रौता पोखरीलाई उत्कृष्ट धार्मिक तथा पर्यटकीय स्थल बनाउन जोड
उदयपुर / उदयपुरको धार्मिक तथा पर्यटकीयस्थल रौता पोखरीलाई प्रदेशसकै उत्कृष्ट धार्मिक तथा पर्यटकीयस्थल बनाउन यहाँका सरोकारवालाहरू लागि परेका छन् । रौतामाई गाउँपालिका ५ मा पर्ने धार्मिकस्थल रौता पाखेरीलाई पर्यटनसँग जोडेर प्रदेशकै उत्कृष्ट गन्तव्य बनाउन गाउँपालिका र छिमेकी स्थानीयतह लागि परेका हुन् ।
रौतामाई गाउँपालिकाले रौताको समग्र विकासका लागि पटक पटक छलफल गर्दै बृहत गुरुयोजना नै तयार गरिरहेको छ ।...









