युनिभर्सल डेण्डल हस्पिटलका संचालक डा. प्रविन चौधरी स्कुटी दुर्घटनामा परी मृत्यु (११ तस्विर)
उदयपुर । उदयपुरका युनिभर्सल डेण्टल हस्पिटल गाईघाटका संचालक प्रविण कुमार चौधरीको शनिबार विहान १० बजेको समयमा स्कुटी दुर्घटनामा परी मृत्यु भएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका १ स्थित हनुमान चौकको लच्कामा दुर्घटना परी त्रियुगा नगरपालिका ३ मोतिगडाका प्रविण कुमार चौधरीको मृत्यु भएको हो ।
स.१० प ५८८७ नम्बरको स्कुटी चालक चौधरीले स.१ त ५००२ नम्बरको ट्याक्टर पछाडी ठक्कर दिँदा स्कुटी चालक चौधरीको घट...













