युनिभर्सल डेण्डल हस्पिटलका संचालक डा. प्रविन चौधरी स्कुटी दुर्घटनामा परी मृत्यु (११ तस्विर)

युनिभर्सल डेण्डल हस्पिटलका संचालक डा. प्रविन चौधरी स्कुटी दुर्घटनामा परी मृत्यु (११ तस्विर)
उदयपुर । उदयपुरका युनिभर्सल डेण्टल हस्पिटल गाईघाटका संचालक प्रविण कुमार चौधरीको शनिबार विहान १० बजेको समयमा स्कुटी दुर्घटनामा परी मृत्यु भएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका १ स्थित हनुमान चौकको लच्कामा दुर्घटना परी त्रियुगा नगरपालिका ३ मोतिगडाका प्रविण कुमार चौधरीको मृत्यु भएको हो । स.१० प ५८८७ नम्बरको स्कुटी चालक चौधरीले स.१ त ५००२ नम्बरको ट्याक्टर पछाडी ठक्कर दिँदा स्कुटी चालक चौधरीको घट...

मिडिया काउन्सिल विधेयकका प्रावधानप्रति महासंघद्वारा संघर्षका कार्यक्रम घोषणा

मिडिया काउन्सिल विधेयकका प्रावधानप्रति महासंघद्वारा संघर्षका कार्यक्रम घोषणा
काठमाडौँ । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधानप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ संघर्षको कार्यक्रम घोषणा गरेको छ । शुक्रबार महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बसेको आकस्मिक बैठकले बिहीबार संसदमा दर्ता भएको विधेयका प्रावधानप्रति गम्भीर आपत्ति जनाउँदै संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । संघर्षका कार्यक्रम अन्तर्गत आइतबार महासंघका पू...

काँग्रेसको महाधिवेशन हुन नसके लोकतन्त्र खतरामा : वरिष्ठ नेता पौडेल

काँग्रेसको महाधिवेशन हुन नसके लोकतन्त्र खतरामा : वरिष्ठ नेता पौडेल
उदयपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसको महाधिवेशन समयमै हुन नसके लोकतन्त्र खतरामा पर्ने सम्भावना रहेको बताए । नेपाल प्रेस युनियन उदयपुरले शुक्रबार गाईघाटमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले काँग्रेसको महाधिवेशन भनेको लोकतन्त्रको आधारपनि भएकाले यहीँ प्रकृया रोकिए लोकतन्त्र खतरामा पर्ने र देशलाई नै अहित हुने संकेत दिए । काँग्रेस महाध...

नेकपाको पोलिट ब्यूरो टुङ्गो लाग्यो, को को भए पोलिट व्यूरो सदस्य (नामावलीसहित)

नेकपाको पोलिट ब्यूरो टुङ्गो लाग्यो, को को भए पोलिट व्यूरो सदस्य (नामावलीसहित)
काठमाडौं । पार्टी एकीकरणलाई पूर्णता दिंदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पोलिट व्यूरो सदस्यहरुको नामावली टुङ्गो लगाएको छ ।तात्कालीन एमाले र माओवादीबाट गरी १४७ सदस्यीय पोलिट व्यूरो टुङ्गो लागेको नेकपा स्रोतले जानकारी दिएको छ । तर, पोलिट व्यूरो सदस्यहरुको नामावली औपचारिक रुपमा सार्वजनिक गर्न भने बाँकी नै छ ।प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम–कम्वोडिया भ्रमण निस्किन...

त्रियुगा सभ्यता र विकास नामक स्थानीय पाठ्यक्रम लागू हुने

त्रियुगा सभ्यता र विकास नामक स्थानीय पाठ्यक्रम लागू हुने
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले आगामी जेष्ठबाट त्रियुगा सभ्यता र विकास नामक स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । नगरक्षेत्र भित्रका सवै विद्यालयहरुमा यसै शैक्षिक वर्षबाट लागु हुने गरी त्रियुगा सभ्यता र विकास अभियान नामक स्थानीय पाठ्यक्र निर्माण गर्न लागिएको हो । त्रियुगा नगरपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखाले यसै वर्षबाट स्थानीय शिक्षा लागू गर्न लागिएको नगर प्रमुख बलदेव चौधरील...

