उदयपुरमा चिसोले एक जनाको मृत्यु

उदयपुरमा चिसोले एक जनाको मृत्यु
उदयपुर ।उदयपुरको बेलकामा चिसोले एक जना मृत फेला परेको छ । केही दिनदेखि बढेको चिसोले रामपुर–भागलपुर सडक खण्ड अन्र्तगत बेलका नगरपालिका–९ को तामाङ टोलमा विहान करिब ६ः१५ बजे कृष्णबहादुर नेपाली मृत फेला परेको हो । सुनसरी जिल्लाको रामधुनी नगरपालिका–६ कालाबन्जर बहत्तरविघा स्थाई घर भई हाल चौदण्डिगढी नगरपालिका–४ ससुराली बस्दै आएका ५२ वर्षीय नेपाली मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय रामपुरले जना...

उदयपुरमा जंगली हात्तीले ३७ घर भत्कायो

उदयपुरमा जंगली हात्तीले ३७ घर भत्कायो
उदयपुर । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षको जंगली हात्तीले उदयपुरको त्रियुगा नगरपालिका आसपास क्षेत्रमा आतंक मच्चाउँदा ३७ घरमा क्षति पुर्याएको छ । आरक्षबाट निस्केको जंगली हात्तीले मच्चाएको वितण्डाका कारणले दुई दर्जन बढीको धानबाली समेत नष्ट गरिदिएको छ । चार वटा वयस्क र दुई वटा बच्चा गरी ६ वटा हात्तीको समूहले दुई सातादेखि त्रियुगा नगरपालिकामा ३४ घर र बेलका नगरपालिकामा ३ घरमा विधंश मचाउँदा ५ लाख ...

उदयपुरमा विप्लव नेकपाका दुई नेताद्वारा पार्टी परित्यागको घोषणा

उदयपुरमा विप्लव नेकपाका दुई नेताद्वारा पार्टी परित्यागको घोषणा
उदयपुर । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टी परित्याग गर्नेमा एक जिल्ला कमिटी सदस्य छन भने अर्का पार्टी संगठित सदस्य पनि छन् । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य निर्मल रेग्मी र बेलका नगरपालिका ४ हाल जिल्ला कारागार उदयपुरमा बन्दी गृहमा रहेका पूर्ण बहादुर तामाङले छुट्टाछुट्टै विज्ञप्ती जारी गरी पार्टी परित्याग गरेक...

सिन्धुपाल्चोकमा बस दुर्घटनामा १४ जनाको घटनास्थलमै मृत्यु, १८ जना घाइते

सिन्धुपाल्चोकमा बस दुर्घटनामा १४ जनाको घटनास्थलमै मृत्यु, १८ जना घाइते
काठमाडौं । दोलखाको कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरको छ किलो भन्ने स्थानमा बस दुर्घटना भएको छ । दुर्घटनामा १४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । बस सडकबाट कम्तिमा पाँचसय मिटर तल खसेको छ । दुर्घटनामा ८ जना महिला, तीनजना पुरुष, दुई बालक र एक बालिका गरी १४ जनाको शव प्राप्त भएको प्रहरीले जनाएको छ ।दोलखाको कालिञ्चोकबा...

उदयपुरमा लागूऔषध सहित विप्लव पक्राउ

उदयपुरमा लागूऔषध सहित विप्लव पक्राउ
उदयपुर । उदयपुरमा शनिबार साँझ ६ः४५ बजेको समयमा त्रियुगा नगरपालिका ६ लालपत्ता प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । लहानबाट गाईघाट तर्फ आउदै गरेको स १ ज ५०३ नम्बरको विङगरलाई चेकजाँच गर्नेक्रममा उदयपुरगढी गाउँपालिका २ का १८ वर्षिय बिप्लप तामाङ पक्राउ परेको हो । उनको साथबा १३० पिस नाईट्रोभेट ट्याब्लेट फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए । उनलाई ज...

