त्रियुगा नगर स्वास्थ्य सहसंयोजक उत्कृष्ठ कर्मचारी घोषित

त्रियुगा नगर स्वास्थ्य सहसंयोजक उत्कृष्ठ कर्मचारी घोषित
उदयपुर । उदयपुरको त्रियुगा नगर स्वास्थ्य  सहसंयोजक  उत्कृष्ठ कर्मचारी घोषित भएको छ । विश्वव्यापी रुपमा फैलिएको पहिलो र दोस्रो चरणको कोराना विरुद्धको अभियानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै त्रियुगा नगरपालिकाको सातौं नगर सभाले स्वास्थ्य सहसंयोजक  अवध नारायण चौधरीलाई उत्कृष्ठ कर्मचारी घोषित गरेको हो । पहिलो चरणको कोरोना हवको रुपमा त्रियुगा नगरपालिका ३ भुल्केमा देखिएकोमा त्यसलाई न्यूनीकरण गर्न उत्कृ...

त्रियुगाको बजेटमा बरुवा क्याम्पसलाई इन्जिनियरिङ क्याम्पस बनाउने, व्यवसायी कर र घर बहाल करमा छुट

त्रियुगाको बजेटमा बरुवा क्याम्पसलाई इन्जिनियरिङ क्याम्पस बनाउने, व्यवसायी कर र घर बहाल करमा छुट
उदयपुर । त्रियुगा नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्व १८ करोड ९६ लाख ९४ लाख ४५० रुपैया बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । बजेटमा बरुवा क्याम्पसलाई इन्जिनियरिङ क्याम्पस बनाउनको लागि भौतिक पूर्वाधार बिकासका लागि समपुरक अनुदान शिर्षक अन्तर्गत १ करोड ५३ लाख बिनियोजन गरेको छ । अहिलेसम्म २ सय २५ किलोमिटर नयाँ सडक ट्रयाक खोलिएको छ भने २ सय २५ किलो मिटर सडकमा ग्राभेल गरिएको छ । ...

त्रियुगा नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक (पूर्णपाठ सहित)

त्रियुगा नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक (पूर्णपाठ सहित)
उदयपुर । त्रियुगा नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको सातौं नगर सभाले १ अर्व १७ करोड ९६ लाख ९४ लाख ४५० रुपैया बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । नीति तथा बजेट कार्यक्रम उपमेयर देवी कुमारी चौधरीले प्रस्तुत गरेकी थिईन । नीति कार्यक्रम तथा बजेटको पूर्णपाठ त्रियुगा नगरपालिकाको सातौं नगर सभाका सभाध्यक्ष महोदय, नगर सभाका सदस्यज्यूह...

चौदण्डीगढी नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण

चौदण्डीगढी नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण
उदयपुर । चौदण्डीगढी नगरपालिकाको अनुदानमा चक्लाबन्दी खेती गर्ने किसानलाई हाते ट्याक्टर वितरण गरेको छ । चौदण्डीगढी नगरपालिकाको वडा नं १० हडियामा बुधबार एक कार्यक्रमका बिच नगर प्रमुख खगेन्द्र राई, उपप्रमुख रिता कुमारी चौधरी र वडा अध्यक्ष रामकुमार खड्काले संयुक्त रुपमा ट्याक्टर हस्तान्तरण गरेका हुन । चक्लाबन्दी खेती अन्तरगत धानवाली पकेट कार्यक्रमलाई नगरपालिकाको कृषि शाखा अन्तर्गत ५० प्रतिशत अनुदानमा ...

दुर्घटना पश्चात फरार मोटरसाईकल चालक प्रहरी नियन्त्रणमा

दुर्घटना पश्चात फरार मोटरसाईकल चालक प्रहरी नियन्त्रणमा
उदयपुर । उदयपुरको बेलका नगरपालिका ९ खारखोला स्थित मदन भण्डारी राजमार्गमा तत्काल नम्बर नखुलेको मोटर साइकललाई ठक्कर दिएर घाइते बनाई फरार मोटर साइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । जेष्ठ २७ गते अन्दाजी साँझ ६ बजेको समयमा बेलका नगरपालिका ९ खारखोलाका ७५ वर्षिय संसारी दर्जीलाई ठक्कर दिएर फरार मोटर साइकल र चालकलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । मोटर साइकल सहित पक्राउ पर्नेमा बा. ४५ प १४८३ नम्बरको...

