दक्षिण कोरियामा संकलित २ लाख ३३ हजार ६ सय रुपैया बोमम्यारो पीडित शान्तिलाई हस्तान्तरण

दक्षिण कोरियामा संकलित २ लाख ३३ हजार ६ सय रुपैया बोमम्यारो पीडित शान्तिलाई हस्तान्तरण
उदयपुर ।  उदयपुरको त्रियुगा नगरपालिका ११ बोक्से (नयाँबस्ती) की बोनम्यारो पिडित शान्ति राईलाई दक्षिण कोरियामा संकलन भएको सहयोग रकम आइतबार हस्तान्तरण गरिएको छ । कोरियामा कार्यरत उदयपुरका युवाहरु सन्जिब राई, निश्चल बान्तवा (मनोज) र गोपीकृष्ण राईको अगुवाईमा संकलित सहयोग रकम २ लाख ३३ हजार ६ सय २ रुपैया एक कार्यक्रमकाबीच मिडियामार्फत हस्तान्तरण गरिएको हो । शान्ति राई बचाउ अभियान समितिको पदाधिकारीहरुक...

सिके राउत समूहको गतिविधि शंकास्पद

सिके राउत समूहको गतिविधि शंकास्पद
काठमाडौं । ११ बुँदे सहमति भएको दुई दिन नबित्दै जनअभिमतलाई सरकार र सिके राउत पक्षले आ–आफ्नो तरिकाबाट व्याख्या गरेका छन् । सरकारले जनअभिमतलाई मध्यावधिक निर्वाचनका रूपमा व्याख्या गरेको छ भने राउत समूहले जनमत संग्रहका रूपमा व्याख्या गरेको छ । सौर्य दैनिकमा समाचार छ । सरकारका तर्फबाट सम्झौता गर्ने गृहमन्त्री रामबहादुर थापा बादलले दोस्रो बुँदामा उल्लेख गरिएको कुरा जनमत संग्रह नभएको बताए । उनले ...

सिके राउतद्वारा सम्झौताको उल्लंघन, व्यानरमा देखियो ‘एशियाको नयाँ मुलुक मधेश’

सिके राउतद्वारा सम्झौताको उल्लंघन, व्यानरमा देखियो ‘एशियाको नयाँ मुलुक मधेश’
जनकपुर । सिके राउतले सरकारसँग गरेको ११ बुँदे सम्झौताको उल्लंघन गरेका छन् । शुक्रबार सरकारसँग ११ बुँदे सम्झौता गरेर पृथकतावादी गतिविधि त्यागेको बताइए पनि स्वतन्त्र मधेस गठबन्धका कार्यकर्ताले संयोजक सिके राउतलाई ‘स्वतन्त्र मधेस’ लेखिएको झण्डा देखाएर जनकपुरमा स्वागत गरेका हुन् । आइतबार दिउँसो काठमाडौंबाट जनकपुर पुगेका राउतलाई उनका समर्थकले विमानस्थलमा पुरानै झण्डा देखाएर स्वागत गरेका हुन् । राउतलाई...

राष्ट्रिय युवा परिषद सहित ३२ निकाय खारेज गर्न सुझाव

राष्ट्रिय युवा परिषद सहित ३२ निकाय खारेज गर्न सुझाव
काठमाडौं । मन्त्रिपरिषद्ले विभिन्न समिति, परिषद्, आयोग, बोर्ड र केन्द्र गरी ३२ निकाय खारेज गर्न सुझाव दिएका छन् । डा. डिल्लिराज खनालको अध्यक्षतामा गठन भएको सार्वजनिक खर्च पुनरावलोकन आयोगले उक्त सुझाव दिएको हो । खारेज गरिनुपर्ने समिति, परिषद्, आयोग, बोर्ड र केन्द्रमा ‘शान्ति कोष सचिवालय’, ‘सार्वजनिक संस्थान निर्देशन बोर्ड’, ‘व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र’, ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठा...

