उदयपुरमा ६३ करोड राजस्व संकलन
गाईघाट । करदाता सेवाकार्यालय, गाईघाटले गाईघाटले गत बर्षको तुलनामा ८१ लाख ६८ हजार भन्दा बढि राजस्व संकलन गरेको छ ।
सेवा कार्यालयले गत आर्थिक बर्ष २०७७/०७८ मा ६३ करोड ८१ लाख ४३ हजार तिन सय ६४ रुपैया राजस्व संकलन गरेको हो ।
गत वर्ष सेवा कार्यालयलेल ६२ करोड ९९ लाख ७४ हजार राजस्व संकलन गरेको थियो । जुन गत सालको भन्दा १ दशमलब ३० प्रतिशतले बढि हो ।
कोभिड १९ को संक्रमण विरुद्ध राज्यले निषेधाज्ञा जारी ग...













