सगरमाथामा हस्तमैथुन ! भ्रम फैलाउने काम, सत्यता यस्तो

सगरमाथामा हस्तमैथुन !  भ्रम फैलाउने काम, सत्यता यस्तो
काठमाडौं । विश्वको सर्वोच्च शिखर सथरमाथा आरोहणपछि एक विदेशी आरोहीले हस्तमैथुन गरेको भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएपछि हंगामा भएको छ । विश्वभरका पर्यटकको आकर्षणको केन्द्र सगरमाथाको शिखरमा अमेरिकाको भर्जिन आइसल्यान्डका ३६ वर्षीय ह्युग ए रेक्सुनले हस्तमैथुन गरेर ‘कीर्तिमान ? !’ राखेको भन्दै ट्वीटरमा फोटो हालेपछि चर्को आलोचना भएको हो । गत बिहीबारको मितिमा एक जना पाकिस्तानी आरोही करिम शाह ...

विद्युत् प्राधिकरणले ठूला उद्योगीहरुसँग नौ अर्ब बक्यौता उठाउन बाँकी

विद्युत् प्राधिकरणले ठूला उद्योगीहरुसँग नौ अर्ब बक्यौता उठाउन बाँकी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंङक लाइनबाट विद्युत् सेवा लिएका ग्राहकबाट रु नौ अर्ब नौ करोड ४० लाख ४६ हजार बराबरको बक्यौता उठाउन बाँकी छ । कूल २३९ डेडिकेटेड र ६९ ट्रंक लाइनबाट हालसम्म रु २३ अर्ब ५५ करोड ७६ लाख ४४ हजार बराबरको महसुल उठेको छ । प्राधिकरणले उद्योग तथा प्रतिष्ठानलाई पठाएको महसुलको भने रु ३२ अर्ब ४५ करोड ८० लाख ९७ हजार रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक क...

कारण यस्तो ! कुलमान घिसिङमाथि सार्वजनिक लेखा समितिका सांसदहरुको शंका

काठमाडौं- संघीय संसदको सार्वजनिक लेखा समितिका अधिकांश सांसदहरुले डेडिकेटेड फिडर प्रयोग गरेर पनि उद्योगी व्यवसायीहरुले विद्युत महसुल बक्यौता नतिर्नुमा नेपाल विद्युत प्राधिकरण आफैं जिम्मेवार रहेको धारणा राखेका छन्। ९ अर्ब १० करोड रुपैयाँ बराबर उठ्न बाँकी रहेको विद्युत महसुल बक्यौता उठाउन पछिल्लो समय प्राधिकरण आफैंले पहल गरेपनि गएको तीन वर्षसम्म किन चुप लागेर बसेको बन्दै सांसदहरुले प्राधिकरणला...

गाईघाटको तापक्रम ४० डिग्री पुग्यो

गाईघाटको तापक्रम ४० डिग्री पुग्यो
उदयपुर । उदयपुरमा यस वर्षकै सबैभन्दा बढी गर्मी शुक्रबार भएको छ । अत्याधिक गर्मीका कारण यस क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ । अत्याधिक गर्मीकै कारण जनजीवन र व्यवसाय प्रभावित भएका छन् । जेष्ठको पहिलो सातामै उदयपुरको तापक्रमले ४० डिग्री पुगेको छ । यस अघिका वर्षहरुमा ४० डिग्री तापक्रम कहिले पनि पुगेका थिएन । दिनभरि तातो हावा चल्न थालेपछि यहाँको जनजीवन निकै अस्तव्यस्त बनेको हो । अत्याधिक गर्मीले...

मिडिया काउन्सिल विद्येयक संशोधनको माग गर्दै उदयपुरका पत्रकारद्वारा प्रशासन कार्यालय घेराउ

मिडिया काउन्सिल विद्येयक संशोधनको माग गर्दै उदयपुरका पत्रकारद्वारा प्रशासन कार्यालय घेराउ
उदयपुर । सरकारले ल्याउन लागेको नेपाल मिडिया काउन्सिल विद्येयक संशोधनको माग गर्दै उदयपुरका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका थिए । नेपाल पत्रकार महासंघ उदयपुरको अगुवाइमा शुक्रबार बिहान करिब १ घण्टा जिप्रकामा आ−आफ्ना सञ्चारका सामाग्रीहरु प्रदर्शन गर्दै विरोध गरेका हुन् । विद्येयकले तोकेका नीति नियमले स्वतन्त्र प्रेसलाई प्रवद्र्धधन गर्नु भन्दा प्रतिबन्ध लगाउने भन्दै संशोधनको माग...