थारु समुदायमाथि राज्यको विभेद

थारु समुदायमाथि राज्यको विभेद
उदयपुर । थारु समुदायमाथि राज्यको विभेद भएको भन्दै थारु कल्यणकारिणी सभा उदयपुरले विरोध जनाएको छ । शनिबार एक विज्ञप्तीमार्फत आदिवासी थारु समुदायमा ऐतिहासिक विभेदका विरुद्ध पहिचान, अधिकार र न्यायका लागि लामो समयदेखि संघर्षरत रहेको अवस्थामा टिकापुरमा दुखद घटना हुन पुग्यो । राजनीतिक घटनालाई तोडमोड गरेर झुठ्ठो प्रमाण तथा मिसिलहरुको आधारमा रेशम चौधरी लगायत ११ माथि जन्म कैदको सजयप्रति थारु कल्याकारिणी सभा...

डा. सिके राउतका समर्थकहरुले दिपावली मनाए

डा. सिके राउतका समर्थकहरुले दिपावली मनाए
राजेन्द्र महतो, लहान । नेपाल सरकारले स्वतन्त्र मधेश गठबन्धनको मूल मागलाई सम्बोधन गर्ने सहमति गरेपछि डा. सिके राउतका समर्थकहरुले सिरहा को मिर्चैया नगरपालिका मा दिपावली मनाएका छन् । शुक्रबार नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउतबीच भएको ११ बुँदे सहमतिमा बुंदा नं. २ मा जनअभिमतको कुरा उल्लेख गरिएको छ ।  विगत १० वर्षदेखि तराई मधेशमा जनमत सँग्रहको माग गर्दै आएका स्वतन्त्र मधेश गठबन...

नारी दिवस ! थाहा नपाएका नारी

नारी दिवस ! थाहा नपाएका नारी
उदयपुर । शुक्रबार ८ मार्च अर्थात अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस । उदयपुरको त्रियुगा नगरपालिका—२ स्थित पिपल चौकमा भव्य कार्यक्रम चलिरहेछ । कार्यक्रमका वक्ताहरुले महिला अधिकार समानताको चर्का भाषण गरिरहेका देखिन्थे । कार्यक्रमस्थलबाट करिब दुई किलोमिटर तल बोटे टोलको त्रियुगा नदी किनारमा रहेकी लिला बोटलाई दिवसबारे कुनै जानकारी छैन । चासो पनि छैन । उनी एक धुनमा हातमा बेल्चा लिएर गिट्टी चालिरहेकी छन...

काठमाडौमा फेरी शक्तिशाली बम फिस्फोट

काठमाडौमा फेरी शक्तिशाली बम फिस्फोट
 काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट भएको छ। शुक्रबार साँझ बसुन्धारास्थित घरमा भएको विस्फोटबाट गुरुङको कारमा पूर्ण रुपमा क्षती पुगेको छ भने घरका झ्याल ढोकामा पनि क्षती पुगेको प्रहरीले जनाएकाे छ। अध्यक्ष गुरूङले बम बिस्फाेट हुँदा कार पूर्ण रूपमा क्षती भएकाे बताए। उनका अनुसार घरकाे तल्लाे तलामा ठूलाे क्षती भएकाे छ।  विस्फाेटपछि आगलागी...

त्रियुगा नगरपालिकामा यसरी मनाए १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस

त्रियुगा नगरपालिकामा यसरी मनाए १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस
डि.एन. चौधरी (दुर्गानन्द ) उदयपुर,  आज १०९ औं अन्तराष्ट्रिय महिला दिवस । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तराष्ट्रिय महिला दिवस मनाउने गरिन्छ ।यो बर्ष पनी उदयपुरमा विभिन्न कार्यक्रम गरि दिवस मनाईएको छ । मुल समारोह आयोजक समिति उदयपुरको आयोजनामा “लैङ्गिक समानताको लागी समान सोच र व्यबहार : समृद्धिको आधार” नारा संगै सदरमुकाम गाईघाटमा एक औपचारीक कार्यक्रमका विच दिवस मनाईएको हो । कार्यक्रमको सुरुमा ...

के छ सरकार र सिके राउत बीचको ११ बूँदे सहमतिमा (पूर्णपाठ)

के छ सरकार र सिके राउत बीचको ११ बूँदे सहमतिमा (पूर्णपाठ)
 काठमाडौं : सरकार र मधेशलाई छुट्टै अलग राज्य बनाउने अभियानमा जुटेको सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमति भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र राउतले शुक्रबार काठमाडौंमा सो सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। सहमतिमा गठबन्धनले मुलुकको अखण्डतालाई स्वीकार गरेको छ भने सरकारले गठबन्धनका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिने तथा ज...