ओलीको असंवैधानिक कदम पूर्वराजा ज्ञानेन्द्रको भन्दा खतरनाक : नेता चौधरी

ओलीको असंवैधानिक कदम पूर्वराजा ज्ञानेन्द्रको भन्दा खतरनाक : नेता चौधरी
काठमाडौं । नेकपा प्रचण्ड नेपाल पक्षका केन्द्रीय सदस्य बलदेव चौधरीले प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक निरंकुश प्रतिगामी पूर्व राजा ज्ञानेन्द्रको भन्दा खतरनाक भएको बताएका छन । नेकपा काठमाडौं–उदयपुर सम्पर्क मञ्चले आयोजना गरेको एक कार्यक्रममा केन्द्रीय सदस्य चौधरीले सो कुरा बताएका हुन । ओलीको पतन नजिकै आएकोले विध्वंस मच्चाउदै गएको चैत भित्रमा ओलीलाई जनताले घिसारेर वालुवाटरबाट सडकमा ल्याउने ...

प्रदेश १ का अर्थमन्त्री पदमुक्त

प्रदेश १ का अर्थमन्त्री पदमुक्त
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् स्रोतका अनुसार शनिबार साँझ मुख्य मन्त्री राईले मन्त्री आङबोलाई पदबाट हटाएका हुन्।आङबोको अगुवाइमा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन हस्ताक्षर संकलन भइरहेको थियो । अविश्वास प्रस्ताव आइतबार दर्ता हुन सक्ने नेकपाको दाहाल–नेपाल समूहक...

न्यायपालिकाको शाख गिराउने कदम नहोस्, : बार एसोसिएशन

न्यायपालिकाको शाख गिराउने कदम नहोस्, : बार एसोसिएशन
काठमाडौं । न्यायपालिका शुध्दिकरण अभियानले लोकतन्त्र, मानवअधिकार, विधिको शासन र संवैधानिक सर्वोच्चता कानुन व्यवसायीको मुख्य सरोकारको विषय रहेको भन्दै न्यायपालिकाको शाख गिराउने र न्यायपालिकाप्रतिको जनआस्था घटाउने खालका गतिविधिलाई अभियानले गम्भीरतापूर्वक लिएको बताएको छ । प्रधानमन्त्रीले संविधानको धारा ७६ (१) र (७) लाई टेकेर प्रतिनिधिसभा विघटन गरेको विषय असंवैधानिक रहेको भन्ने नेपाल बार एसोसिएशनको ...

सर्वोच्चको इजलास गठनप्रति बारको असन्तोष

सर्वोच्चको इजलास गठनप्रति बारको असन्तोष
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको संसद विघटनको असंवैधानिक निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनको संख्या १४ पुगेको छ । शुक्रबार बसेको संवैधानिक इजलासले १९ गतेभित्र यससम्बन्धी सबै निर्णय झिकाउन आदेश जारी गरेको छ । तर, इजलास गठनमा प्रधानन्यायाधीशले वरिष्ठताको आधारमा १ देखि ५ का न्यायाधीशलाई क्रमशः समावेश नगरेपछि कानुन व्य...

बागमती प्रदेशको मुख्य मन्त्रीमा शाक्यको नाम प्रस्ताव (पत्रसहित)

बागमती प्रदेशको मुख्य मन्त्रीमा शाक्यको नाम प्रस्ताव (पत्रसहित)
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याइएसँगै अष्ठलक्ष्मी शाक्यको नाम नयाँ मुख्य मन्त्रीको लागि प्रस्ताव गरिएको छ । सत्तारुढ नेकपाकै प्रचण्ड–माधव नेपाल पक्षले पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदै नयाँ मुख्यमन्त्रीमा शाक्यलाई प्रस्ताव गरिएको छ । ४५ जना प्रदेश सभासदस्यहरुले हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरुद्ध अविस्वास प्रस्ताव दर्ता गरेका हुन् । यो ...

