उदयपुरमा १३ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’
उदयपुर । नोवेल कोरोना भाइरस (कोभिड–१९) का बिरामी रहेको आशंका गरिएका उदयपुरको १३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्वाब परीक्षणका लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएका १३ जना बिरामीको नतिजा नेगेटिभ आएको हो ।
विदेशबाट आएका त्रियुगा नगरपालिकाका आठ जना, बेलका नपाबाट एक जना र लिम्चुङबुङ गाउँपालिका चार जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमु...












