उदयपुर – निषेधज्ञाका बीच उदयपुरको गाईघाट कदमहा सडक खण्डमा एक अवोध बालकसहित बोल्न नसक्ने ठेला चालक। कोभिडको दोस्रो लहर तीव्र बनेसँगै मजदुरी गरेर जीविका चलाउनेहरुको दैनिकी कठिन बन्न थालेको छ । तस्विर : सुखिलाल चौधरी/ नागरिक बहस

तपाईको प्रतिक्रिया