विदेशबाट फर्किएकाबाट भुल्केमा कोरोना संक्रमण फैलियो : मन्त्री घिमिरे
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा विदेशबाट फर्किएका दुईजनाबाट कोरोना भाइरसको संक्रमण फैलिएको दाबी प्रदेश सरकारले गरेको छ । विहिबार कोरोना संक्रमण क्षेत्रमा सरोकारबालासँगको छलफलको क्रममा दुबई र भारतबाट आएका व्यक्तिमा कोरोना भित्रिएको दावी गरे ।
भारतको युपिमा उर्दु भाषा अध्ययन गरेर घर फर्किएका र दुबईबाट आएका व्यक्तिमध्ये एकजनाबाट संक्रमण फैलिएको हो भन्ने निष्र्कषको नजिक प्रदेश सरकार प...













