नेपाल रेडक्रसको विवाद अदालतले सुल्झायो, पुरानै कार्यसमितिले अधिवेशन गर्न पाउने

नेपाल रेडक्रसको विवाद अदालतले सुल्झायो, पुरानै कार्यसमितिले अधिवेशन गर्न पाउने
गाईघाट । नेपाल रेडक्रस सोसाईटीको विधान बमोजिम निर्वाचित पदाधिकारीलाई बखास्त गरी टिके प्रथाद्धारा संस्थाको नेतृत्व हत्याउने काँग्रेस नेता मदन कटुवाल अन्ततः चिसो पानीले नुहाउन बाध्य भएका छन । केन्द्रले जिल्ला समिति उदयपुर भङ्ग गर्ने निर्णय उच्च अदालत विराटनगरले उल्टाईदिए पछि पहुँचको बलमा आफ्नै सहकर्मीको घाँटी रेट्ने कटुवालको प्रयास असफल भएको हो । उच्च अदालत विराटनगरले मदन कटुवाल नेतृत्वको कार्यसमित...

उदयपुरमा ४२ हजार बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने

उदयपुरमा ४२ हजार बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने
उदयपुर । नेपालमा पहिलो पटक बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । उदयपुरमा ४२ हजार बालबालिकालाई लक्षित गरी कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाउने भएको छ । मंगलबार बसेको जिल्ला कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिको संयोजक तथा प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवको अध्यक्षतामा बसेको बैठकले उदयपुरमा पुस ८–१५ गतेसम्म ४२ हजार बालबालिकालाई लक्षित गरी खोप अभियान संचा...

उदयपुरगढीमा ३ दिने बाख्रा पालन तालिम सम्पन्न

उदयपुरगढीमा ३ दिने बाख्रा पालन तालिम सम्पन्न
उदयपुर । उदयपुरगढी गाउँपालिका वडा नं. ७ मा ३ दिने बाख्रा पालन तथा व्यवस्थापन तालिम सम्पन्न भएको छ । उदयपुरगढी गाउँपालिका पशु पंक्षी विकास शाखाको सहयोगमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत ३ दिने बाख्रा पालन तथा व्यवस्थापन तालिम सम्पन्न भएको हो । सुनाखरी कृषक समूह र सरस्वती फुलबारी कृषक समूहका गरी ४१ जना कृषकलाई ३ दिने बाख्रा पालन तथा व्यवस्थापन सम्बन्धी तालिम दिइएको पशुपंक्षी विकास श...

उदयपुर जिल्ला स्तरीय “ए” डिभिजन लिग फुटबल प्रतियोगिता हुने (खेल तालिका सहित)

उदयपुर जिल्ला स्तरीय “ए” डिभिजन लिग फुटबल प्रतियोगिता हुने (खेल तालिका सहित)
उदयपुर । उदयपुर जिल्ला स्तरीय “ए” डिभिजन लिग फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता पुस १० गतेदेखि पुस २४ गतेसम्म संचालन हुने छ । “ए” डिभिजन लिग फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा बगहा युवा समूह, गाईघाट फुटबल क्लब, लालीगुराँस नव युवा क्लब, फ्युजन फुटबल क्लब, नव प्रभात नेपाल, बेल्टार एकता युवा क्लब, फुटबल क्लब बगहा र घेधावी युवा क्लब विच खेल हुने जिल्ला फुटबल संघका...

एमसिसी विरुद्ध गाईघाटमा प्रदर्शन

एमसिसी विरुद्ध गाईघाटमा प्रदर्शन
उदयपुर । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता संसदबाट पारित नगर्न खबरदारी गर्दै उदयपुरको सदरमुकाम गाईघाटमा मंगलबार प्रदर्शन भएको छ । उदयपुरमा ६ दलका प्रदर्शनकारीहरुले एमसिसीविरुद्ध नाराबाजी गर्दै गाईघाट परिक्रममा गरेका हुन् । प्रदर्शनकारीहरुले राष्ट्रघाती एमसिसी परियोजना खारेज गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं सहितको प्लेकार्ड र व्यानर बोकेर बजार परिक्र...

