वनमा आगो सल्काउनेले नै अध्यक्षमाथि कुटपिट गरे

वनमा आगो सल्काउनेले नै अध्यक्षमाथि कुटपिट गरे
उदयपुर । उदयपुरमा एक सामुदायिक वन उपभोक्ता समूहका पूर्व उपाध्यक्षद्वारा वर्तमान अध्यक्षमाथि कुटपिट गरेको छ । त्रियुगा नगरपालिका १३ असारी सामुदायिक वन उपभोक्ता समुहका पूर्व उपाध्यक्षद्वारा विष्णुबहादुर थापा उर्फ मणिडनले वतर्मनमा अध्यक्ष ७२ वर्षिय वर्णलाल दाहालमाथि कुटपिट गरेपछि गम्भिर घाइते भएको गाईघाट डिभिजन वन कार्यालय जानकारी दिएको छ । गए शुक्रबार राती वनमा डढेलो लगाउँदै गरेको अवस्थामा पूर्व उप...

तीन महिने व्युटिपार्लर सम्बन्धी तालिम सम्पन्न

तीन महिने व्युटिपार्लर सम्बन्धी तालिम सम्पन्न
उदयपुर ।  घरेलु तथा साना उद्योग विकास समिति उदयपुरद्वारा दिएको तीन महिने निःशुल्क व्युटिपार्लर तालिम सम्पन्न भएको छ । भगत सर्वजित कार्यक्रम अन्तर्गत श्रृजा व्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरको समन्वयमा तीन महिने निःशुल्क व्युटी पार्लर तालिम गाईघाटमा संचालन गरेको थियो । जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राईले तालिमलाई सहि रुपमा उपयोग गर्न सके महिलाहरु आत्मनिर्भर बन्न तालिम महत्वपूर्ण सावित हुने बत...

त्रियुगा नदीलाई बहुउपोगी बनाउन, थाल्यो त्रियुगा सभ्यता र विकासको काम

त्रियुगा नदीलाई बहुउपोगी बनाउन, थाल्यो त्रियुगा सभ्यता र विकासको काम
उदयपुर । त्रियुगा नगरपालिकाले त्रियुगा सभ्यता र बिकासको अभियान थालेको छ । त्रियुगा उपत्यकाका लागि अहिले सम्म ‘अभिशाप’ बन्दै आएको त्रियुगा नदीलाई बहुउपयोगी बनाउन गुरु योजना (डिपिआर ) तयार पारेर काम अघि बढाएको छ । नदीको दिगो व्यवस्थापन गर्दै अभिशापलाई ‘बरदानमा’ साबित गर्ने उद्देश्यले नगरपालिकाले ‘त्रियुगा सभ्यता’ र बिकास नाम दिएर अभियान चलाउन थालेको हो । बरुवा र त्रियुगा नदिमा वर्षेनी आउने बाढीले ख...

प्रदेश २ को एसईई परीक्षा स्थगित

प्रदेश २ को एसईई परीक्षा स्थगित
काठमाडौं । सरकारले प्रदेश २ मा माध्यामिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणिले विज्ञान तथा सामाजिक विषयको प्रश्न पत्र परीक्षा अघि नै बाहिरिएपछि प्रदेश २ को परीक्षा चैत महिना भित्रै लिने गरी तत्कालका लागि स्थगित गर्ने निर्णय लिइएको जानकारी दिएका हुन् । उनले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी आगामी २२ गते लिने भनिएको विज्ञान विषय...

एसईईको स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयको प्रश्नपत्र बाहिरिएको छैन, अफवाह फैलाइयोः शिक्षा विभाग

एसईईको स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयको प्रश्नपत्र बाहिरिएको छैन, अफवाह फैलाइयोः शिक्षा विभाग
जनकपुर ।  प्रदेश नम्बर २ को शिक्षा विभागले प्रवेशिका परीक्षा (एसईई)को प्रश्नपत्र सुरक्षित रहेको बताएको छ। परीक्षा तालिका अनुसार भोलि स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको परीक्षा हुँदैछ। विभागका निर्देशक रामाकान्त शर्माले भोलि शनिवार हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको प्रश्न सुरक्षित रहेको बताए। ‘भोलि प्रश्नपत्र बाहिरिएको छैन्। सामाजिक सञ्जाल र केही म...

शनिवार हुने स्वास्थय विषयको प्रश्नपत्र समेत आउट !