बाणिज्य विभागको अनुगमनमा त्रियुगा उद्योग वाणिज्य संघका सदस्यकै पसललाई १० हजार जरिवाना

बाणिज्य विभागको अनुगमनमा त्रियुगा उद्योग वाणिज्य संघका सदस्यकै पसललाई १० हजार जरिवाना
उदयपुर । बाणिज्य विभाग क्षेत्रीय कार्यालय विराटनगरबाट आएको अनुगमन टोलीले उद्योग बाणिज्य संघका सदस्य कै पसललाई कार्वाही गरेको छ । क्षेत्रीय कार्यालय विराटनगरका उपसचिव सन्तोष पोखरेलको टोलीले गाईघाट बजार अनुगमन गर्दा त्रियुगा उद्योग वाणिज्य संघका सदस्य विनोद पाण्डेको पाण्डे किराना पसललाई १० हजार जरिवाना गरेको हो । अनुगमनको क्रममा म्याद गुज्रेका समान राख्ने र विल विजक नराख्ने पाण्डे किराना पसललाई १० ...

त्रियुगा नगरपालिकाको आगामी बजेट १ अर्व १८ करोड

त्रियुगा नगरपालिकाको आगामी बजेट १ अर्व १८ करोड
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको आगामी वर्षको अनुमानित बजेट १ अर्व १८ करोड हुनेछ । त्रियुगा नगरपालिकाले आगामी आर्थिक वर्षको पूर्ण बजेट आज ल्याउन लागेको छ । त्रियुगा नगरपालिकाको आगामी बजेटमा शसर्त अनुदान तर्फ ५२ करोड ८० लाख, विशेष अनुदान तर्फ २ करोड ४९ लाख, संघीय समपुरक अनुदान तर्फ १ करोड ५३ लाख विनियोजन गरेको छ । यस्तै वित्तिय समानीकरण तर्फ २२ करोड २५ लाख, राजश्व बाँडफाँड तर्फ १६ करोड १४ ल...

प्रविधि मैत्री बन्दै उदयपुरगढी गाउँपालिका, हातहातमा कृषि तथा पशु पंक्षीको तथ्याङ्क

प्रविधि मैत्री बन्दै उदयपुरगढी गाउँपालिका, हातहातमा कृषि तथा पशु पंक्षीको तथ्याङ्क
उदयपुरगढी / पालिकाको सबै वडामा विजुली वत्ति बाल्न शुरु गरेर उज्यालो पालिकाको पहिचानबनाएको उदयपुरगढी गाउँपालिकाले अब प्रविधि मैत्री पालिकाको समेत पहिचान बनाउने भएको छ । उदयपुर जिल्लाको पुरानो सदरमुकाम समेत रहेको उदयपुरगढी गाउँपालिकाले कृषि तथा पशु पंछीको तथ्याङ्क व्यवस्थापन प्रणाली सुरु गरेसगै प्रविधि मैत्री पालिकाको पहिचान राख्न सफल भएको हो । पालिकाको कृषि तथा पशुपंक्षी शाखाले वेवसाईट निर्माण ग...

कटारी नगरपालिका टुक्राउने प्रस्ताव कार्यपालिकाबाट पास

कटारी नगरपालिका टुक्राउने प्रस्ताव कार्यपालिकाबाट पास
उदयपुर । उदयपुरको कटारी नगरपालिकालाई टुक्राउने प्रस्ताव कार्यपालिकाको बैठकबाट पास भएको छ । कटारी नगरपालिकाको माथिल्लो भेगका पाँच वटा वडाका स्थानीयहरुले छुट्टै गाउँपालिकाका बनाउने माग गर्दै मंगलबार ज्ञापन पत्र बुझाएको छ । गाउँपालिका माग सहजिकरण समितिका संयोजक अम्बर बहादुर मगर हस्ताक्षरित ज्ञापन पत्र नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ र उपमेयर भिमकुमारी राउतलाई बुझाईएको थियो । कटारी नगरपालिकामा ...

उदयपुरगढीका किसानलाई ८० प्रतिशत अनुदानमा च्यापकटर वितरण

उदयपुरगढीका किसानलाई ८० प्रतिशत अनुदानमा च्यापकटर वितरण
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकाले ब्यावसायीक पशुपालक किसानहरुलाई पूर्ण अनुदानमा च्यापकटर वितरण गरेको छ । पशुपालनका लागि सहज होस भनेर घाँस काटेर खुवाउने मेसिन (च्याप कटर) वितरण गरिएको छ । गाउँपालिकाको पशु स्वास्थ्य शाखाले समूह, फर्म तथा व्यक्ति गरी १२ वटा च्यापकटर मेसिन उपलब्ध गराएको हो । ब्यावसायीक रुपमा पशुपालन गर्ने किसानहरुलाई प्रविधी संगै बजारीकरण, घाँस बिउ समेतमा सहयोग गर्ने काम गाउँ...