प्रधानमन्त्रीका वकिलहरुको गुनासो : संसद विघटन ठीक भन्नसक्ने कुनै धारा नै भेटिएन
काठमाडौं। देश अहिले कनूनी र संवैधानिक बहसले तातेको बेला प्रधानमन्त्रीको पक्षमा बसह(पैरवी गर्नुपर्ने उनका खास कानूनी सल्लाहकारकै मुड खराब छ। यदि, उनले आजभोलिमै पदबाट राजीनामा दिए भने अचम्मा नमान्दा हुन्छ। कनिभने, उनकै मुखाराबिन्दबाट यस्तो घोषण भइसक्यो। संसद विघटनसम्बन्धी मुद्धमा विपक्षी (राष्ट्रपति र प्रधानमन्त्री)को तर्फबाट बहस गर्न गएको पहिलो दिन अघिल्लो सोमबार महान्यायाधिवक्ता अग्नि खारेलको जन्म...













