बस दुर्घटना (अपडेट) : ३ को मृत्यु २५ बेपत्ता
काठमाडौं । सर्लाहीको मलङगाबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खसेको छ ।
शुक्रबार बिहान ३ः३० बजे ना६ख७४६९ नम्बरको बस धादिङको रोराङ गाउँपालिका– ३ सलाङघाटबाट त्रिशूली नदीमा खसेको हो ।
दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । २५ जना भन्दा बढी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरी र स्थानीय उद्दार कार्यमा जुटेको छन् । बसमा ४० भन्दा धेरै सवार रहेको अनुमान गरिएको ...












