उदयपुरमा बसको ढोकाबाट झरेर यात्रुको मृत्यु

उदयपुरमा बसको ढोकाबाट झरेर यात्रुको मृत्यु
उदयपुर । उदयपुरमा आज विहान ५ः५० बजे त्रियुगा नगरपालिका ६ स्थित चुरे जंगलमा ना ६ ख ९२४६ नम्बरको बसको ढोकाबाट झरेर एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका बरगाछी बस्ने अन्दाजी ३१ वर्षिय सिजन शर्माको उपचारको क्रममा मृत्यु भएको हो । गाईघाटबाट विराटनगर तर्फ गईरहेको बसमा गाईघाटबाट चढेका थिए । बसको पछाडीको सिट खाली हुँदा हुँदै मृतकले जलजले ट्राफिक पोष्ट पार गरेपछि चुरोट खान ढोक...

मेयर चौधरीको छोराको निधनमा पूर्वप्रधानमन्त्री देखि मन्त्रीसम्म मलामी, हजुरबुबाले दिए दागवत्ति (तस्विरसहित)

मेयर चौधरीको छोराको निधनमा पूर्वप्रधानमन्त्री देखि मन्त्रीसम्म मलामी, हजुरबुबाले दिए दागवत्ति (तस्विरसहित)
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवोदी) का अध्यक्ष माधवकुमार नेपालले पुत्रशोकमा परेका उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीलाई घरमै पुगेर समवेदना प्रकट गर्नुभएको छ । अध्यक्ष नेपालले त्रियुगा नगरपालिका ११ गाईघाटस्थित घरमै पुगेर चौधरी र परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको हो । शनिबार पिकनिक जाँदा पौडी खेल्ने क्रममा डुबेर मेयर चौधरीका २८ वर्षीय छोरा मनोज चौधरीको मृत्यु भएको थिय...

मेयर चौधरीको छोराको निधनमा त्रियुगा नगरपालिकाद्वारा सार्वजनिक विदा

मेयर चौधरीको छोराको निधनमा त्रियुगा नगरपालिकाद्वारा सार्वजनिक विदा
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटका मेयर बलदेव चौधरीको छोराको निधन प्रति त्रियुगा नगरपालिकामा आइतबार सार्वजनिक विदा दिइएको छ । त्रियुगा नगरपालिकाका कार्यकारी प्रमुख पुरुषोतम ढकालले एक सूचना जारी गर्दै मेयर चौधरीको छोरा मनोज चौधरीको अल्पआयुमा नै असमायिक निधन भई अपुरणीय क्षति हुन गएकोले शोक मनाउनको लागि आइतबार नगर भित्र सार्वजनिक विदा दिइएको छ । त्रियुगा नगर कार्यपालिकाको कार्यालय, मातहतका १६ वटै...

नेकपा एस त्रियुगा नगरपालिका १३ मा ८१ सदस्यीय वडा कमिटी गठन

नेकपा एस त्रियुगा नगरपालिका १३ मा ८१ सदस्यीय वडा कमिटी गठन
गाईघाट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले संगठन विस्तारलाई तिव्रता दिइएको छ । भदौं २ गतेबाट नेकपा एमालेबाट विद्रोह गर्दै माधव नेपाल र झलनाथ खनाल सहितले नेकपा एस निर्वाचन कार्यालयमा दर्ता गरेपछि स्थानीय तहदेखि वडा वडामा कार्यकर्ता भेलाको आयोजना गर्दै कमिटी विस्तारलाई निरन्तरता दिइएको छ । त्रियुगा नगरपालिका १३ मा भगवान चौधरीको अध्यक्षतामा ८१ सदस्य वडा कमिटी गठन गरिएको छ । उपाध्यक्षमा क्...

रौतामाई गाउँपालिकाको केन्द्र भुट्टारमा पुग्नु पर्ने मेघा बैंक पुग्यो प्रभु बैंक

रौतामाई गाउँपालिकाको केन्द्र भुट्टारमा पुग्नु पर्ने मेघा बैंक पुग्यो प्रभु बैंक
उदयपुर । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा उदयपुरको रौतामाई गाउँपालिकाको केन्द्र भुट्टारमा शाखा विस्तार गरेको छ । शुक्रबार एक कार्यक्रम विच बैंकले उदयपुरको रौतामाई गाउँपालिका २ स्थित भुट्टारमा शाखा कार्यालय खोली कारोवार सञ्चालनमा ल्याएको हो ।शाखाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गरेको प्रति धन्यवाद दिँदै बैंकिङ...

