त्रियुगा नगरपालिकाद्वारा विद्यालयलाई ल्यापटप बितरण

त्रियुगा नगरपालिकाद्वारा विद्यालयलाई ल्यापटप बितरण
उदयपुर । त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले लक्ष्मीपुर माध्यामिक बिद्यालयका शिक्षकहरुलाई एक कार्यक्रमका बिच नौ वटा ल्यापटप बितरण गरेको छ । शिक्षालाई रुपान्तरण गर्न बिद्यालयमा कार्यरत शिक्षकहरु प्रबिधिमैत्री बनाउन ल्यापटप बितरण गरिएको नगर प्रमुख चौधरीले बताए । शिक्षकलाई प्रबिधिमैत्री बनाउन सकियो भने गुणस्तरीयतामा टेवा पुग्ने भएकाले पनि शिक्षकको क्षमता अभिबृद्धिका लागि प्रबिधि हस्तान्तरण ...

उदयपुरको कटारीमा शंकास्पद वस्तु फेला

उदयपुरको कटारीमा शंकास्पद वस्तु फेला
उदयपुर । उदयपुरको कटारी नगरपालिका ३ स्थित कटारी बजारमा आज विहानै शंकास्पद वस्तु फेला परेको छ । नेत्र विक्रम चन्द विप्लब नेतृत्व नेकपाको बन्दका दिन विहानै बजारमा शंकास्पद वस्तु फेला परेको हो । सुतली बम जस्तो देखि शंकास्पद बस्तुको अहिले प्रहरीले सुरक्षा दिईरहेका प्रहरीले जानकारी दिए । गाईघाटबाट डिष्पोज टोली आउने तयारी भईरहेको र टोली आएपछि डिष्पोज गरिने जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर बहादु...

अटोमेटिक पेस्तोलसहित विप्लव समूहका दुई नेता पक्राउ

अटोमेटिक पेस्तोलसहित विप्लव समूहका दुई नेता पक्राउ
विराटनगर / नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका दुई जना हतियार र गोलीसहित मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट पक्राउ परेका छन् । एक व्यापारीसँग चन्दा वापतको रकम उठाउन जाँदै गर्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ घर भएका ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका–६ घर भएका ३४ वर्षीय कन्सा माझी धिमाल रहेका छन् । पक्राउ परेका मध्ये राई ‘विप्लव...

भारतबाट नेपाल ल्याउँदै गरेको कटुवा पेस्तोल बरामद

भारतबाट नेपाल ल्याउँदै गरेको कटुवा पेस्तोल बरामद
राजेन्द्र महत्तो, लहान । सशस्त्र प्रहरीले भारतबाट ल्याउँदै गरेको पेस्तोल बरामद गरेको छ । माडरको सशस्त्र प्रहरी आउट पोष्ट गस्ती टोलीले भारतबाट मोटरसाइकलमा ल्याउँदै गरेको एक थान कटुवा पेस्तोल सिरहा नगरपालिका १७ पटेर्वाबाट बरामद गरेको हो । सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रवहादुर शाहीको नेतृत्वमा रहेको गस्ती टोलीले भारतबाट नेपालतर्फ आइरहेको नम्बर नखुलेको मोटरसाइल चेक जाँचको क्रममा सुरक्षाकर्मीलाई दे...

पत्रकार महासंघले सरकारलाई बुझायो हस्ताक्षर

पत्रकार महासंघले सरकारलाई बुझायो हस्ताक्षर
उदयपुर । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता लिन दबाबस्वरुप संकलन गरिएको पत्रकारहरूको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय, उदयपुर मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । नेपाल पत्रकार महासंघ शाखा उदयपुरका अध्यक्ष भरत खड्का नेतृत्वको टोलीले शुक्रबार जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्का मार्फत् सरकारलाई सो विधेयक फिर्ता लिन दबाबस्वरुप ...

