संशोधन प्रस्ताव पास भए १ करोड बढी भारतीयले नेपाली नागरिकता पाउने

संशोधन प्रस्ताव पास भए १ करोड बढी भारतीयले नेपाली नागरिकता पाउने
काठमाडौं / संघीय संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रमा बसोबास गर्ने गैरआवासीय नेपालीलाई समेत ‘गैरआवासीय नेपाली नागरिकता’ दिनुपर्ने संशोधन प्रस्ताव परेको छ । सांसदहरू प्रमोद शाह र एकवाल मियाँले राज्यव्यवस्था समितिमा दर्ता गरेको उक्त प्रस्ताव पारित भए भारतमा ठूलो संख्यामा रहेका नेपाली मूलका भारतीयले समेत त्यस्तो नागरिकता दाबी गर्न सक्ने र ...

बालिका बलात्कार मुद्दामा गलत मेडिकल रिपोर्ट दिने दुई डाक्टर विरुद्ध भ्रष्टाचार मुद्दा

बालिका बलात्कार मुद्दामा गलत मेडिकल रिपोर्ट दिने दुई डाक्टर विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बलात्कारको घटनामा गलत प्रतिवेदन (मेडिकल रिपोर्ट) दिने दुई डाक्टरमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । जनकपुर अञ्चल अस्पतालका डा. विजयकुमार सिंह र डा. रम्भा गोइत विरुद्ध मुद्दा दायर गरिएको हो । अख्तियारले विशेष अदालतमा उनीहरुलाई सरकारी चिकित्सकको पद दुरुपयोग गरी भ्रष्टाचार गरेकाले हदैसम्म जेल सजाय माग गर्दै मुद्दा दायर गरेको हो । इलाका प्रहरी कार्यालय...

विराट र देवदह मेडिकल कलेजलाई यस्तो चोर बाटोबाट सम्बन्धन दिइएको थियो

विराट र देवदह मेडिकल कलेजलाई यस्तो चोर बाटोबाट सम्बन्धन दिइएको थियो
काठमाडौं / २०६५ सालमा काठमाडौं विश्वविद्यालय (केयु)को सिनेट बैठकले नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय गर्यो । उक्त बैठकले पाल्पास्थित लुम्बिनी मेडिकल कलेजलाई सम्बन्धन दिँदै नयाँ कलेजलाई सम्बन्धन नदिने निर्णय गरेको थियो । तर, त्यसको ठिक ४ वर्षपछि केयुका तत्कालिन उपकुलपति डा. सुरेशराज शर्मालाई सम्बन्धन खुलाउन दबाब आयो । २०६९ सालमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले कुनै पनि मापदण्ड नै ...

द्वन्द्वकालको घाउ बल्झियो, उपचार खोज्दै सदरमुकाम

द्वन्द्वकालको घाउ बल्झियो, उपचार खोज्दै सदरमुकाम
उदयपुर / तत्कालिन माओवादी र सरकार विचको सशस्त्र द्वन्द्वको समयमा प्रहरी कारबाहीमा परी सख्त घाइते भएका उदयपुरका द्वन्द्वपीडित युवा घाउ बल्झेर उपचारको खोजीमा सरकारी अड्डा धाउँदै हिँडेका छन् । जनयुद्धको क्रममा ०५६ साल दसैंताका प्रहरी नियन्त्रणमा परी १ महिना लामो कठोर यातना भोग्न बाध्य ४१ वर्षीय लिमचुङबुङ ४ बलम्ताका टिकावीर राई त्यसबेलाको घाउ बल्झेर सताउन थालेपछि उपचार र राहतको आसामा सदरमुकाम बरालिईरह...

उदयपुरको सामुदायिक बिद्यालयमा ३ सय विषयगत शिक्षकको अभावमा पठनपाठन प्रभावित

उदयपुरको सामुदायिक बिद्यालयमा ३ सय विषयगत शिक्षकको अभावमा पठनपाठन प्रभावित
उदयपुर/उदयपुरका आठवटै स्थानीय तहमा सञ्चालित सामुदायिक विद्यालयमा विषयगत शिक्षकको दरबन्दी ३ सय भन्दा बढी खाली रहेको छ । सरकारले सामुदायिक बिद्यालयलाई गुणस्तरी बनाउन आवश्यक पर्ने पहिलो जनशक्ति भनेको बिषयगत शिक्षक हुन् । प्रत्येक सामुदायिक बिद्यालयमा कम्तिमा बिषयगत शिक्षक अग्रेजी, गणित, बिज्ञान, सामाजिक, नेपाली अनिवार्य गरेको छ । तर तोकिएको बिषयगत शिक्षक अभावमा यहाँका चार दर्जन सामुदायिक बिद्यालयमा अ...

