एकीकृत सरकारी कर्मचारी संगठन नेपाल उदयपुरको कार्यालय स्थापना
उदयपुर । नेकपा एकीकृत समाजवादी पार्टी निकट कर्मचारीहरुको साझा संगठन एकीकृत सरकारी कर्मचारी संगठन नेपाल उदयपुरको सदरमुकाम गाईघाटमा कार्यालय स्थापना गरेको छ । सम्पूर्ण सरकारी कर्मचारी एकजुट हौं भन्ने नारासहित संगठनको गतिविधि सशक्त र व्यवस्थित ढंगले अघि बढाउने उद्दे्श्यले जिल्ला कार्यालय गाईघाटमा स्थापना गरिएको हो । बुधबार एक कार्यक्रम बीच संगठनका केन्द्रीय सचिवालय सदस्य तथा प्रशिक्षण विभाग प्रमुख प्...













