फोनिजले कौशल चेम्जोङ सहित चार पत्रकारलाई पुरस्कृत गर्ने
काठमाडौं । ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ घोषणा गरिएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ बाट पत्रकार कौशल चेम्जोङ (रेडियो), राजबहादुर गुरुङ (अनलाइन), गणेश राई (छापा) र शोभा श्रेष्ठ (टेलिभिजन) पुरस्कृत हुनुहुने भएको छ ।
पुरस्कार छनोट समितिको विहिबारको बैठकले गरेको...