गर्भवतीको पेटमा बच्चा चल्न छोडेपछि अप्रेशन गरेर निकाल्न सफल

गर्भवतीको पेटमा बच्चा चल्न छोडेपछि अप्रेशन गरेर निकाल्न सफल
उदयपुर । उदयपुरमा एक गर्भवति महिलाको पेट भित्रको बच्चा चल्न छोडेपछि अप्रेशन गरेर निकालिएको छ । त्रियुगा नगरपालिका १० करमगाछीको २० वर्षिय आशा राईकी गर्भमा रहेको बच्चा चल्न छोडेपछि गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरले वैशाख २९ गते अप्रेशन गरेर निकालेका छन् । स्त्री रोग विशेषज्ञ डा. अजिजको टोलीले गर्भवति महिलाको पेटमा चल्न छोडेको ३ किलो ५ सय ग्रामको बच्चाको अप्रेशन गरेर निकाल्न सफल भएको हो...

मिडियाप्रति कठोर बन्दै सरकार समाचारले राष्ट्रियतामा आँच पुर्याए करोडसम्म जरिवाना

मिडियाप्रति कठोर बन्दै सरकार समाचारले राष्ट्रियतामा आँच पुर्याए करोडसम्म जरिवाना
काठमाडौं । सरकारले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने कुनै पनि समाचार प्रकाशन वा प्रसारण गरे ५० लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना हुने गरी आमसञ्चार विधेयक तयार गरेको छ। संसद्मा पेस हुने चरणमा रहेको उक्त विधेयकले १० वर्षदेखि १५ वर्षसम्म जेल तथा दुवै सजाय हुनसक्ने प्रावधान समेटेको छ। कुनै पनि स्वदेशी, विदेशी आमसञ्चार माध्यमले नेपालको सार्वभौमसत्...

त्रियुगा सभ्यता र विकास नामक स्थानीय पाठ्यक्रम लागू हुने

त्रियुगा सभ्यता र विकास नामक स्थानीय पाठ्यक्रम लागू हुने
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले आगामी जेष्ठबाट त्रियुगा सभ्यता र विकास नामक स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । नगरक्षेत्र भित्रका सवै विद्यालयहरुमा यसै शैक्षिक वर्षबाट लागु हुने गरी त्रियुगा सभ्यता र विकास अभियान नामक स्थानीय पाठ्यक्र निर्माण गर्न लागिएको हो । त्रियुगा नगरपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखाले यसै वर्षबाट स्थानीय शिक्षा लागू गर्न लागिएको नगर प्रमुख बलदेव चौधरील...

अज्ञात रोग पत्ता लागेन, उपचारार्थ रहेका विरामी घर फर्किए

अज्ञात रोग पत्ता लागेन, उपचारार्थ रहेका विरामी घर फर्किए
उदयपुर । उदयपुरमा एकै खलकमा एक दशकदेखि हात, गोडा काँप्ने, टाउको हल्लिने र केहीपछि पूरै शरिर काँपेर खान, बस्न, हिँडडुल गर्न नसक्ने अज्ञात रोग अझै पत्ता लागेको छैन् । परिवार (खलकै) शरिर काँप्ने व्यथाले च्यापेर अस्पताल लगिएका उदयपुरका विरामीहरुको रोग नेपालमा पत्ता नलाग्ने ठहर सहित घर फर्काइएको छ । हप्ता दिनअघि घरैबाट उद्धार गरी उदयपुर जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगरस्थित न्युरो अस्प...

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर परकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर परकम्प
काठमाण्डौ ।  सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर परकम्प गएको छ । शनिबार बिहान ८ बजेर ३७ मिनेट जाँदा ४ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालको  गोर्खा भस्कम्पकै परकम्प भएको पनि केन्द्रले जनाएको छ । गोर्खा भूकम्पपछि अहिलेसम्म ४५ हजार भन्दा धेरै परकम्प गइसकेका छन् ।