प्रहरी दिवसमा कटारी नगरपालिका सम्मानित
कटारी । ६६ औं प्रहरी दिवसको अवसरमा कटारी नगरपालिका सम्मानित भएको छ । ट्राफिक प्रहरी पोष्ट कटारी, उदयपुरको भवन निर्माण गर्न जग्गा प्रदान गरेकोले पुरस्कृत गरिएको हो ।
कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठलाई विराटनगर स्थित प्रदेश १ प्रहरी कार्यालयको आयोजनामा भएको कार्यक्रम कदर पत्र प्रदान गरिएको छ । मुख्यमन्त्री भिम आचार्यले एक समारोह विच मेयर श्रेष्ठलाई प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको कदर पत्र ...













