उदयपुरमा ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ

उदयपुरमा ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्ताबाट लागुऔषधसहित दुई युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा प्रहरीले स.७.प. ८८०९ नम्बरको मोटरसाइकलमा आउँदै गरेका सिराहाको भगवानपुर गाउँपालिका २ का २० वर्षीय मुकेशकुमार यादव र २३ वर्षीय रमेशकुमार महतोलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट फेनारगन १ सय एम...

कटारीमा दुई विरामीमा भेटियो डेंगुको जिवाणु

कटारीमा दुई विरामीमा भेटियो डेंगुको जिवाणु
उदयपुर । उदयपुरको कटारीमा डेंगुको संक्रमण भएको विरामी फेला परेको छ । कटारी नगरपालिका ३ निवासी नीलम खड्का र चित्र बहादुर दाहालमा डेंगुको संक्रमण भएको हो । एक साता देखि लगातार ज्वरो आएर कटारी अस्पताल भर्ना भएका दुवैलाई डेंगू भए नभएको टेष्ट गर्न कटारी अस्पतालका डा. गौरब शाहले आग्रह गरेका थिए । उनीहरुले नजिकैको जीवन ज्योति प्याथोलोजी ल्याबमा रगत परीक्षण गराएपछि डेंगु एन्टीजन पोजेटीभ देखिएको डा. शाहले...

मुख्यमन्त्री कप अनियमितता : तीन दिनभित्र कागजपत्र बुझाउन आयोजकलाई लेखा समितिको पत्र

मुख्यमन्त्री कप अनियमितता : तीन दिनभित्र कागजपत्र बुझाउन आयोजकलाई लेखा समितिको पत्र
 विराटनगर / मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगितामा आर्थिक अनियमितता भएको विषयमा सार्वजनिक लेखा समिति प्रदेश १ ले आयोजक समितिलाई पत्र काटेको छ । लेखा समितिले औपचारिक रुपमा आयोजक पक्षलाई बोलाएर छानबिन सुरु गरेको एक साता वितिसक्दा समेत आवश्यक काजगपत्र नबुझाएको भन्दै समितिले आइतबार पत्र पठाएको हो । यसअघि गत साउन १७ गते समितिमा भएको छानबिनका क्रममा आयोजक समितिले खर्चको विवरण, अन्य भौचर माग गर...

अख्तियार प्रमुख घिमिरेको नाममा सुसाईट नोट लेख्दै आत्मा हत्या

अख्तियार प्रमुख घिमिरेको नाममा सुसाईट नोट लेख्दै आत्मा हत्या
सुखिलाल चौधरी, उदयपुर । उदयपुरका पूर्व कर्मचारीले आईतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेको नाममा सुसाईट नोट लेख्दै शनिबार राति पूर्व कर्मचारीद्वारा झुण्डिएर आत्मा हत्या गरेको छ । मालपोत कार्यालय कलंकींमा रहँदा भ्रष्टचार मुद्दा लागेपछि स्वैच्छिक अवकाश लिएका उदयपुर त्रियुगा नगरपालिका १० का ५५ वर्षिय हरी प्रसाद आर्चायले मृत्यु अघि दुई पानाको सुसाईट नोट लेखेको पत्र प्...

गैंडा छाप सिमेन्टको विक्री शुरु, डिलरहरुमा सहजै उपलब्ध

गैंडा छाप सिमेन्टको विक्री शुरु, डिलरहरुमा सहजै उपलब्ध
उदयपुर । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको गैंडा छाप सिमेन्ट आइतबारबाट डिलरमा सहजै उपलब्ध हुन थालेको छ । उद्योगको क्लिंकर उत्पादन नहुँदा साउन १३ गतेबाट सिमेन्ट प्याकिङ्ग बन्द भएको थियो । उद्योगको क्लिंकर पोल्ने प्रारम्भिक मेसिन (सस्पेन्सन प्रि–हिटर) मा जडित हाइटेन्सन मोटर बुटवलस्थित नेपाल इन्जिनियरिङ एन्ड हाइड्रो वर्कशपबाट मर्मत पछि क्लिंकर उत्पादन गत बुधबारबाट शुरु भएपनि सिमेन्ट बजारमा ...

