधरी, उदयपुर । खानेपानीको चरम अभावका कारण कटारी नगरपालिका १४ लेखानीका रमाइलो डाँडा, चनौटे, किन्दु डाँडा, भदौरे र रामागाउँका स्थानीयवासी गाउँ छाड्न बाध्य भएका छन् । खानेपानी जोहो गर्न उनीहरु आफ्नो गाउँघर छाडेर पानी सुविधा भएको बस्तीमा बसाइँ सर्न थालेका छन् । रमाइलो डाँडाका ११ घर मध्ये चार घर दलित घरपरिबार खानेपानीको सुविधा भएको क्षेत्रमा बसोबास गर्न पुगेका छन् । लेखानीको रमाइलो डाँडाका फु...

नेकपा एकता विवाद : नेपाल समूहको समानान्तर सूची तयार

नेकपा एकता विवाद : नेपाल समूहको समानान्तर सूची तयार
काठमाडौं । सत्तारुढ दल नेकपाको एकता विवाद फेरि बल्झेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जिल्ला नेतृत्वका लागि समानान्तर सूची तयार गरेको छ । अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा मापदण्डविनै एकलौटी सूची बनाइरहेको आरोप लगाउँदै नेपाल पक्षले वेग्लै सूची बनाएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । साबिक माओवादीसँगको भागबन्डामा एमालेले ...

एसईई प्रश्नपत्र आउट गर्ने दुई प्रहरी सहित ६ सार्वजनिक

एसईई प्रश्नपत्र आउट गर्ने दुई प्रहरी सहित ६ सार्वजनिक
सप्तरी । प्रदेश २ मा चैत १४ र १५ गते भएको एसईई परीक्षाको प्रश्नपत्र आउट प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । बिहीबार सप्तरीमा पत्रकार सम्मेलन गरेर प्रहरीले दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सप्तरीको राजविराज न-पा-–१० का विष्णूदेव यादव, राजविराज न-पा-–१६ का शिक्षक मनोज यादव, सप्तरीको हनुमाननगर कंकालिनी–१ का १७ वर्षी राजेश यादव, सोही ...

बारा र पर्साका हावाहुरी पिडितको उपचारमा ध्यान जाओंस्

बारा र पर्साका हावाहुरी पिडितको उपचारमा ध्यान जाओंस्
उदयपुर । संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य एवं प्रचार विभाग सदस्य रामप्रसाद रिजालले प्रदेश नम्बर २ को बारा र पर्सा जिल्लामा ठूलो जनधनको क्षतिमा उपचारार्थ रहेका घाइतेको उपचारमा सरकारको ध्यान जानु पर्ने बताएका छन् । उनले नागरिक बहस अनलाइनसँगको कुराकानीमा सो कुरा बताएका हुन् । बारा र पर्सामा भएको घाइतेहरुले अझैपनि उपचार नपाइएको अवस्था र हाबाहुरी पीडितहरुसँग त्रिपाल नै नपुगेको लगायतका समाचा...

२ सय १२ केजी लागुऔषध गाँजासहित दुई पक्राउ

२ सय १२ केजी लागुऔषध गाँजासहित दुई पक्राउ
महोत्तरी । महोत्तरीमा ठूलो परिणाममा लागूऔषध गाँजा सहित दुई जना पक्राउ परेको छ । महोत्तरीमा २ सय १२ केजी लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गस्थित हेटौंडा उपमहानगरपालिका ३ तीनताप्के मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ च ३७६९ नम्बरको पिकअप भ्यानबाट उक्त परिणामको गाँजसहित प्रहरीले २ जनालाई पक्राउ गरेको हो । बुधबार राति पिकअप भ्यानलाइ जाँच गर्दा त्रिपालले...

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) विप्लवलाई शिष्य मोहन खत्रीको खुल्ला पत्र

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) विप्लवलाई शिष्य मोहन खत्रीको खुल्ला पत्र
विप्लव कमरेड, अभिबादन । तपाईंले मलाई त चिन्नु हुन्न होला। बिगतमा संगै जनयुद्ध लडेको तपाईंको बिगतको कार्यकर्ता हुँँ । बिगतको कार्यकर्ताको हैसियतले मुहारपुस्तक मार्फत सानो सुझाव पत्र लेख्दै छु। तपाई राजनीतिमा पोख्त हुनुहुन्छ । तपाईंलाई मेरो सुझाव सहि नलाग्न सक्छ । इन्द्रलाई स्वर्गको बयान नसंझिदिनु हुन आग्रह गर्दै मेरो बिचारले देखेको कुरा लेखदैछु। माक्र्सवादमा बलप्रयोगको निति भए पनि अहिले परिस्थि...

पत्रकारलाई फोहर मःमः, चम्चा र काँटा (फोटो सहित)

पत्रकारलाई फोहर मःमः, चम्चा र काँटा (फोटो सहित)
उदयपुर । जिल्लाका ‘राम्रा’ भनिएका मुंगेरिया स्वीट एण्ड चाट हाउसका भान्सामा फोहर र बालश्रमिक रहेको पाइएको छ । बुधबार त्रियुगा नगरपालिका ११ स्थित मुंगेरिया स्वीटस एण्ड चाट हाउसका भान्सा फोहर र बालश्रमिक रहेको पाईएको थियो । रेडियो नेपालका उदयपुर सम्वाददाता तथा स्थानीय पत्रकार निगरानी अनलाइन संचालक गजेन्द्र राई र जनता टेलिभिजनका पत्रकार तथा नागरिक बहस अनलाइन संचालक सुखिलाल चौधरीले नाम चलेको मुंगेरिय...

त्रियुगा नगरपालिकाद्वारा एलानी जग्गाको विवरण पेश गर्ने म्याद थप

त्रियुगा नगरपालिकाद्वारा एलानी जग्गाको विवरण पेश गर्ने म्याद थप
उदयपुर । त्रियुगा नगरपालिका उदयपुुरले एलानी जग्गाको विवरण संकलन तथा अभिलेखिकरण पेश गर्ने म्याद थप गरेको सूचनामार्फत जानकारी गराएको छ । एलानी जग्गाको विवरण संकलन तथा अभिलेखिकरण पेश गर्न नगरपालिकाको कार्यसमितिको चैत्र १७ गते बसेको बैठकको निर्णयले चैत्र मसान्तसम्म म्याद थप गरिएको हो । नगरपालिकाभित्र विगत लामो समयदेखि वन क्षेत्र बाहेक एलानी, प्रति जग्गामा घर निर्माण तथा जग्गा जोतभोग गरी बसोबास गरिरहे...

त्रियुगा नगरपालिकामा औधोगिक ग्रामको शिलान्यास (फोटो फिचर)

त्रियुगा नगरपालिकामा औधोगिक ग्रामको शिलान्यास (फोटो फिचर)
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित बिसनपुरमा औद्योगिक ग्राम निर्माणको मंगलवार शिल्यान्यास गरिएको छ । त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले एक समारोहका बिच बिसनपुरको ६८ बिगाहा क्षेत्रफलमा औधोगिक ग्राम, कृषि अनुसन्धान केन्द्र, फोहोर ब्यवस्थापन तथा उर्जा उत्पादन एक साथ शिल्यन्यास गरेका हुन् । सो नवनिर्मित औद्योगिक ग्राममा अस्पताल, बिद्यालय, खेल मैदान, खानेपानी सहितको संरचना निर्मा...