गाईघाटमा प्रधानमन्त्रीको पुत्ला जल्यो

गाईघाटमा प्रधानमन्त्रीको पुत्ला जल्यो
उदयपुर । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन कदमको विरोधमा शुक्रबार उदयपुरको सदरमुकाम गाईघाटमा प्रधानमन्त्रीको पुत्ला दहन भएको छ । जनता समाजबादी पार्टी नेपाल, उदयपुरले प्रधानमन्त्रीको प्रत्लादोहनसहित प्रदर्शन गरेको हो । केन्द्रीय सर्कुलर बमोजिम दिउँसो गाईघाटको पुरानो पेट्रोल पोम्प नजिकको पार्टी कार्यलयबाट पार्टीका कार्यकर्ताहरुले विरोध प्रदर्शन ...

बागमती प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, ३ मन्त्रीद्वारा राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, ३ मन्त्रीद्वारा राजीनामा
काठमाडौं । बागमती प्रदेशको मुख्य मन्त्री डोरमणी पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएका छन् । अविश्वासको प्रस्ताव दर्तासँगै तीनजना मन्त्रीले राजीनामा पनि दिएका छन् । शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल तथा उधोग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएका छन् । पुस ५ गते संसद् विघटन भएपछि त्यसविरुद्ध नेकपामै दुई गुट देख...

प्रदेश १ का १४ जिल्ला इञ्चार्ज ओलीको विपक्षमा, प्रतिगामी कदमलाई साथ दिन सक्दैनौं (विज्ञप्ति सहित)

प्रदेश १ का १४ जिल्ला इञ्चार्ज ओलीको विपक्षमा, प्रतिगामी कदमलाई साथ दिन सक्दैनौं (विज्ञप्ति सहित)
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ का एक जिल्ला इन्चार्ज बाहेस सबैले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमप्रति विरोध गरेको छ । प्रदेश १ का १४ मध्ये १३ जिल्लाका इन्चार्जहरुले कम्युनिष्ट आन्दोलनको मुलधारमा प्रतिवद्ध रहेको भन्दै ओलीको कमदको विरोध गरेका हुन् । बिहीबार १३ जिल्ला इन्चार्ज, विराटनगर महानगरपालिकाका इन्चार्ज र खोटाङ जिल्ला सह–इन्चार्जले संयुक्त प्रेस विज्ञप्ति जारी ...

संसद पुर्नंस्थापनाको पक्षमा आवाज उठाउन नेकपा उदयपुरको आव्हान

संसद पुर्नंस्थापनाको पक्षमा आवाज उठाउन नेकपा उदयपुरको आव्हान
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उदयपुरले संसद पुर्नंस्थापनाको पक्षमा आवाज उठाउन नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । विहिबार नेकपा उदयपुरका अध्यक्ष विनोद कटुवाल र सचिव इश्वरमणि राउतले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै यस्तो आव्हान गरेको हो । विज्ञप्तीमा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधि सभा विघठनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवं स्वेच्छाचारी कदमलाई राष्...

कटारी नगरपालिकाका मेयर श्रेष्ठद्वारा ओली समूहको केन्द्रीय सदस्य अस्वीकार

कटारी नगरपालिकाका मेयर श्रेष्ठद्वारा ओली समूहको केन्द्रीय सदस्य अस्वीकार
उदयपुर । पार्टी भित्र चरम अल्पमतमा परेर कारबाही भोग्नु पर्नेभएपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जथाभावि केन्द्रीय सदस्य थप गरेको पाइएको छ ।नेकपा एकता हुँदा बनेको ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा करिब सय जनामात्रै आफ्नो समूहमा भएपछि ओलीले मंगलबार केन्द्रीय समिति एकलौटी विस्तार गर्दै १ हजार १ सय ९९ जनाको आयोजक समिति बनाउने घोषणा गर्नुभएको थियो । ओलीले घोषणा गरेको आयोजक केन्द्र...