शनिवार हुने स्वास्थय विषयको प्रश्नपत्र समेत आउट !
जनकपुरधाम । शनिवार हुने एसईई परीक्षाको अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र समेत आउट भएको छ । प्रश्नपत्र आउट हुनेमा यो तेस्रो विषयको हो । प्रश्नपत्र सामाजिक संजाल फेसबुकमा फेला परेको हो । ‘सुमन आयो बाटो छार’ नामबाट संचालित फेसबुकमा स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको प्रश्नपत्र शेयर गरिएको छ । तर त्यो प्रश्नपत्र सक्कली हो वा होइन् आधिकारीक रुपमा पुष्टि हुन सकेक...

विप्लव नेकपाद्वारा १६ गतेको नेपाल बन्द फिर्ता

विप्लव नेकपाद्वारा १६ गतेको नेपाल बन्द फिर्ता
उदयपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले १६ गतेका लागि घोषणा गरेको नेपाल बन्द फिर्ता लिएको छ । सोमबार विज्ञप्ति सार्वजनिक गर्दै सो पार्टीले चैत १६ गतेको नेपाल बन्द फिर्ता लिने निर्णय गरेको जनाएको छ । सरकारले पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि पहिलो पटक बसेको स्थायी समिति बैठकले सोमबार नेपाल बन्दलगायत चरणबन्द आन्दोलनको घोषणा गरेको थियो । नेपाल बन्द घोषणा ...

तराईपछि पूर्वराजा ज्ञानेन्द्र पहाडी जिल्लाको भ्रमणमा

तराईपछि पूर्वराजा ज्ञानेन्द्र पहाडी जिल्लाको भ्रमणमा
काठमाडौं । केही समयदेखि झापाको दमकमा मुकाम बनाएर बसेका पूर्वराजा ज्ञानेन्द्र विक्रम शाह आइतबारदेखि इलाम र पाँचथर जिल्लाको ५ दिने भ्रमणमा जाँदैछन् । नीजि भ्रमणका क्रममा ती जिल्लाको भ्रमणमा रहँदा पूर्वराजा ज्ञानेन्द्रले त्यहाँस्थित विभिन्न देवीदेवताको मन्दिर तथा शक्तिपीठहरुमा पूजाआराधना तथा दर्शन गर्ने छन् । भ्रमणका क्रममा आइतबारसाँझ पूर्वराजा ज्ञानेन्द्र इलामको सदरमुकाम पुग्ने र त्यहाँस्थित ...

नेकपा कार्यदलद्वारा डुम्रेका ५ घर अग्नी पीडतलाई जस्ता पाता सहयोग

नेकपा कार्यदलद्वारा डुम्रेका ५ घर अग्नी पीडतलाई जस्ता पाता सहयोग
उदयपुर । रौतामाई गाउँपालिका २ डुम्रेका पाँच घर अग्नी पीडितलाई नेपाल कम्युनिष्ट पार्टी नेकपा उदयपुरका कार्यदलले २५ बण्डल जस्तापाता वितरण गरेको छ । बुधबार विहान नेकपाका केन्द्रिय सदस्य तथा कार्यदल संयोजक बलदेव चौधरी, प्रदेश सदस्य इश्वरमणि राउत, नेकपाका युवा नेता परमेश्वर घिमिरे, जीवन कार्की, महेश्वरी राई तथा जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राई लगायतको उपस्थितिमा प्रति परिवार पाँच पाँच बण्डल जस्त...

लैङ्गिक हिंसा न्यूनीकरण आफ्नैबाट गर्नु पर्ने : मेयर चौधरी

लैङ्गिक हिंसा न्यूनीकरण आफ्नैबाट गर्नु पर्ने : मेयर चौधरी
उदयपुर । त्रियुगा नगरपालिकाको मेयर बलदेव चौधरीले लैंगिक हिंसा न्यूनीकरण आफ्नैबाट शुरु गर्नु पर्ने बताएका छन् । सञ्चारिका समूहले उदयपुरको सदरमुकाम गाईघाटमा आयोजना लैङ्गिक हिंसा न्यूनीकरणका लागि मोबाईल पत्रकारिकता तालिमको उद्घाटन गर्दै मेयर चौधरीले उक्त कुरा बताएका हुन् । लैङ्गिक हिंसा न्यूनीकरण अभियान्ताहरुको घरमै हिंसाका घटनाहरु बेलाबेलामा आउने गरेको हुनाले पहिले आफ्नैबाट न्यूनीकरणमा जोड दिनु पर्...