यस्तो डर लाग्दो तथ्याङ्क ! ७ प्रतिशत चालकको आँखाको दृष्टि कमजोर, २१ प्रतिशतमा प्रेसर हाई (भिडियो सहित)
सुखिलाल चौधरी, उदयपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जिल्लाबाट संचालन हुने साना तथा ठूला सवारी साधनहरुको चालकको ब्लड प्रेसर कस्तो छ ? आँखा कमजोर छ छैन लगायतको स्वास्थ्यको चेक जाँच गरेको थियो । आइतबार ट्राफिक पोष्ट जलजलेमा ७० वटा सवारी साधन चालकको ब्लड प्रेसर र ६० जना चालकको आँखाको चेक जाँच गर्नुको साथै सवारी साधनको सम्पूर्ण अवस्थाको चेकजाँच, प्रदुषण चेक जाँच गरिएको थियो ।
जिल्ला ट्राफिक...









