दुर्घटना अपडेट : टिपरको ठक्करबाट घाइतेको उपचारको क्रममा मृत्यु (फोटो फिचर)
उदयपुर । उदयपुरमा टिपरको ठक्करबाट घाइते भएकी इलाम नगरपालिका ८ की ५० वर्षिय युरोपिया राईको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका ५ शिव माध्यमिक विद्यालय सुन्दरपुर नजिक टिपरको ठक्करबाट मोटर साइकलमा सवार युरोपिया राई गम्भिर घाइते भएकी थिईन् ।
आफ्नो साइडमा गुडिरहेको बा.३७ प ८८३६ नम्बरको मोटर साइकललाई को १ ख ६३८८ नम्बरको टिपरले पछाडीबाट ठक्कर दिँदा मोटर साइकलमा सबार युरोपिया राई र उनका श्रीमान ५२ ...












