उदयपुरमा नापी कार्यालयको कर्मचारीको मिलेमतोमा किर्ते गरि नक्शा संशोधन

उदयपुरमा नापी कार्यालयको कर्मचारीको मिलेमतोमा किर्ते गरि नक्शा संशोधन
उदयपुर / नापी शाखा कार्यालय उदयपुरको कर्मचारीसँगको मिलेमतोमा अशोककुमार साहले नक्शा कित्र्ते गरि संशोधन गरेको रहस्य खुलेको छ । त्रियुगा नगरपालिका– १२ स्थित डिएम ग्रेटमा रहेको सन्जु अधिकारीको जग्गा नाप जाँच गर्न जाने क्रममा नापी शाखाले ल्याएको नक्शा संशोधन गरेको पाईयो हो । जग्गा नाप जाँच गर्न पुगेको टोलीमा नापीले ल्याएको नयाँ संशोधित नक्शा र पुरानो नक्शामा जग्गाको कित्ता नम्बर नै फरक भेटिएको स्थानी...

गाईघाटमा मोटर साइकल महा मेला लाग्ने

उदयपुर / उदयपुरको सदरमुकाम गाईघाटमा हुने भयो मोटर साइकल महा मेला । गाईघाटका लागि यामाहा मोटर साइकल तथा स्कुटरको आधिकारिक विक्रेता सुमित्रा अटो वक्र्सको आयोजनामा मोटर साइकल महा मेला लाग्ने भएको छ । थरुहट रंगशालामा यहि मंसिर २४–२७ गतेसम्म विविध सांस्कृति कार्यक्रमसहित मोटर साइकल महा मेला कार्यक्रमको आयोजना हुने भएको छ । मेलामा प्रत्येक दिन टेस्टराइड, विभिन्न आकर्षक उपहार सहित क्विज कार्यक्रम समेत हु...

राई समुदायकै पहिलो महिला पाइलट साहारा, पहिलो उडान नेपालगञ्ज–भैरहवा

राई समुदायकै पहिलो महिला पाइलट साहारा, पहिलो उडान नेपालगञ्ज–भैरहवा
काठमाडौं / किरात राई समुदायबाट प्रथम महिला पाइलट बनेकी साहारा चाम्लिङले मंगलबारदेखि व्यवसायिक उडान सुरु गरेकी छन् । उदयपुर जिल्लास्थित लिम्चुम्बुङ गाउँपालिका–४ बलम्ता स्थायी घर भएकी चाम्लिङले यति एयर लाइन्सको जहाज उडाउन थालेकी हुन् । मंगलबार उनले पहिलो पटक नेपालगञ्ज–भैरहवा दुई सिफ्ट उडान गरेकी छन् । साहाराले फिलिपिन्सबाट तीन वर्षसम्म पाइलटको ट्रेनिङ लिएकी छन् । उनी राई समुदायकै पहिलो महिला पाइलट...

उदयपुरमा टेलिफोन र मोबाइल अवरुद्ध

उदयपुरमा टेलिफोन र मोबाइल अवरुद्ध
उदयपुर / उदयपुरमा आइतबार दिउँसोदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । टेलिकमद्वारा सञ्चालित ल्याण्डलाइन फोन, जिएसएम पोष्टपेड, प्रिपेड र स्काई मोबाइल दिउँसो २ बजेदेखि अवरुद्ध भएका कारण जिल्लाबासी उपभोक्ता मारमा परेका छन् । सुन्धाराको अप्टिकल फाइबर काटिएपछि टेलिकमको नेटवर्कमा फोन नलाग्ने, आफैं काटिने जस्ता समस्या देखिएका छन् । फोन र मोबाइल अवरुद्ध भएसँगै एडिअएसएल, वल्र्डलिङ्क सर्भरका इन्टरनेट से...

उदयपुर र भोजपुरको सिमाना रानीटार बजारमा बिजुली बल्दा स्थानीय दंग

उदयपुर र भोजपुरको सिमाना रानीटार बजारमा बिजुली बल्दा स्थानीय दंग
उदयपुर / उदयपुरको चौदण्डिगढी नगरपालिका र भोजपुर बजारको नाकाको रुपमा परिचित रानीटार बजारमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । रानीटार बजारमा केन्द्रीय प्रसारण लाइन विद्युत् पुगेपछि गाउँ झिलिमिलि भएपछि स्थानीय दंग परेका छन् । एक कार्यक्रमको आयोजना गरी चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले स्विच अन गरेर विजुली बलेर उद्घाटन गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि खगेन्द्र र...

