ओखलढुंगा इजालासले उदयपुरका सेवाग्राहीलाई सास्ती (भिडियो सहित)

ओखलढुंगा इजालासले उदयपुरका सेवाग्राहीलाई सास्ती (भिडियो सहित)
उदयपुर । उदयपुर, खोटाङ, सोलुखुम्वु र ओखलढुंगा गरी ४ जिल्ला हेर्ने उच्च अदालत विराटनगरको अस्थायी इजलास अढाई वर्षयता ओखलढुंगा तोकिएको छ । पुनरावेदनका लागि नजिकैको उच्च अदालत छोडेर ओखलढुंगा इजलाससम्म पुग्नुपर्ने भएपछि उदयपुरे नागरिकलाई विभिन्न प्रकारका समस्या आइपरेका छन् । जोखिमपूर्ण सडकसाथै खर्चका हिसावले महँगो, धेरै समय लाग्ने वकिल समेत नपाउने समस्यामा उदयपुरका नागरिक परेका छन् । उदयपुरेलाई उच्च अ...

पूर्वराजा ज्ञानेन्द्र शाह चैत्र २ गते उदयपुर आउँने, भ्रमण तालिका सार्वजनिक

पूर्वराजा ज्ञानेन्द्र शाह चैत्र २ गते उदयपुर आउँने, भ्रमण तालिका सार्वजनिक
उदयपुर ।  पूर्व मुमा बडामहारानी रत्नराज्यलक्ष्मी देवी शाह बिरामी भएपछि स्थागित भएको पूर्वराजा ज्ञानेन्द्र शाहको जिल्ला भ्रमण तालिका सार्वजनिक भएको छ । सोमबार पूर्वराजाका प्रेस संयोजक फणि पाठकले तराईका जिल्ला भ्रमणसम्बन्धी कार्यक्रम सार्वजनिक गरेका हुन् । देश दौडाहाको क्रममा रहेको पूर्व राजा ज्ञानेन्द्र शाह उदयपुर चैत्र २ गते आउने भएको छ । तराईका जिल्लामा व्यक्तिगत तथा धार्मिक भ्रमणमा निस्कन ल...

दक्षिण कोरियामा संकलित २ लाख ३३ हजार ६ सय रुपैया बोमम्यारो पीडित शान्तिलाई हस्तान्तरण

दक्षिण कोरियामा संकलित २ लाख ३३ हजार ६ सय रुपैया बोमम्यारो पीडित शान्तिलाई हस्तान्तरण
उदयपुर ।  उदयपुरको त्रियुगा नगरपालिका ११ बोक्से (नयाँबस्ती) की बोनम्यारो पिडित शान्ति राईलाई दक्षिण कोरियामा संकलन भएको सहयोग रकम आइतबार हस्तान्तरण गरिएको छ । कोरियामा कार्यरत उदयपुरका युवाहरु सन्जिब राई, निश्चल बान्तवा (मनोज) र गोपीकृष्ण राईको अगुवाईमा संकलित सहयोग रकम २ लाख ३३ हजार ६ सय २ रुपैया एक कार्यक्रमकाबीच मिडियामार्फत हस्तान्तरण गरिएको हो । शान्ति राई बचाउ अभियान समितिको पदाधिकारीहरुक...

उदयपुरमा गाईको पुच्छरमा बाँधिएको बालकलाई घिसार्दा मृत्यु

उदयपुरमा गाईको पुच्छरमा बाँधिएको बालकलाई घिसार्दा मृत्यु
उदयपुर । उदयपुरमा एक बालकलाई गाईको पुच्छरमा बाँधिएको अवस्थामा गाईले घिसारेर मृत्यु भएको छ । गाईको पुच्छर र बालकको कम्मरमा डोरीले बाँधिएको अबस्थामा गाईले घिसार्दा मृत्यु भएको छ । कटारी नगरपालिका ८ थलियाका लिल बहादुर मगरका छोरा ५ वर्षिय आयुष मगरको गाईले घिसारेर मृत्यु भएको हो । बालक शनिवार साथीहरुसंग गोठालो गएका थिए त्यही वेला उनका साथी १२ वर्षका दिवस मगरले आयुसको कम्मरमा डोरिले कसेर गाईको पुच्छर...

सिके राउत समूहको गतिविधि शंकास्पद

सिके राउत समूहको गतिविधि शंकास्पद
काठमाडौं । ११ बुँदे सहमति भएको दुई दिन नबित्दै जनअभिमतलाई सरकार र सिके राउत पक्षले आ–आफ्नो तरिकाबाट व्याख्या गरेका छन् । सरकारले जनअभिमतलाई मध्यावधिक निर्वाचनका रूपमा व्याख्या गरेको छ भने राउत समूहले जनमत संग्रहका रूपमा व्याख्या गरेको छ । सौर्य दैनिकमा समाचार छ । सरकारका तर्फबाट सम्झौता गर्ने गृहमन्त्री रामबहादुर थापा बादलले दोस्रो बुँदामा उल्लेख गरिएको कुरा जनमत संग्रह नभएको बताए । उनले ...

