विशेष अदालतबाट त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरी सहित ४ जनाले पाए सफाई

विशेष अदालतबाट त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरी सहित ४ जनाले पाए सफाई
उदयपुर । विशेष अदालत काठमाण्डौले त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरीलाई सफाइ दिएको छ । सात महिना अघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वमेयर चौधरीसहित ४ जना विरुद्ध राजश्व चुहावट गरी भ्रष्टचार गरेको आरोप सहित मुद्धा दर्ता गरेको थियो । सोमबार विशेष अदालतका न्यायधिशद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले पूर्वमेयर सहित ४ जनालाई सफाई दिइएको छ । सफाई पाउनेमा तत्कालीन प्रमुख प्र...

सुनकोशी नदीमा ३ बालबालिका डुबेर बेपत्ता

सुनकोशी नदीमा ३ बालबालिका डुबेर बेपत्ता
उदयपुर / उदयपुर र खोटाङबीच भएर बग्ने सुनकोशी नदीमा पौडी खेल्न गएका ३ बालबालिका आईतबार डुबेर बेपत्ता भएका छन् । त्रियुगा नगरपालिका १४ साउने बजारका एक बालिका र २ बालक पौडी खेल्ने क्रममा दिउँसो २ः३० बजेदेखि बेपत्ता भएका हुन् । वडाध्यक्ष हिमराज मगरका अनुसार होली खेल्दै गएका उनीहरु धाब्लाङस्थित सुनकोशी नदी किनार पुगेर पौडी खेल्दै थिए । खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनीहरु अहिलेसम्म फेला परेका छैनन्...

उदयपुरको मैनामैनीमा बोलेरो दुर्घटनामा ७ जनाको मृत्यु, ९ जना घाईते

उदयपुरको मैनामैनीमा बोलेरो दुर्घटनामा ७ जनाको मृत्यु, ९ जना घाईते
उदयपुर - उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीमा बोलेरो दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर जाँँदै गरेको को. १ ज २५९३ नम्बरको बोलेरो दुर्घटनामा ६ महिनाको बच्चा सहित ७ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएको छ । बोलेरोमा ६ महिनाको बच्चा सहित १६ जना सबार मध्ये चालक चालक मानबहादुर बस्नेत बाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । घाइते ९ जनाको उद्दार गरिएको छ । बोलेरोमा अधिकांश यात्रु भोजप...

उदयपुरमा बसको ठक्करबाट मोटर साइकल चालकको मृत्यु

उदयपुरमा बसको ठक्करबाट मोटर साइकल चालकको मृत्यु
उदयपुर - मदन भण्डारी राजमार्ग अन्र्तगत उदयपुरको नेपालटार–गाईघाट सडक खण्डको त्रियुगा नगरपालिका ७ कालिखोला होक्सेमा सोमबार विहान बसको ठक्करबाट मोटर साइकल चालकको मृत्यु भएको छ । ईलामबाट काठमाडौ जाँदै गरेको प्रदेश १–०१–०१६ प ४६७ नम्बरको मोटरसाईकल र कटारीदेखि धरानतर्फ आँउँदै गरेको स १ ख ८१६ नम्बरको बसमा एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक ईलामको सुर्याेदय नगरपालिका–११ का २३ वर्षिय प्रदित राईको मृत्यु ...

उदयपुयरमा मोटर साइकल दुर्घटनामा रतन तामाङको मृत्यु

उदयपुयरमा मोटर साइकल दुर्घटनामा रतन तामाङको मृत्यु
उदयपुर - ट्रकलाई ओभरट्रेक गरेर अघि बढन खोजदा भएको सवारी दुर्घटनामा शुक्रबार बिहान मोटरसाइकल चालकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ८ झोडामा बिहान १०.३० बजे भएको दुर्घटनामा परी उदयपुरगढी गाउँपालिका ३ नेपालटारका ३४ बर्षिय रतन तामाङको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतककि श्रीमती सरिता तामाङ गम्भीर घाइते भएकोमा उनलाई उपचारको लागि बिराटनगर रेफर गरिएको जिल्ला प...