त्रियुगा उद्योग वाणिज्य संघ विवाद : आज उच्च अदालतमा दुई वटा पेशी

त्रियुगा उद्योग वाणिज्य संघ विवाद : आज उच्च अदालतमा दुई वटा पेशी
उदयपुर । २०७८ असार २८ गते त्रियुगा उद्योग वाणिज्य संघका उपाध्यक्ष रमेश रसाइली समूहले विधान विपरित बैठकबाट अध्यक्ष गजेन्द्र कुमार भगतलाई कारबाही गरि साधारण सदस्यबाट समेत निलम्बन गरेको निर्णय अहिले उद्योगी व्यवसायीहरुको लागि गलपासो सावित भएको छ । आज त्रियुगा उद्योग वाणिज्य संघका उपाध्यक्ष रमेश विश्वकर्मा र निर्वतमान महासचिव चुडामणि कार्कीको छुट्टाछुट्टै रिट माथि उच्च अदालत विराटनगरमा पेशी तोकिएको छ ...

कटारीमा २१५ जना समाजवादीमा प्रवेश, त्रियुगा ६ मा वडा कमिटी विस्तार

कटारीमा २१५ जना समाजवादीमा प्रवेश, त्रियुगा ६ मा वडा कमिटी विस्तार
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले संगठन विस्तारलाई तिव्रता दिइएको छ । भदौं २ गतेबाट नेकपा एमालेबाट विद्रोह गर्दै माधव नेपाल र झलनाथ खनाल सहितले नेकपा एस निर्वाचन कार्यालयमा दर्ता गरेपछि स्थानीय तहदेखि वडा वडामा कार्यकर्ता भेलाको आयोजना गर्दै कमिटी विस्तारलाई निरन्तरता दिइएको छ । त्रियुगा नगरपालिका ६ मा कुन्जीलाल चौधरीको अध्यक्षतामा ७५ सदस्यीय वडा कमिटी गठन भएको छ । उपाध्यक्षमा...

मुद्दा धाउदाँ धाउदै वित्यो हाम्रो कार्यकाल : काबा अध्यक्ष खड्का

मुद्दा धाउदाँ धाउदै वित्यो हाम्रो कार्यकाल : काबा अध्यक्ष खड्का
उदयपुर । त्रियुगा साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति (संस्थां)का कार्यवाहक अध्यक्ष ओम खड्काले आफ्नो कार्यकाल मुद्दा मामिला गर्दा गर्दै वितेको बताएका छन । निवर्तमान अध्यक्ष शंकर बस्नेतले अनावश्यक रुपमा मुद्दा दिएकाले आफ्नो कार्यकाल अड्डा अदालत धाउदा धाउदै वितेको बताएका हुन । शंकर बस्नेतले अनावश्यक रुपमा गरेको लेनदेनको कागजले संस्थालाई लेनदेन मुद्दा जिल्ला अदालत, उच्च अदालत हुँदै सर्वोच्च...

आज त्रियुगा साना शहरी खानेपानीको अधिवेशन, संस्था सिष्टममा चलेको महशुस गर्न थाले : उपभोक्ताहरु

आज त्रियुगा साना शहरी खानेपानीको अधिवेशन, संस्था सिष्टममा चलेको महशुस गर्न थाले : उपभोक्ताहरु
गाईघाट । नेतृत्व गर्ने व्यक्तिले निस्वार्थ कार्य गर्दा मृत अवस्थाको संस्थाले कसरी पुनःजीवन पाउने रहेछ भन्ने उदाहरण बनेको छ बोक्से स्थित त्रियुगा साना खानेपानी तथा सरसफाई उपभोक्ता समिति (संस्था) । पहिले शंकर बस्नेतले नेतृत्व गर्दा र अहिले कार्यवाहक अध्यक्ष ओम खड्का सहितको टीमले नेतृत्व गर्दा साना खानेपानीको स्वरुप नै परिवर्तन भएको महशुस स्थानीय उपभोक्ताले गरेका छन । कुनै समय नगर विकास कोषबाट लिएको ...

लागू औैषध मुद्धाका फरार प्रतिवादी पक्राउ

लागू औैषध मुद्धाका फरार प्रतिवादी पक्राउ
उदयपुर । लागूऔषध मुद्धामा फरार प्रतिवादी इलाका प्रहरी कार्यालय रामपुरले पक्राउ परेको छ । लागूऔषधमा १ वर्ष ६ महिना र १० हजार जरिवानाको जिल्ला अदालत उदयपुरले फैसला गरेको प्रतिवादी कृष्ण बहादुर राई पक्राउ परेको छ । पक्राउ परेका राईलाई सजाय भुक्तानीको लागि जिल्ला अदालतमा उपस्थित गराई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।