आर्थिक वर्ष सकिनै लाग्दा बल्ल पूर्व योजना तर्जुमा गोष्ठी
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा योजनाहरुको सम्झौता सकिन्नै लाग्दा ठेक्का तथा समितिमार्फत धमाधम भुप्तानी भैरहेको समयमा आर्थिक वर्ष २०७५÷०७६ को पूर्व योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । पूर्व योजना तर्जुमा गोष्ठीमा नगरपालिकाका सरोकारबालाहरुको उपस्थित रहेको थियो । कार्यक्रमको अध्यक्षता त्रियुगा नगरपालिकाको उपमेयर देवी कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन त्...













