हावाहुरीले घर उडाउनेलाई त्रिपाल (फोटो फिचर)

हावाहुरीले घर उडाउनेलाई त्रिपाल (फोटो फिचर)
उदयपुर । उदयपुरमा बुधबार आएको हावाहुरीबाट घर उडाउनेलाई त्रियुगा नगरपालिकाद्वारा त्रिपाल वितरण गरेको छ । त्रियुगा नगरपालिका २ स्थित जोगिदह, खैजनपुर र मिलन चौकमा हावाहुरीले घर उडाउने ७ घर परिवारलाई नगरपालिका विपद् व्यवस्थापन समितिले एक कार्यक्रम गरी त्रिपाल वितरण गरेको छ । बुधबार पानीसँगै हुरीबतासले त्रियुगा नगरपालिका २ का रामकुमार चौधरी, भिमबहादुर कटुवाल, हरि नारायण चौधरी, विन्देश्वर चौधरी, कोपिला...

गर्भवतीको पेटमा बच्चा चल्न छोडेपछि अप्रेशन गरेर निकाल्न सफल

गर्भवतीको पेटमा बच्चा चल्न छोडेपछि अप्रेशन गरेर निकाल्न सफल
उदयपुर । उदयपुरमा एक गर्भवति महिलाको पेट भित्रको बच्चा चल्न छोडेपछि अप्रेशन गरेर निकालिएको छ । त्रियुगा नगरपालिका १० करमगाछीको २० वर्षिय आशा राईकी गर्भमा रहेको बच्चा चल्न छोडेपछि गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरले वैशाख २९ गते अप्रेशन गरेर निकालेका छन् । स्त्री रोग विशेषज्ञ डा. अजिजको टोलीले गर्भवति महिलाको पेटमा चल्न छोडेको ३ किलो ५ सय ग्रामको बच्चाको अप्रेशन गरेर निकाल्न सफल भएको हो...

उदयपुर सिमेन्ट फ्याक्ट्रीको खाली जग्गामा भुमाफियाले बनाएको घर टहरा प्रहरीले भत्कायो (फोटो फिचर)

उदयपुर सिमेन्ट फ्याक्ट्रीको खाली जग्गामा भुमाफियाले बनाएको घर टहरा प्रहरीले भत्कायो (फोटो फिचर)
उदयपुर । उदयपुरकै गौरवको रुपमा रहेको उदयपुर सिमेन्ट कारखानाको खाली जग्गामा भुमाफियाको नजर परेको थियो । सिमेन्ट कारखानाको जग्गामा भुमाफियाको नजरपरेपछि दिन दिनै सयौंको संख्याको व्यक्तिहरुले जग्गा भागबण्डा गरेका थिए । हेर्दा लाग्थ्यो त्यो जग्गा प्लटिङ गरेझै लागेपनि भुमाफियाहरुले कब्जा गरेर घर टहरा निर्माण गरेका रहेछन् । भुमाफियाले सिमेन्ट कारखानाको जग्गामा घर टहरा बनाएपछि उद्योगले प्रशासन गुहार्...

राप्रपाले हिन्दू राष्ट्र माग गर्दै देशभरका मठमन्दिरमा ब्यानर राख्ने

राप्रपाले हिन्दू राष्ट्र माग गर्दै देशभरका मठमन्दिरमा ब्यानर राख्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभरका सबै मठमन्दिरमा हिन्दू राष्ट्र पुनर्स्थापनाको माग राखी ब्यानर टाँग्ने भएको छ। राप्रपाको जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा मंगलबार सम्पन्न बैठकले ७७ वटै जिल्लाका मठमन्दिरहरुमा हिन्दु राष्ट्रको माग राखी राखेर ब्यानर राख्ने निर्णय गरेको हो। आन्दोलन सँगसँगै पार्टीको सक्रिय सदस्यता वितरण अभियान तिव्र बनाउने, काठम...

स्वान नेपालद्धारा विद्यालय र महिला समूहलाई सहयोग

स्वान नेपालद्धारा विद्यालय र महिला समूहलाई सहयोग
उदयपुर । नेपाल लोक कल्याण संघ स्वानले आफ्नो स्थापना भएको २५ औं बर्षको अवसरमा विद्यालय र महिला समूहलाई सहयोग गरेको छ । उदयपुरको कटारी नगरपालिका ७ रतनपुर अवस्थित कालिका माध्यमिक विद्यालयलाई शुद्ध खानेपानीको लागि १ लाख ६८ हजार सहयोग गरेको छ भने शैक्षिक सामग्री ५२ हजार बराबरको बितरण गरिएको छ । कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक कल्पना कार्की बस्नेतले यस विद्यालयलाई ५ बर्ष सम्म निरन्तर विविध क्षेत...