अवरुद्ध सिद्धिचरण राजमार्ग खुल्यो

अवरुद्ध सिद्धिचरण राजमार्ग खुल्यो
उदयपुर । सगरमाथा द्वारको रुपमा परिचित सिद्धिचरण राजमार्ग शनिबारबाट शुचारु भएको छ । बाढी पहिरोका कारण गत असार २८ गतेबाट उदयपुर सहित माथिल्लो सगरमाथा सोलुखुम्बु, ओखलढुंगा र खोटाङलाई जोडने सिद्धिचरण राजमार्ग मर्मतपछि शुचारु भएको हो । उदयपुरको कटारी–घुर्मी खण्डको कटारी नगरपालिका–११ स्थित ठाँटी भञ्ज्याङ र लप्से भिरमा पहिरोले सडक बगाएपछि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । पहिरोले सडकको ४०० मिटर ट्रयाक ...

सेनाको मेजर ब्राउन सुगरसहित पक्राउ

सेनाको मेजर ब्राउन सुगरसहित पक्राउ
सुनसरी । नेपाली सेनाको मेजर ब्राउन सुगरसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीको टोलीले मेजर अजित प्रताप सिंहलाई नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी अगाडीको पसलबाट पक्राउ गरिएको हो । उनको साथबाट डेढ ग्राम ब्राउन सुगरसहित थप दुईजना पक्राउ परेको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी बसन्त लामाले बताए । सिंह नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीमा कार्यरत हुन् । प्रहरी स्रोतका अन...

फोनिजले कौशल चेम्जोङ सहित चार पत्रकारलाई पुरस्कृत गर्ने

फोनिजले कौशल चेम्जोङ सहित चार पत्रकारलाई पुरस्कृत गर्ने
 काठमाडौं । ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ घोषणा गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ बाट पत्रकार कौशल चेम्जोङ (रेडियो), राजबहादुर गुरुङ (अनलाइन), गणेश राई (छापा) र शोभा श्रेष्ठ (टेलिभिजन) पुरस्कृत हुनुहुने भएको छ । पुरस्कार छनोट समितिको विहिबारको बैठकले गरेको...

त्रियुगाका कृषकलाई फलफुलका विरुवा वितरण

त्रियुगाका कृषकलाई फलफुलका विरुवा वितरण
उदयपुर । त्रियुगा नगरपालिकाका कृषकलाई फलफुलका विरुवा वितरण गरिएको छ । त्रियुगा नगरपालिका कृषि शाखाले ५० प्रतिशत अनुदानमा आँप, लिच्ची, केरा र भुइकटहरको विरुवा वितरण गरेको हो । सामुहित र व्यवसायिक रुपमा अघि बढ्ने कृषकहरुलाई प्रोत्साहन स्वरुप अनुदानको समेत व्यवस्था गरिएको नगर प्रमुख बलदेव चौधरीले बताए । उपयुक्त ठाउँ छनौट गरी व्यवसायिक फलफुल गरेर आयस्तर बृद्धि गर्नलाई प्रोत्साहानको स्वरुप ५० प्रतिशत ...

बस दुर्घटना (अपडेट) : बसमा सवार यात्रुको नाम खुल्यो

बस दुर्घटना (अपडेट) : बसमा सवार यात्रुको नाम खुल्यो
धादिङ । सर्लाही सदरमुकाम मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा तीनको मत्यु भएको छ । १६ को जीवित उद्धार गरिएको छ । मृतक तीनै जनाको पहिचान खुलेको छ । उनीहरू सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारयाण रौनियार, उनकी श्रीमती शोभा रौनियार, भतिजा सौरव रौनियार रहेको प्रहरीले जनाएको छ । ना६ख ७४६९ सृष्टि डिलक्स शु...