चौदण्डीगढीको कुवाखानीमा भुजेल जातिको मन्दिर उद्घाटन

चौदण्डीगढीको कुवाखानीमा भुजेल जातिको मन्दिर उद्घाटन
उदयपुर । किरात राई समुदायको उधौली पर्वको अवसरमा भुजेल जातिको भुमे मन्दिरको विहिबार उद्घाटन भएको छ । चौदण्डीगढी नगरपालिका ६ स्थित कुवाखानीमा निर्मित मन्दिरको नगरप्रमुख खगेन्द्र राई र उपप्रमुख रिताकुमारी चौधरीद्धारा संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । वडा र नगरको १÷१ लाख रुपैया र स्थानीयवासीको जनश्रमदानगरी ५ लाख रुपैयामा वडा सदस्य उद्धव भुजेलको सकृयतामा निर्माण भएको हो ।मन्दिरको उद्घाटन गर्दै नगर...

सुत्केरी विराटनगर अस्पतालमै ‘बन्धक’

सुत्केरी विराटनगर अस्पतालमै ‘बन्धक’
काठमाडौं । उपचारबापतको ३ लाख ५० हजार रुपैयाँ बुझाउन नसक्दा सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाकी ललितादेवी खंगले विराटनगरस्थित विराटनगर अस्पतालबाट डिस्चार्ज हुन पाएकी छिनन् । एक महिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।विराटनगरस्थित जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा दुई छोरी जन्माएपछि ललितालाई विराटनगर अस्पताल पुर¥याइएको थियो । नवजा...

उदयपुरमा सशस्त्र प्रहरीद्धारा ११२ केजी गाँजा बरामद

उदयपुरमा सशस्त्र प्रहरीद्धारा ११२ केजी गाँजा बरामद
उदयपुर । उदयपुरमा एक सय १२ केजी अवैध गाँजा बरामद गरेको छ । बेलका नगरपालिका–८ बकुन्द्रे खोला र सप्तकोशी नदी दोभानबाट अवैध लागु औषध एक सय १२ केजी गाँजा नेपाल सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो । सप्तकोशी नदिको जलमार्ग प्रयोग गरी लागु औषध गाँज ओसार पसार हुँदै छ भन्ने गोप्य सुचानाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश क्याम्प रामपुरबाट खटेका प्रहरी टोलीले मंगलबार सो परिणामको गाँजा बरामद गर...

सिमेन्टमा ल्याउन लागेको नयाँ मापदण्डको विज्ञहरुद्वारा अस्विकार

सिमेन्टमा ल्याउन लागेको नयाँ मापदण्डको विज्ञहरुद्वारा अस्विकार
काठमाडौं । स्वदेशी सिमेन्ट उत्पादनमा नेपाल गुणस्तर परिषद्बाट ल्याएको गुणस्तरको नयाँ मापदण्ड स्वीकारयोग्य नभएको सार्वजनिक लेखा समितिले निष्कर्ष निकालेको छ । बुधबार बसेको समितिको बैठकले ओपीसी सिमेन्टको गुणस्तर मापदण्ड २०५५ लाई परिमार्जन गरी ल्याएको नयाँ मापदण्ड २०७६ उपभोक्ता हित विपरित भएको ठहर गरेको हो ।नाप तौल तथा गुणस्तर विभागले गत असार १८ गते पुरानो मापदण्डलाई परिमार्जन गर्दै ओपीसी सिमेन्टमा अघु...

प्रदेश १ मा विहिबार सार्वजनिक बिदा

प्रदेश १ मा विहिबार सार्वजनिक बिदा
विराटनगर । प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश–१ सरकारले उधौँली पर्व, ज्यापू दिवस, यामरि पुन्ही र धन्य पूर्णिमाको अवसरमा प्रदेशभरका १४ जिल्लामा सार्वजनिक बिदा दिइएको हो । प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी बिदा दिने उल्लेख गरिसकेको छ । बिहीबार प्रदेश मातहत रहेका सम्पूर्ण स्थानीय तह, शिक्षण संस्था र निकायहरूमा बिदा रहनेछ । संघीय सरकारअन्तर्गत रहेका अन्य कार्यालय खुल्ला रहने ...