त्रियुगा नगरपालिकामा नक्कली कुकर बम

त्रियुगा नगरपालिकामा नक्कली कुकर बम
उदयपुर । त्रियुगा नगरपालिका कार्यालय परिसरमा शुक्रबार बिहान नक्कली कुकर बम फेला परेको थियो । बिहान ५ बजे सफाइ कर्मचारीले नगर परिसर बढार्ने क्रममा भेटिएको झोला उठाउँदा भित्र कुकर देखेपछि शंका लागेर नगर सुरक्षा कर्मचारीलाई जानकारी गराएका थिए । कार्यालय परिसरभित्र छिरेर दाहिनेपट्टि कुनामा भेटिएको रातो रंगको झोलामा टेपले बाँधेको कुकर भेटिएको थियो । प्रहरी टोलीले शंकास्पद वस्तुलाई सुरक्षित गर्दै डिस्प...

सांसद राधा ज्ञवालीलाई सार्वजनिकरुपमा माफी माग्न थारु संघसंस्थाको चेतावनी

सांसद राधा ज्ञवालीलाई सार्वजनिकरुपमा माफी माग्न थारु संघसंस्थाको चेतावनी
काठमाडौं । नेकपाका सांसद राधा ज्ञवालीले दिएको अभिव्यक्तिप्रति थारु संघसंस्थाले आपत्ति जनाएका छन्। बिहीबार बिहान बसेको बैठकले सांसद ज्ञवालीले सार्वजनिकरुपमा माफी माग्नुपर्ने निर्णय गरेको छ। ‘सांसद ज्ञवालीको अभिव्यक्तिले समग्र थारुहरुको अस्तित्व, पहिचान र आत्मसम्मानमा गम्भीर चोट पुर्याएको र आदिवासी थारुहरुको प्रतिष्ठामा धावा बोल्ने राधा ज्ञवालीलाई यो धारणा फिर्ता गर्न चेतावनीका साथ सार...

भारतमा मोदीले फेरि सत्ता पाएपछि नेपालमा नयाँ रणनीति अपनाउँदै ‘रअ’

भारतमा मोदीले फेरि सत्ता पाएपछि नेपालमा नयाँ रणनीति अपनाउँदै ‘रअ’
काठमाडौं । भारतको लोकसभा निर्वाचन सम्पन्न हुनेवित्तिकै नेपालमा भारतीय गुप्तचर संस्था ‘रअ’ले आफ्ना गतिविधिहरूलाई बढाएको छ । भारतबाट आएका र नेपालका आफ्ना एजेन्टहरूलाई ‘रअ’ले सक्रिय बनाएको हो । लैनचौरस्थित भारतीय राजदूतावासमा मुख्य कार्यालय स्थापना गरेको ‘रअ’ले काठमाडौं उपत्यकाभित्र १५ स्थानमा अस्थायी सम्पर्क कार्यालयहरू खोलेको भारतीय दूताबास निकट स्रोतले बतायो । स्रोतका अनुसार ती कार्यालयह...

गुठी विधेयक खारेजी माग गर्दै उर्लियो जनसागर(फोटोफिचर)

गुठी विधेयक खारेजी माग गर्दै उर्लियो जनसागर(फोटोफिचर)
काठमाडौं । सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयक फिर्ता गर्ने घोषणा गरे पनि विधेयक खारेजीको माग गर्दै काठमाडौंमा बुधबार प्रदर्शन गरिएको छ। विभिन्न ठाउँबाट नेपाली झण्डा बोकेर सुरू भएको र्‍याली माइतीघर मण्डलातर्फ अघि बढ्दा सवारी आवागमनमा भने समस्या भएको छ। सडकमा प्रदर्शनकारीले गुठी विधेयक खारेजीको नारा लगाइराखेका छन्। गुठियार तथा नेवा देय: दबुलगायतको आह्वानमा ग...

पाँचौ राष्ट्रिय योग दिवसमा निःशुल्क योग शिविर

पाँचौ राष्ट्रिय योग दिवसमा निःशुल्क योग शिविर
उदयपुर । उदयपुरमा पाँचौं राष्ट्रिय योग दिवस शुरु भएको छ । योग दिवसको अवसर पारेर उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा निःशुल्क योग शिविर आयोजना गरिएको हो । ‘योग गरौं, निरोग रहौं’ भन्ने मूल नाराका साथ निःशुल्क योग शिविर शुरु भएको हो । सबै प्रकारको रोगबाट मुक्ति मिल्ने योगाभ्यास पाँच दिनसम्म चल्ने छ । कार्यक्रमको शुरुवात जिल्ला समन्वय समितिका संयोजक खड्ग बहादुर परियारको प्रमुख अतिथ्यतामा निःशु...