अज्ञात रोग पत्ता लागेन, उपचारार्थ रहेका विरामी घर फर्किए

अज्ञात रोग पत्ता लागेन, उपचारार्थ रहेका विरामी घर फर्किए
उदयपुर । उदयपुरमा एकै खलकमा एक दशकदेखि हात, गोडा काँप्ने, टाउको हल्लिने र केहीपछि पूरै शरिर काँपेर खान, बस्न, हिँडडुल गर्न नसक्ने अज्ञात रोग अझै पत्ता लागेको छैन् । परिवार (खलकै) शरिर काँप्ने व्यथाले च्यापेर अस्पताल लगिएका उदयपुरका विरामीहरुको रोग नेपालमा पत्ता नलाग्ने ठहर सहित घर फर्काइएको छ । हप्ता दिनअघि घरैबाट उद्धार गरी उदयपुर जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगरस्थित न्युरो अस्प...

सेनाको गाडीमा मोटरसाईकल ठोकिँदा एक जनाको मृत्यु

सेनाको गाडीमा मोटरसाईकल ठोकिँदा एक जनाको मृत्यु
राजेन्द्र महतो, लहान । सिरहामा नेपाली सेनाको गाडीमा मोटर साइकल ठोक्किदा एक जनाको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिकाको मलहनिया चौकमा मंगलबार राति नेपाली सेनाको गाडीमा मोटर साईकल ठोकिदा सोही नगरपालिका ५ बस्ने सागर कुमार जयसवालको मृत्यु भएको छ । रोकि राखेको चोर्हवा गणको नेपाली सेनाको बा.१ ग २४६२ नम्बरको गाडीलाई स.६ प ८०१३ नम्बरको मोटरसाइकलले पछाडीबाट ठक्कर दिँदा म...

पोली क्लिनिकमा नवजात शिशुलाई छोडेर दुई हप्तादेखि बाबु आमा गायव

पोली क्लिनिकमा नवजात शिशुलाई छोडेर दुई हप्तादेखि बाबु आमा गायव
राजेन्द्र महतो, लहान । सिरहाको लहान नगरपालिका स्थित एक पोलीक्लिनिकमा नवजात शिशुलाई छोडेर बाबु आमा गायब भएका छन् । लहानको लिला मदन प्रसुती पोली क्लिनिकमा उदयपुरको कटारी ठेगाना भएका सम्झना राई र उनका श्रीमान ३२ वर्षिय विकास राईले बच्चा छाडेर गायब भएका छन् । पोलीक्लिनिकको रेकर्डमा उदयपुर कटारी घर भएको उनीहरुले बच्चा छोडेर गायव भएका छन् । गत वैशाख १० गते भर्ना भएकी सम्झना राईले भोली पल्ट छोरी जन्मा...

कटारी नगरपालिकाद्वारा आगलागी पिडितलाई ९० हजार सहयोग (फोटो फिचर)

कटारी नगरपालिकाद्वारा आगलागी पिडितलाई ९० हजार सहयोग (फोटो फिचर)
उदयपुर । उदयपुरको कटारी नगरपािलकाले आग्नी पीडितलाई ९० हजार नगद सहयोग गरेको छ । गत चैत्र १ गते कटारी नगरपालिका १० बेसी गाउँ बस्ने शेरबहादुर सुनुवार, धनबहादुर सुनुवार र विचारी सुनुवारको घर जलेर नष्ट भएको थियो । अग्नी पीडितहरुलाई नगरपालिकामै बोलाएर ९० हजार राहत रकम वितरण गरिएको हो । शेरबहादुरलाई ४० हजार, धन बहादुरलाई ३० हजार र विचारीलाई २० हजार राहत रकम नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले हस्तान्तर...

प्रदेश एकको स्थायी राजधानी विराटनगरको पक्षमा ८६ मत

प्रदेश एकको स्थायी राजधानी विराटनगरको पक्षमा ८६ मत
मोरङ । प्रदेश एकको स्थायी राजधानी विराटनगर तोकिएको छ । सोमबार प्रदेश सभामा भएको मतदानबाट विराटनगरलाई प्रदेश एकको स्थायी राजधानी तोकिएको हो । प्रदेश सभामा खसेको ९३ मतमध्ये विराटनगरलाई राजधानी बनाउने पक्षमा ८६ मत खसेको थियो । सत्तापक्ष नेकपा र प्रतिपक्ष कांग्रेसले प्रस्ताव पेस गरेकोमा कांग्रेसले प्रस्ताव फिर्ता लिएको थियो । नेकपाका तर्फबाट प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीको प्रस्तावमा लिलम ...