उदयपुर सिमेन्टको धुलो नियन्त्रणले उद्योग आसपासको वातावरण स्वच्छ बन्दै

उदयपुर सिमेन्टको धुलो नियन्त्रणले उद्योग आसपासको वातावरण स्वच्छ बन्दै
सुखिलाल चौधरी, उदयपुर / कुनै समय प्रदुषणका कारण वर्षभरी खान भनेर लगाएको खेतबारीको अन्नपात धुलाम्य भएर खान अयोग्य । करेसाबारीमा लगाएको सागपात र तरकारी फलपूmल त्यस्तै धुलोसरी । अन्नपात, फलपूmल र सागपात तरकारी मात्र कहाँ हो र, सुकाएको कपडा समेत धुलाम्य, खाना पकाउने भान्छा कोठासम्म ह्वारह्वारती धुलो पसेर खाने कुरा सबै विषाख्त बनाउने र सुत्ने कोठासमेत भ्mयाल ढोका नथुने दिनहुँ धुलो पुछ्दाको हैरानी हुने ...

सप्तकोसीमा जेटबोट सञ्चालनसँगै पर्यटक बढे, दुरी छोटो भाडा महंगो (फोटो फिचर)

सप्तकोसीमा जेटबोट सञ्चालनसँगै पर्यटक बढे, दुरी छोटो भाडा महंगो (फोटो फिचर)
उदयपुर / सप्तकोसी नदीमा जेटबोट सञ्चालनसँगै आन्तरिक र वाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ । जेटवोट सञ्चालनसँगै पुर्वको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको वरहाक्षेत्र, पर्यटकिय क्षेत्र मैनामैनी, कोसीटप्पु बन्यजन्तु आरक्ष क्षेत्र हेर्न र दर्शन गर्न आउनेको संख्या बढेको हो । मन्दिरको दर्शन गर्न पाईने, रमाईला दृश्यहरुको अवलोकन पनि गर्न पाईने र जलयात्राको अनुभव गर्न पाईने भएपछि आन्तरिक र वाह्यि पर्यटक...

उदयपुर सिमेन्टको उत्पादनमा नयाँ किर्तिमान

उदयपुर सिमेन्टको उत्पादनमा नयाँ किर्तिमान
सुखिलाल चौधरी, उदयपुर / मुलुकको सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योगले आफ्नो उत्पादन परिमाणमा नयाँ किर्तिमान कायम गरेको छ । सोमबार उदयपुर सिमेन्ट उद्योगले सात सय ७० मेट्रिक टन उत्पादन गरेर नयाँ इतिहास रचेको छ । सिमेन्ट उद्योग मर्मतपछिको यो सवै भन्दा बढी हो । दैनिक आठ सय मेट्रिक टन उत्पादन गर्नसक्ने क्षमता रहेको सो उद्योगले सोमबार २३ भण्टामा ९६ दशमलव २६ प्रतिशत अर्थात सात सय ७...

अर्जुनले बनाए ‘एन्टी रेप मेसिन’ (भिडियो)

काठमाडौं / अर्जुन विक सेन्ट जेभियर्स कलेजमा कक्षा ११ मा पढ्दैछन् । उनको रुची विज्ञान र प्रविधिमा छ । काठमाडौंमा चलिरहेको तेस्रो युवा वैज्ञानिक सम्मेलनमा उनी समाजमा कलंकको रुपमा रहेको बलात्कारबाट जोगिने उपाय सहित प्रस्तुत भएको नागरिक दैनिकमा समाचार छ । अर्जुनले प्रविधिसँग जोड्दै ‘एन्टी रेप मेसिन’ बनाए । सामान्य स्रोत साधनमा रहेर मेसिन बनाएको उनी बताउँछन् । उनले बनाएको एन्टी रेप मेसिन पेटीमा लगाउ...

पानी तान्ने मोटरमा करेन्ट लागेर एक महिलाको मृत्यु

पानी तान्ने मोटरमा करेन्ट लागेर एक महिलाको मृत्यु
सप्तरी / सप्तरीको राजविराज नगरपालिका ११ झलहीमा शुक्रबार विद्युतीय मोटर चलाउने क्रममा करेण्ट लागेर महिलाको मृत्यु भएको छ। राजविराज ११ झलहीका शत्रुघन यादवकी पत्नी ३० वर्षीया रेखादेवी यादवको करेण्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक रेखादेवी राजविराज नगरका प्रमुख शम्भुप्रसाद यादवकी भाइ बुहारी हुन्। प्रहरीका अनुसार आफ्नै घरमा रहेको पानी तान्ने मोटर बिग्रिएपछि परीक्षण गर्ने क्रममा रेखालाई करेण्ट...