पत्रकार महासंघले सरकारलाई बुझायो हस्ताक्षर
उदयपुर । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता लिन दबाबस्वरुप संकलन गरिएको पत्रकारहरूको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय, उदयपुर मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।
नेपाल पत्रकार महासंघ शाखा उदयपुरका अध्यक्ष भरत खड्का नेतृत्वको टोलीले शुक्रबार जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्का मार्फत् सरकारलाई सो विधेयक फिर्ता लिन दबाबस्वरुप ...