सिके राउतद्वारा सम्झौताको उल्लंघन, व्यानरमा देखियो ‘एशियाको नयाँ मुलुक मधेश’

सिके राउतद्वारा सम्झौताको उल्लंघन, व्यानरमा देखियो ‘एशियाको नयाँ मुलुक मधेश’
जनकपुर । सिके राउतले सरकारसँग गरेको ११ बुँदे सम्झौताको उल्लंघन गरेका छन् । शुक्रबार सरकारसँग ११ बुँदे सम्झौता गरेर पृथकतावादी गतिविधि त्यागेको बताइए पनि स्वतन्त्र मधेस गठबन्धका कार्यकर्ताले संयोजक सिके राउतलाई ‘स्वतन्त्र मधेस’ लेखिएको झण्डा देखाएर जनकपुरमा स्वागत गरेका हुन् । आइतबार दिउँसो काठमाडौंबाट जनकपुर पुगेका राउतलाई उनका समर्थकले विमानस्थलमा पुरानै झण्डा देखाएर स्वागत गरेका हुन् । राउतलाई...

राष्ट्रिय युवा परिषद सहित ३२ निकाय खारेज गर्न सुझाव

राष्ट्रिय युवा परिषद सहित ३२ निकाय खारेज गर्न सुझाव
काठमाडौं । मन्त्रिपरिषद्ले विभिन्न समिति, परिषद्, आयोग, बोर्ड र केन्द्र गरी ३२ निकाय खारेज गर्न सुझाव दिएका छन् । डा. डिल्लिराज खनालको अध्यक्षतामा गठन भएको सार्वजनिक खर्च पुनरावलोकन आयोगले उक्त सुझाव दिएको हो । खारेज गरिनुपर्ने समिति, परिषद्, आयोग, बोर्ड र केन्द्रमा ‘शान्ति कोष सचिवालय’, ‘सार्वजनिक संस्थान निर्देशन बोर्ड’, ‘व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र’, ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठा...

थारु समुदायमाथि राज्यको विभेद

थारु समुदायमाथि राज्यको विभेद
उदयपुर । थारु समुदायमाथि राज्यको विभेद भएको भन्दै थारु कल्यणकारिणी सभा उदयपुरले विरोध जनाएको छ । शनिबार एक विज्ञप्तीमार्फत आदिवासी थारु समुदायमा ऐतिहासिक विभेदका विरुद्ध पहिचान, अधिकार र न्यायका लागि लामो समयदेखि संघर्षरत रहेको अवस्थामा टिकापुरमा दुखद घटना हुन पुग्यो । राजनीतिक घटनालाई तोडमोड गरेर झुठ्ठो प्रमाण तथा मिसिलहरुको आधारमा रेशम चौधरी लगायत ११ माथि जन्म कैदको सजयप्रति थारु कल्याकारिणी सभा...

डा. सिके राउतका समर्थकहरुले दिपावली मनाए

डा. सिके राउतका समर्थकहरुले दिपावली मनाए
राजेन्द्र महतो, लहान । नेपाल सरकारले स्वतन्त्र मधेश गठबन्धनको मूल मागलाई सम्बोधन गर्ने सहमति गरेपछि डा. सिके राउतका समर्थकहरुले सिरहा को मिर्चैया नगरपालिका मा दिपावली मनाएका छन् । शुक्रबार नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउतबीच भएको ११ बुँदे सहमतिमा बुंदा नं. २ मा जनअभिमतको कुरा उल्लेख गरिएको छ ।  विगत १० वर्षदेखि तराई मधेशमा जनमत सँग्रहको माग गर्दै आएका स्वतन्त्र मधेश गठबन...

उदयपुरका सडक असुरक्षित बन्दै, ७ महिनामा ८३ दुर्घटना २८ को मृत्यु (२५ फोटो फिचर)

उदयपुरका सडक असुरक्षित बन्दै, ७ महिनामा ८३ दुर्घटना २८ को मृत्यु (२५ फोटो फिचर)
उदयपुर ।  चालु आर्थिक वर्ष ७ महिनाको अवधिमा उदयपुरमा साना ठूला दुर्घटना गरी ८३ वटा घटना घटेको छ । ७ महिनाको अवधिमा ८३ वटा दुर्घटनामा परी २८ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटको तथ्याङ्क अनुसार अहिलेसम्म ८३ वटा साना ठूला दुर्घटनामा गरी २८ जनाको ज्यान गएको देखिन्छ । उदयपुरमा सवै भन्दा बढी ट्रयाक्टर दुर्घटनामा परी मृत्यु भएको तथ्याङ्क देखाउँछ । ट्रयाक्टर दुर्घटनामा १० जनाको ज...