फेसबुकमा अहिलेसम्मकै ठूलो समस्या
काठमाण्डौं । सामाजिक सञ्जला फेसबुकमा अहिलेसम्मकै गम्भीर समस्या आएको छ । विश्वभर फेसबुक प्रयोगकर्ताको एकाउन्ट खुलेका छैनन् र खुलेकाले पनि राम्रोसँग काम गरेका छैनन् ।
फेसबुकसँगै इन्स्टाग्राम तथा ह्वाट्सएप पनि डाउन भएका छन् । बुधबार रातिदेखि समस्या देखिएको हो । केही क्षेत्रको समस्या समाधान भएको छ । तर अझै पनि नेपालसहित विश्वभर फेसबुकसहितका सामाजिक सञ्जाल डाउन भएका छन् ।
फेसबुक...