लिम्चुङबुङ गाउँपालिकाले अनुदान दिएको गाईले बचायो दलित बालिकाको जीबन

लिम्चुङबुङ गाउँपालिकाले अनुदान दिएको गाईले बचायो दलित बालिकाको जीबन
दिनेश राई, उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका २ ताम्लिछास्थित ६ महिने स्वस्तीमा मोतेले नयाँ जीवन पाएकी छिन् । उनकी आमा १९ वर्षीया सृजना मोतेको बिगत ६ महिनाअघि कोशी अञ्चल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो । आमाको मृत्युपछि टुहुरी बनेकी बालिकालाई गाउँपालिकाले अनुदान दिएको गाईको दुधले बचाएको हो । गाउँपालिकाले २० हजार र बाराहा स्वास्थ्यचौकीले १० हजार नगद अनुदान दिएपछि दुहुनो गाई ...

आत्महत्या गर्न बाध्य बनाएको भन्दै मारुती सिमेन्ट विरुद्ध विरोध प्रदर्शन

आत्महत्या गर्न बाध्य बनाएको भन्दै मारुती सिमेन्ट विरुद्ध विरोध प्रदर्शन
राजेन्द्र महतो, लहान । मजदुरलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै मजदुर तथा स्थानीयवासीहरु लगायतले सिरहाको गोलबजार नगरपालिका ९ स्थित मारुती सिमेन्ट विरुद्ध विरोध प्रदर्शन गरेको छ । मारुती सिमेन्टमा काम गर्ने मजदुर, स्थानीय लगायतले पूर्वपश्चिम राजमार्ग अन्तर्गत चोहर्वा सडक खण्ड अवरुद्ध गरि आन्दोलन गरिरहेका छन । बिगत १८ वर्ष देखी कार्यरत ४८ वर्षिया अनिता पासमानलाई व्यवस्थापन पक्षले रोजगारवाट हटाएपछ...

जीर्ण सिद्धिचरण राजमार्ग स्तरोन्नतिका लागि मन्त्रालयमा डेलिगेसन

जीर्ण सिद्धिचरण राजमार्ग स्तरोन्नतिका लागि मन्त्रालयमा डेलिगेसन
उदयपुर । वर्षौदेखि जीर्ण र धुल्लामे सिद्धिचरण लोकमार्गको मिर्चैया–कटारी–घुर्मी सडक खण्ड ७२ किलोमिटरको स्तरोन्नतीका लागि सरोकारवालाहरुको टोली मन्त्रालयमा डेलिगेसन दिन पुगेका छन् । डेलिगेसन गएको टोलीले सोमबार भौतिक योजना तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ्ग र अर्थ मन्त्री युवराज खतिवडालाई ज्ञापन पत्र बुझाएको छ ।उदयपुर, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु र खोटाङ जिल्लाहरुका जनताको प्रत्यक्ष दैनिक आपू...

पूर्वराजा शाहद्वारा सागमा नेपाली खेलाडीको प्रदर्शन उच्चकोटीको भन्दै बधाई ज्ञापन

पूर्वराजा शाहद्वारा सागमा नेपाली खेलाडीको प्रदर्शन उच्चकोटीको भन्दै बधाई ज्ञापन
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपाली खेलाडीहरुको उच्चकोटीको प्रदर्शनको प्रशंसा गर्नु भएको छ । उहाँले मुलुकलाई दिलाएको सफलताप्रति खेलाडीहरुलाई बधाई ज्ञापन पनि गर्नु भएको छ । मंगलबार साँझ एक विज्ञप्ती जारी गर्दै पूर्व राजा शाहले खेलाडीले दिलाएको सफलताले आफु पनि हर्षित बनेको उल्लेख गर्दै नेपालले खेल क्षेत्रमा गरेको विकासका लागि पनि शुभकामना दिनुभएको छ ।उहा...

उदयपुरमा जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी ८ वर्षपछि पक्राउ

उदयपुरमा जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी ८ वर्षपछि पक्राउ
उदयपुर । उदयपुरमा विभिन्न मुद्धामा फरार प्रतिवादीहरु दिनदिनै पक्राउ पर्ने क्रम जारी रहेको छ । साविक त्रियुगा नगरपालिका ४ हाल वडा नं. १३ बस्ने ३७ वर्षिय रामबहादुर विकलाई जिल्ला अदालत उदयपुरको जबरजस्ती करणी ठहर सहितको फैसला बमोजिम पक्राउ गरेको प्रहरीले जनाएको छ । बरुवा खोलाको किनार स्थितमा २०६८ सालमा सोही ठाउँकी परिवर्तित नाम टि कुमारीलाई जबरजस्ती करणी गरि वारदात पश्चात देखि नै फरार भई रहेका प्रतिवा...