उदयपुरमा राति अबेरसम्म दोस्रो प्रदेश महोत्सव चल्दा तीन मोटर साइकल चोरी

उदयपुरमा राति अबेरसम्म दोस्रो प्रदेश महोत्सव चल्दा तीन मोटर साइकल चोरी
उदयपुर । बरुवा बसपार्कमा त्रियुगा उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो प्रदेश महोत्सव स्थलबाट तीन मोटर साइकल चोरी भएको छ । त्यहाँ संञ्चालन भईरहेको दोस्रो प्रदेश महोत्वमा गएकाहरुको मोटर साइकल चोरी भएको छ । त्रियुगा नगरपालिका ३ मोतिगडाका अर्विन चौधरीको प्रदेश १–०५–००१–प ७३२९ नम्बरको टु ट्वान्टी फल्सर मोटरसाईकल महोत्सवबाट स्थलबाटै गएराति चोरी भएको छ । यस्तै त्रियुगा नगरपालिका १० बोक्सेका मनोज...

स्ट्याण्डर्ड भिजन एकेडेमीद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन

स्ट्याण्डर्ड भिजन एकेडेमीद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन
१० वर्षमुनीका बालबालिकालाई विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलले निःशुल्क उपचार गर्ने उदयपुर । स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाले एकै साथ तीन कार्यक्रम आयोजना गरेको छ । निःशुल्क स्वास्थ्य शिविर, विज्ञान, कला प्रदर्शनी तथा खाना परिकार मेलाको आयोजना गरेको छ । स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाका विद्यार्थी तथा अभिभावकलाई निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । स्ट्याण्डर्ड भिजन एकेडेमीको आयोजना,...

हेलिकोप्टरबाट पुष्प वृष्टि गरि उदयपुर एक्स्पो २०८० को शुभारम्भ गरिने

हेलिकोप्टरबाट पुष्प वृष्टि गरि उदयपुर एक्स्पो २०८० को शुभारम्भ गरिने
उदयपुर- उदयपुर एक्स्पो (उदयपुर महोत्सव) २०८० को शुभारम्भ हेलिकोप्टरबाट पुष्प वृष्टि गरि गरिने भएको छ । जिल्ला उद्योग वाणिज्य संघले माघ ११ गतेदेखि माघ २१ गतेसम्म त्रियुगा नदी किनारमा उदयपुर एक्स्पो २०८० मेला लगाउने भएको छ । मंगलबार संघको सभाहलमा पत्रकार सम्मेलन गरी कार्यक्रमहरुको जानकारी दिइएको हो । उदयपुर एक्स्पो माघ ११ गते हेलिकप्टरबाट नगर परिक्रमा गर्दै पुष्प विष्टी गरी गरिने मेला महोत्सव व्यवस...

त्रिवेणी मेलामा कटारी चेम्बर अफ कमर्सद्वारा फोहोर व्यवस्थापनका लागि डस्बिन सहयोग

त्रिवेणी मेलामा कटारी चेम्बर अफ कमर्सद्वारा फोहोर व्यवस्थापनका लागि डस्बिन सहयोग
कटारी - कटारी नगर उद्योग वाणिज्य संघ (कटारी चेम्बर अफ कमर्स)ले त्रिवेणी (मैनी)मा हुने फोहोर व्यवस्थापनका लागि डस्विन वितरण गरेको छ । माघ १ गते माघे संक्रान्तिदेखि कटारी नगरपालिका–२ स्थित त्रिवेणी धाममा सुरु भएको त्रिवेणी (मैनी)मेलामा सरसफाईका लागि टेवा पुराउने उद्येश्यले डस्बिन प्रदान गरिएको संघका अध्यक्ष पवन श्रेष्ठले बताउनुभयो । संघले मेला परिसरमै एक कार्यक्रमको आयोजना गरी कार्यक्रमका प्रमुख अत...

उदयपुरका तत्कालीन ५ गाविस सचिवले पाए सफाइ

उदयपुरका तत्कालीन ५ गाविस सचिवले पाए सफाइ
उदयपुर । उदयपुरका तत्कालीन ५ जना गाविस सचिवले सफाई पाएका छन् । विशेष अदालतले मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्ध भत्ता खाएको आरोप लागेका उदयपुरको रामपुर ठोक्सिलाका तत्कालीन गाविस सचिवहरूलाई सफाई दिएको हो । विशेष अदालतले बुधबार उनीहरूलाई सफाइ हुने फैसला सुनाएको हो । अध्यक्ष टेकनारायण कुँवरसहित तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले तत्कालीन गाविस सचिवहरू केशवप्रसाद आचार्य, विशाल सुन्दा...