उदयपुरमा टिपरको ठक्करले बाबुको घटना स्थलमै मृत्यु, छोरा गम्भीर
उदयपुर । उदयपुरमा शनिबार विहान टिपरको ठक्करबाट बाबुको मृत्यु भएको छ भने छोरा गम्भिर घाइते भएका छन् । निर्माणाधिन मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका ७ स्थित चियाबारीकमानमा टिपरले मोटरसाइकलाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार बाबुको मृत्यु भएको छ भने छोरा गम्भिर घाइते भएका छन् ।
नेपालटारबाट गाईघाट तर्फ आउँदै गरेको लोकमार्ग निर्माणका लागि प्रयोग भएको ना. १ क ८३४७ नम्बर टिफरले सोह...













