कटारीको हरियाली पार्कमा एक बृद्ध मृत अवस्थामा फेला

कटारीको हरियाली पार्कमा एक बृद्ध मृत अवस्थामा फेला
कटारी । उदयपुरको कटारी नगरपालिका २ गराँस स्थिति रहेको हरियाली पार्कमा एकजना बृद्धि मृत अवस्थामा फेला परेका छन् । प्रहरी चौकी बेलस्रोतका प्रमुख राजकुमार मेहेता आइतबार मृत अवस्थामा फेला परेको जानकारी दिए ।उनका अनुसार कटारी नगरपालिका २ को उदयपुर र सिन्धुली जिल्लाको सिमाना झोलुंगे पुल हरियाली पार्क नजिक एक साँझ ६ वजे फेला परेका हुन् । ‘अन्दाजी ६० देखि ६५ वर्षको उमेर भएका, दारी फुलेका व्यक्ति मृत अवस्थ...

उदयपुरमा आइतबार साँझ एक कोरोना संक्रमित्र युवकको मृत्यु

उदयपुरमा आइतबार साँझ एक कोरोना संक्रमित्र युवकको मृत्यु
उदयपुर । उदयपुरमा आइतबार साँझ थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका १ का ३७ वर्षिय युवक रहेका छन् । उनको उपचारको क्रममा जिल्ला अस्पताल गाईघाट बोक्सेमा करिव साढे सात बजे मृत्यु  भएको त्रियुगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अवध नारायण चौधरीले जानकारी दिए ।उनलाई बैशाख २७ गते कोरोना पोजिटिभ देखाएको थियो भने शनिबार उपचारको लागि जिल्ला अस्पताल ल्याइएका थिए । आज मात्रै कोर...

उदयपुरमा थप १९ जनामा कोरोना, संक्रमितको संख्या ४२१ पुग्यो

उदयपुरमा थप १९ जनामा कोरोना, संक्रमितको संख्या ४२१ पुग्यो
उदयपुर । उदयपुरमा आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्क अनुसार ११ महिला र ८ पुरुष गरी १९ जनामा कोरोना संक्रमण देखिएको हो । आज सवैभन्दा बढी त्रियुगा नगरपालिका वडा नं. १६ मा १० जना, वडा नं. १० मा एक जनामा कोरोना संक्रमण देखिएको छ । चौदण्डीगढी नगरपालिकामा ६ जना र रौतामाई गाउँपालिकामा एक जनामा कोरोना पुष्टी भएको छ । जिल्लामा अहिलेसम्म ४२१ ज...

नेकपा एमालेमा जेठ २ मा फर्किने सहमति, १० सदस्य कार्यदल गठन

नेकपा एमालेमा जेठ २ मा फर्किने सहमति, १० सदस्य कार्यदल गठन
काठमाडौं । नेकपा एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको भेटले दुबै पक्षका ५र५ नेता रहेको कार्यदल बनाएको हो ।कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, ...

उदयपुरमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ११ पुग्यो ।

उदयपुरमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ११ पुग्यो ।
उदयपुर । उदयपुरमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना पुरुष रहेका छन् । यो सँगै मृतकको संख्या उदयपुरमा ११ पुगेको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका १० का ६३ वर्षिय पुरुष रहेका छन् । उनी पाँच दिन अगघि कोरोना संक्रमित भएका थिए । कोरोना संक्रमित भएपछि उनलाई चौदण्डीगढी नगरपालिका ६ सातधारे बेल्टार स्थित उदयपुर कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनलाई अक्सिजन आवश्यक ...

अस्ताए गाईघाटका फोटो स्टुडियोका हस्ती

अस्ताए गाईघाटका फोटो स्टुडियोका हस्ती
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा करिव २५ अघिदेखि आर्ट र फोटो स्टुडियो संचालन गर्दै आएका एक हस्ती अस्ताएका छन् । त्रियुगा नगरपालिका ३ घर भई गाईघाटमा सागर आर्ट एण्ड फोटो स्टुडियो संचालन गर्दै आएका अन्दाजी ४८ वर्षिय विष्णुदेव चौधरीको उपचारको क्रममा निधन भएको छ । उनले लामो समय अरुको आर्टमा काम गर्दै आएपछि फोटो सुटिङको तालिम लिएर आफ्नै आर्ट र फोटो स्टुडियो संचालन गरेर जिवन विताईरहेका थिए । उनको फोट...

उदयपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

उदयपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
उदयपुर । उदयपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ३ का ४८ वर्षिय एक पुरुष रहेका छन् । पाँच दिन अघि कोरोना संक्रमण भएर उपचारको लागि वि एण्ड सी अस्पताल विर्तामोड झापा लगिएको थियो । उनको शनिबार साँझ करिव ७ बजे उपचारकै क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले यस बारे पुष्टी गरेको छैन् । उदयपुरमा कोरोना संक्र...

उदयपुरमा थप १८ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३७९ पुग्यो

उदयपुरमा थप १८ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३७९ पुग्यो
उदयपुर । उदयपुरमा शनिबार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्क अनुसार १५ महिला र ३ पुरुष गरी १८ जनामा कोरोना संक्रमण देखिएको हो । आज सवैभन्दा बढी चौदण्डीगढी नगरपालिकामा १२ जना र बेलका नगरपालिकामा ५ जनामा कोरोना पुष्टी भएको छ । अहिलेसम्म त्रियुगा नगरपालिकाका ७३ महिला र ११८ पुरुष गरी १९१ जना, कटारी नगरपालिकाका १४ महिला र २१ पुरुष गरी ३५ जना, बेलका ...

निषेधज्ञामा ठेला मजदुरको विजोक

निषेधज्ञामा ठेला मजदुरको विजोक
उदयपुर - निषेधज्ञाका बीच उदयपुरको गाईघाट कदमहा सडक खण्डमा एक अवोध बालकसहित बोल्न नसक्ने ठेला चालक। कोभिडको दोस्रो लहर तीव्र बनेसँगै मजदुरी गरेर जीविका चलाउनेहरुको दैनिकी कठिन बन्न थालेको छ । तस्विर : सुखिलाल चौधरी/ नागरिक बहस

ओली-नेपाल जेठ २ मा फर्किने, बाँकी सहमति कार्यदलले गर्ने

ओली-नेपाल जेठ २ मा फर्किने, बाँकी सहमति कार्यदलले गर्ने
काठमाडौँ — एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एकताबद्ध एमालेका निम्ति २०७५ जेठ २ अघिको अवस्थामा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार बसेको एमालेका दुईपक्षीय नेताहरूको बैठकमा पार्टीलाई जेठ २ अघिको अवस्थामा फर्काउने र बाँकी सहमतिका लागि कार्यदल बनाएर छलफल गर्ने निर्णय भएको सचिव गोकर्ण विष्टले जानकारी दिए ।सर्वोच्चले गत फागुन २३ गते एकीकृत नेकपाको अस्तित्व अस्वीकार गरेपछि नेपाल ...