कटारी नगरपालिकामा लागेको ताला खुल्यो
उदयपुर । राष्ट्रिय गौरबको सोलु कोरिडोर डबल सर्किट १३२ केभि प्रशारण लाईनको एलाईमेन्ट परिर्बतन गर्न माग गर्दै उदयपुरको कटारी नगरपालिकाको कार्यालयमा लगाएको ताला आन्दोलनकारी खोलेको छ । कटारी नगरपालिका– ४ मरुवाका स्थानीयबासीले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेपछि मेयर ज्ञानेन्द्र श्रेष्ठले आन्दोलनरत पक्षसँग मौखिल छलफल पछि ताला खुल्ला गरेको छ ।
आन्दोलनकारीको गुनासो सुन्न निर्वतमान सांसद सुरेश ...












