नेकपा एकता : यी हुन् नेकपाका जिल्ला अध्यक्ष र सचिव (नामावलीसहित)
काठमाडौं । ११ महिनापछि विभिन्न बहसर छलफलपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी एकता जिल्ला तहको नेतृत्व चयन गरेको छ ।
नेकपाले पार्टी एकताको एक वर्षपछि जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो । सचिवालय बैठकले मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन भएका हुन् । जसअनुसार ३३ जिल्लामा पूर्व माओवादी र बाँकी जिल्लामा पूर्व एमालेले नेतृत्व गर्ने गरी सहमति बनेको हो ।पूर्व एमाल...