उदयपुर काँग्रेसमा मतगणनाको क्रममा मत पत्र च्यातियो, तीन ठाउँको मत परिणाम सार्वजनिक

उदयपुर काँग्रेसमा मतगणनाको क्रममा मत पत्र च्यातियो, तीन ठाउँको मत परिणाम सार्वजनिक
उदयपुर । नेपाली कांग्रेस प्रदेशसभा अधिवेशनको निर्वाचनमा उदयपुरको प्रदेश नं. २ (क) मा मतपत्र च्यातिएको छ भने तीन ठाउँको मतपरिणाम सार्वजनिक भएको छ । उदयपुरगढी गाउँपालिका नेपालटारमा मतगणनाको क्रममा गणनास्थल भित्रै विवाद उत्पन्न भएपछि २८ वटा मतपत्र च्यातचुत भएको हो । प्रदेशसभा अधिवेशनका लागि सो क्षेत्रमा खेसबहादुर मगर र मोहनसेर राई नेतृत्वको प्यानलबीच निर्वाचन भएको थियो । ३३० पोलिङ मत मध्ये २८ ...

कृषि पेशालाई प्रविधि मैत्री बनाउनमा जोड दिनु पर्ने : मेयर चौधरी

कृषि पेशालाई प्रविधि मैत्री बनाउनमा जोड दिनु पर्ने : मेयर चौधरी
उदयपुर । नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सरकारले नयाँ प्रविधिको प्रयोगलाई जोड दिनु पर्ने त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए । त्रियुगा नगरपालिका कृषि विकास शाखाद्वारा संचालित ३ दिने नगर स्तरीय कृषि तालिममा यस्तो बताएका हुन् । निर्वाहमुखी खेती प्रणालीलाई अब व्यवसायिक बनाउने र त्यसका लागि सरकारले नयाँ प्रविधीको प्रयोगलाई विषेश महत्व दिनु पर्ने मेयर चौधरीले बताए । सरकारले अहिले सहजै कम ल...

उदयपुरगढीमा बंगुर पालन तालिम सम्पन्न

उदयपुरगढीमा बंगुर पालन तालिम सम्पन्न
उदयपुर । उदयपुरगढी गाउँपालिका ६ धप्परमा ३ दिने बंगुर पालन शिपमूलक तालिम सम्पन्न भएको छ । गरिवी निवारणको लागि लद्यु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत दुई जना पुरुष सहित १२ जना बंगुर पालक किसानलाई तालिम दिइएको थियो । तालिममा खोर व्यवस्थापन, आहारा व्यवस्थापन, सुगुरमा लाग्ने रोग सम्बन्धि जानकारी, समस्या र उपचारको उपाय, बंगुर व्यवसायमा लाग्दा फाइदा वा बेफाइदा लगायत बारे तालिम दिइएको उदयपुरगढी पशु...

उदयपुरमा प्रहरीको वान टन ट्रक दुर्घटनामा ४ जना गम्भिर घाइते, २० को अवस्था सामान्य

उदयपुरमा प्रहरीको वान टन ट्रक दुर्घटनामा ४ जना गम्भिर घाइते, २० को अवस्था सामान्य
उदयपुर । जिल्ला प्रहरी कार्यालय गाईघाट आउँदै गरेको प्रहरीको बा १ गत २१६८ नम्बरको वान टन ट्रक उदयपुरगढी गाउँपालिका– ७ अँधेरी जोगीटोलमा दुर्घटना हुँदा २४ जना प्रहरी घाईते भएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको प्रदेश अधिवेशनबाट कटारीबाट गाईघाट आउँदै गरेको वान टन ट्रक मदन भण्डारी लोकमार्गको गाईघाट – नेपालटार खण्डमा साँझ ८ः१५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ओरालोम...

त्रियुगा नगरपालिकाले ४९ जना कर्मचारी माग गर्दै निकाल्यो विज्ञापन

त्रियुगा नगरपालिकाले ४९ जना कर्मचारी माग गर्दै निकाल्यो विज्ञापन
उदयपुर । त्रियुगा नगरपालिका गाईघाटले ठूलो संख्यामा करारमा कर्मचारीहरु माग गरेको छ । शुक्रबार उदयपुर सिम्रिक दैनिकमा प्रकाशित नगरपालिकाको विज्ञापन अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको विवरण र तथ्यांक संकलनको लागि ४९ जना करारमा कर्मचारी माग गरेको हो । कार्यालय सहयोगीदेखि सर्वेक्षक गरी ४९ जना माग गरेको छ । सर्वेक्षक एक जना, कम्प्युटर अपरेटर ३ जना, अमिन ८ जना, तथ्याङ्क ...