गौडा छेकेपनि मन छेक्न सकिदैन : नेता चौधरी
गाईघाट । प्रतिगामनका मतियारहरुले हाम्रो गौरबशाली पार्टीको कार्यक्रममा आउने स्थानीय तहका जनप्रतिनिधि, नेता, कार्यकर्ताहरुलाई गौडा छेक्ने काम गरेको आरोप नेकपा एसका केन्द्रीय सदस्य बलदेव चौधरीले लगाए । उनले नेकपा एसको वृहत जिल्ला स्तरीय कार्यकर्ता भेलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । गौडा छेकेपनि कार्यकर्ताको मन छेक्न नसक्ने उनले बताए ।
नेकपा एसको कार्यक्रममा आउन नदिन गाउँ गाउँमा गौडा छेक्ने काम ...