उदयपुरमा आगलागीबाट १५ लाखको क्षति

उदयपुरमा आगलागीबाट १५ लाखको क्षति
उदयपुर । उदयपुरको कटारी नगरपालिका ८ पाखाटोलमा शनिबार साँझ ४ः३० बजे आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । कटारी नगरपालिका ८ पाखाटोल बस्ने कृष्ण राज श्रेष्ठको घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको हो । श्रेष्ठकी ५ वर्षिय छोरीले घरमा कोही नभएको अबस्थामा लाईटर खेलाउने क्रममा गाई गोठबाट आगो सल्कन गई आगोलागी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीर बहादुर बुढामगरले जानकारी दिए । उनका अन...

उदयपुरमा टिफरको ठक्करबाट मोटर साइकलमा आगलागी

उदयपुरमा टिफरको ठक्करबाट मोटर साइकलमा आगलागी
उदयपुर । उदयपुरमा टिफरको ठक्करबाट एक मोटर साइकलमा आगलागी भएको छ । शनिबार विहान १०ः३० बजेको समयमा गाईघाट दिक्तेल सडक खण्ड त्रियुगा नगरपालिका १४ साउनेमा ना.१क ७६९९ नम्बरको टिफरले ब्याक गर्ने क्रममा स.८प ६७०० नम्बरको मोटर साइकललाई ठक्कर दिँदा तार सर्ट भई मोटर साइकल जलेर पूर्णरुपमा नष्ट भएको छ । मोटर साइकल चालक त्रियुगा नगरपालिका १४ साउनेका ४३ वर्षिय मेघजित राईलाई केही नभएको तर टिफर चालक फरार रहेको जि...

गुणस्तरीय शिक्षा दिन नसके पेशा परिवर्तन गर्नुस् : शिक्षा मन्त्री पोखरेल

गुणस्तरीय शिक्षा दिन नसके पेशा परिवर्तन गर्नुस् : शिक्षा मन्त्री पोखरेल
विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारी विद्यालय शिक्षकहरुको जागिर खानेमात्र थलो नभएको बताएका छन् । उनले गुणस्तरीय शिक्षा दिन नसक्नेलाई पेशा परिवर्तन गर्न सुझावसमेत दिएका छन् ।प्रेस संगठन मोरङले शनिबार विहान विराटनगरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले भने, ‘सबै विद्यार्थीले क्वालिटीको एजुकेशन पाउनु पर्छ, त्यसको व्यवस्था सरकारले मिलाउँछ, तर शिक्षकले विद्यार...

पत्रकारद्वारा प्रेस काउन्सिलमा तालाबन्दी

पत्रकारद्वारा प्रेस काउन्सिलमा तालाबन्दी
काठमाडौं । प्रेस काउन्सिलले जारी गरेको पत्रपत्रिका वर्गीकरणको नतिजा पूर्वाग्रही भएको भन्दै आन्दोलनमा उत्रिएका पत्रकारले काउन्सिलका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन् । नतिजा पुनरावलोकनको माग गर्दै आन्दोलनमा उत्रिएका पत्रकारले काउन्सिलले माग पूरा गर्ने विषयमा कुनै चासो नदेखाएपछि तालाबन्दी गर्न बाध्य हुनुपरेको बताएका छन् । तालाबन्दी गर्ने समयमा काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ कार्यालयमा उपस...

भारतले मिचेको नेपाली भूमि समेटर नक्सा सार्वजनिक गर्न सरकारलाई संसदीय समितिको निर्देशन

भारतले मिचेको नेपाली भूमि समेटर नक्सा सार्वजनिक गर्न सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडौं । शुक्रबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरालाई समावेश गरेर नेपालको नक्सा तत्काल सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा र भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसँग छलफलपछि समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न निर्देशन दिएको हो । समितिमा भएको छलफलमा मन्त्री अर्यालले ...