भारतीयलाई नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष र सचिव सहित ४ जनाविरुद्ध उजुरी

भारतीयलाई नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष र सचिव सहित ४ जनाविरुद्ध उजुरी
सप्तरी/भारतीय नागरिकलाई नेपाली नागरिकता बेच्न खोजेको आरोप लगाउँदै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १४ का वडा अध्यक्षसहित ४ जनाविरुद्ध मंगलबार जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ । वडा अध्यक्ष रामनारायण यादव, वडा सचिव महेशनारायण यादव, स्थानीयवासी विन्देश्वरी यादव र नागरिकता लिन खोज्ने भारतीय नागरिक राजाराम यादवविरुद्ध स्थानीय कपलेश्वर यादवले उजुरी दर्ता गराएका हुन् । वडाअध्यक्ष र...

पार्टीको आस्था कहिलै नटुट्ने भन्दै सुसाइड नोट लेखेर सप्तकोशीमा बेपत्ता

पार्टीको आस्था कहिलै नटुट्ने भन्दै सुसाइड नोट लेखेर सप्तकोशीमा बेपत्ता
उदयपुर/उदयपुरमा एक जनाले पार्टीको आस्था कहिल्यै नटुट्ने भन्दै सुसाइड नोट लेखेर सप्तकोशी नदीमा वेपत्ता भएका छन् । नेकपाका कार्यकर्ता रहेका बेलका नगरपालिका–४ का ५२ वर्षिय ज्ञानेन्द्र आचार्य शनिबार साँझ सप्तकोशीको चतरा पुलबाट हाम फालेर वेपत्ता भएका हुन् । उनले नेकपाका स्थानीय नेता गणेश बस्नेतलाई सम्वोधन गरेर सुसाइड नोट लेखेर वेपत्ता भएको छिमेकी धनपत्ति आचार्यले बताए । नेकपाका कार्यकर्ता समेत रहेका आ...

जनताले फालेको राजतन्त्र फर्किदैन

जनताले फालेको राजतन्त्र फर्किदैन
काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले फालेका राजतन्त्र नफर्किने बताएका छन् । उनले अशोभनीय अभिव्यक्ति नदिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी समेत दिएका छन् । सोमवार नारायणहिटी दरबारमा रहेको श्रीपेच र राजदण्ड सर्वसाधारणका लागि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले बेला बेला अशोभनीय अभिव्यक्ति आउनु वाञ्छनीय नभएको बताए । ‘राजाबाट नागरिक भइसकेका व्यक्तिबाट अशोभनीय ढंगले असामयिक बोली आउनु त्...

थारु पत्रकार संघ नेपालको दाङ घोषणा पत्र जारी गर्दै राष्ट्रिय भेला सम्पन्न

थारु पत्रकार संघ नेपालको दाङ घोषणा पत्र जारी गर्दै राष्ट्रिय भेला सम्पन्न
उदयपुर/थारु पत्रकार संघ, नेपालले सातौं साधारणसभा तथा राष्ट्रिय भेलाबाट ‘दाङ-घोराही घोषणापत्र’ जारी गरेको छ। दाङ घोराहीको भिङ्ग्रेली रिसोर्टमा असोज २७ र २८ गते भएको भेलाबाट तपसिल बमोजिमका ८ बुँदे दाङ घोषणा पत्र जारी गरेको हो । १ नेपालको संविधान (२०७२) ले थारु समुदायलाई छुट्टै पहिचान दिइसकेकाले नेपाल पत्रकार महासंघ लगायत विभिन्न दलका प्रेस संगठनहरुमा थारु पत्रकारहरुको लागि समावेशी कोटाका लागि पहल ग...