उदयपुरमा टिपरको ठक्करले साइकल यात्री गम्भीर, चालक फरार

उदयपुरमा टिपरको ठक्करले साइकल यात्री गम्भीर, चालक फरार
उदयपुर । उदयपुरमा टिपरको ठक्करले एक साइकलयात्री गम्भीर घाइते भएका छन् । घरदेखि साइकल चढेर गाउँ जाँदै गरेका बेलामा नदाहा–कन्चनपुर खण्डको सडकमा टिपरको ठक्करबाट बेलका नगरपालिका– २ तपेश्वरीका कुमार परियार गम्भिर घाइते भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार तिब्रगतिमा रहेको ना.७ ख ६००९ नम्बरको टिपरले परियारलाई आफनै साइडमा साइकल कुदाइ रहँदा ठक्कर दिएर घाइते बनाएको हो । परियारको दायाँ हात भाँच...

उदयपुरमा दुई महिनाभित्र १ हजार २ सय २ जनाले रोजगारी बन्ने : कुन स्थानीय तहमा कतिले रोजगार पाउने

उदयपुरमा दुई महिनाभित्र १ हजार २ सय २ जनाले रोजगारी बन्ने : कुन स्थानीय तहमा कतिले रोजगार पाउने
उदयपुर । चालु आर्थिक वर्ष (२०७५÷०७६) भित्रै उदयपुरका आठ वटै स्थानीय तहमा १ हजार २ सय २ जनाले रोजगारी पाउने भएका छन् । सरकारले चालु वर्षको बजेटमार्फत नै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १ हजार २ सय २ जनाले उदयपुरमा रोजगार पाउने भएका छन् । उदयपुरका आठ वटै स्थानीय तहका लागि २ करोड ६३ लाख रकम विनियोजन गरिएको छ । जसमध्ये त्रियुगा नगरपालिकामा सवैभन्दा बढीले रोजगार पाउने भएका छन् । त्रियुगा नग...

उदयपुरमा पोखरीमा विष लगाएको आरोपमा सन्तोष स्वर्णकार सहित दुई जना पक्राउ (तस्विर र अडियो सहित)

उदयपुरमा पोखरीमा विष लगाएको आरोपमा सन्तोष स्वर्णकार सहित दुई जना पक्राउ (तस्विर र अडियो सहित)
उदयपुर । उदयपुरमा पोखरीमा विष लगाएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार विहान पोखरीमा विष लगाएको आरोपमा त्रियुगा नगरपालिका ११ का सन्तोष स्वर्णकार र उनकै पसलमा सुनचाँदीको काम गर्ने कालीगढ मंगल विकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले आफुले खनेको पोखरीमा प्रहरीकै सामुन्न विष लगाउने क्रममा पक्राउ परेका हुन् । सन्तोषले घुरन चौधरीको जग्गा मिचेर पोखरी खनेको थियो । सो पोखरी घुरन च...

मिडियाप्रति कठोर बन्दै सरकार समाचारले राष्ट्रियतामा आँच पुर्याए करोडसम्म जरिवाना

मिडियाप्रति कठोर बन्दै सरकार समाचारले राष्ट्रियतामा आँच पुर्याए करोडसम्म जरिवाना
काठमाडौं । सरकारले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने कुनै पनि समाचार प्रकाशन वा प्रसारण गरे ५० लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना हुने गरी आमसञ्चार विधेयक तयार गरेको छ। संसद्मा पेस हुने चरणमा रहेको उक्त विधेयकले १० वर्षदेखि १५ वर्षसम्म जेल तथा दुवै सजाय हुनसक्ने प्रावधान समेटेको छ। कुनै पनि स्वदेशी, विदेशी आमसञ्चार माध्यमले नेपालको सार्वभौमसत्...

मिडिया काउन्सिलसम्बन्धी विद्येयक फिर्ता नलिए अन्तर्राष्ट्रिय मिडिया मिसन गुहार्छौं : विष्ट

मिडिया काउन्सिलसम्बन्धी विद्येयक फिर्ता नलिए अन्तर्राष्ट्रिय मिडिया मिसन गुहार्छौं : विष्ट
काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुश लगाउने काम बन्द नभए अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएको छ । संसदमा दर्ता भएको ‘मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रताविरोधी प्रावधान’बारे शनिबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा महासंघका महासचिव रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधान नसच्याइए अन्तर्राष्ट्रिय मिडिया मिसन बो...