दशैं तिहारमा घुम्नै पर्ने उदयपुरका प्रमुख पर्यटकीय गन्तव्यहरु

दशैं तिहारमा घुम्नै पर्ने उदयपुरका प्रमुख पर्यटकीय गन्तव्यहरु
उदयपुर । उदयपुर जिल्ला आफैमा प्राकृतिक भौगोलिक तथा सांस्कृतिक विविधताले भरिपुर्ण भएको ठाँउ हो । भित्री मधेस अन्तर्गत पर्ने जिल्लामा उच्च गर्मी हुने तराईको महाभारत पर्वत शृङ्खलादेखि बाह्रै महिना चिसो हुने अग्ला–अग्ला टाकुरा रहेका विविध ठाउँहरु छन् । जिल्लाका ८ वटै स्थानीय तहहरुमा पर्यटकलाई आकर्षित गर्ने फरक–फरक किसिमका गन्तब्यहरु रहेका छन । जिल्लाका सबै स्थानीय सरकारहरु भ्रमण वर्ष २०२० सफल पार्न आ...

उदयपुरगढी दरबारको भग्नावशेष पुनःनिर्माणको लागि ८२ लाख विनियोजन

उदयपुरगढी दरबारको भग्नावशेष पुनःनिर्माणको लागि ८२ लाख विनियोजन
उदयपुर । उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढीलाई पुनर्जीवन दिन पहल सुरु भएको छ । पुरानो सदरमुकाम उदयपुरगढी तत्कालीन उदयपुरकै चौदण्डीगढीको सहायक राज्यको रुपमा रहेका बेला पृथ्वीनारायण शाहले राज्य एकीकरणको क्रममा कब्जा गरेका थिए ।राज्य कब्जा गरेपछि पृथ्वीनारायणले त्यहाँ युद्धपोत स्थापना गरेको इतिहास स्मरण गर्दै उदयपुरगढीलाई पुनर्जीवन दिन लागिएको हो । देशभरका १ सय पर्यटकीय गन्तव्यमध्ये उदयपुरगढी पनि एक ...

उदयपुर सिमेन्ट उद्योगले क्षमता भन्दा आधा पनि उत्पादन दिँदैनन्

उदयपुर सिमेन्ट उद्योगले क्षमता भन्दा आधा पनि उत्पादन दिँदैनन्
उदयपुर । उदयपुर सिमेन्ट उद्योगले सोचेभन्दा अति नै न्यून सिमेन्ट उत्पादन भईरहेको छ । राम्रो क्षमतामा सञ्चालन भइरहेको उदयपुर सिमेन्ट एकाएक दिनप्रति दिन ह्रास हुँदै आएको छ । उद्योगले अहिले आधा पनि उत्पादन दिँदैनन् । दैनिक ८ सय मेट्रिक टन क्षमताको उद्योगमा अहिले दैनिक सरदर २ सय ६२ मेट्रिक टन उत्पादन भईरहेको छ ।पुसदेखि असारसम्मको समयलाई सिमेन्ट उद्योगको ‘पिक आवर’ मानिन्छ । यो समयमा विकास निर्माणको काम ...

सिसाघारी सिमसार तथा चिल्ड्रेन पार्क कटारीको गहना हो : मेयर श्रेष्ठ

सिसाघारी सिमसार तथा चिल्ड्रेन पार्क कटारीको गहना हो : मेयर श्रेष्ठ
कटारी । उदयपुरको कटारी नगरपालिका अब व्यापारीक क्षेत्रमात्र हैन आन्तरीक र बाह्य पर्यटक भित्र्याउने थलोको रुपमा विकसित भएको छ । कटारीको पहिचान झल्काउने सिमसार क्षेत्र औपचारिक रुपमा उद्घाटनमा आएसँगै आन्तरीक र बाह्य पर्यटक भित्र्याउने आधार तय भएको हो । कटारी नगरपालिकाको आर्थिक तथा प्राबिधिक सहयोगमा निर्मित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रको आइतबार औपचारिक उद्घाटन गरिएको छ । कटारी नगरपालिका ५ क...

सप्तकोशी नदीको कटानले बेलकाका २५ सय परिवार उच्च जोखिममा

सप्तकोशी नदीको कटानले बेलकाका २५ सय परिवार उच्च जोखिममा
उदयपुर । केही दिनदेखिको अविरल वर्षापछि सप्तकोशी नदीमा आएको बाढीले उदयपुरको बेलकातर्फ कटान शुरु गरेको छ । आइतबार साँझसम्म सप्तकोशीले निर्धारित धार भन्दा १५० मिटर कटान गरिसकेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । खतराको संकेत देखिएपछि सम्भावित क्षेत्रमा बाँध निर्माण गर्न शुरु गरिएको छ, त्यस क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरका निमित्...

उदयपुरमा पहिरोले एक घर पुरिए

उदयपुरमा पहिरोले एक घर पुरिए
उदयपुर ।  दुई दिनदेखिको लगातारको वर्षातले उदयपुरमा एक घर पहिरोले पुरिएको छ । विहिबार राति रौतामाई गाउँपालिका ६ बोलुङ्खामा पहिरो जाँदा अर्जुन विकको घर पुरेको छ । यस बारे रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्कासँग बुझ्न खोज्दा घर पुरिएको बारे जानकारी आएपनि क्षतिबारे पूर्ण जानकारी आई नपुगेको बताए । मानवीय क्षति नभएको र थप विवरण आउँन बाँकी रहेको छ । तस्विर : चाम्लिङ बान्तवाको फेसबुकबाट

मलेप प्रतिवेदन : उदयपुरका कुन स्थानिय तहमा कति बेरुजु ?

मलेप प्रतिवेदन : उदयपुरका कुन स्थानिय तहमा कति बेरुजु ?
उदयपुर । महालेखा परिक्षकले उदयपुरका स्थानीय तह बेरुजुले थलिएको देखाएको छ । शुक्रबार सार्वजनिक महालेखा परिक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०७८ का अनुसार जिल्लाका ८ स्थानीय तह बेरुजुले थलिएको पाइएको हो । महालेखाका अनुसार आर्थिक वर्ष २०७६/०७७ उदयपुरमा सवैभन्दा बढि कटारी नगरपालिकाको बेरुजु देखिएको छ भने सबभन्दा कम उदयपुरगढी गाउँपालिकाको देखिएकोे छ । प्रतिशतको हिसावले आर्थिक वर्ष २०७६/०७७ मा सबैभन्दा बढ...

उदयपुरगढी गाउँपालिकामा ठूला योजना कार्यान्वयनमा ल्याईने

उदयपुरगढी गाउँपालिकामा ठूला योजना कार्यान्वयनमा ल्याईने
उदयपुरगढी । उदयपुरगढी गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८ मा संचालित योजनाहरुको बार्षिक समिक्षा सम्पन्न गरेको छ । गाँउपालिकाका अध्यक्ष मान बहादुर केप्छाकी मगरको अध्यक्षतामा सम्पूर्ण गाँउसभा सदस्य तथा विभागिय प्रमुखहरुको उपस्थितीमा समिक्षा कार्यक्रम सम्पन्न भएको हो । समिक्षा कार्यक्रममा जनप्रतिनीधिहरुले चार बर्षसम्म गरेको विकास निर्माणका कार्यहरुको लेखा जोखा गरेका थिए । जनप्रतिनीधिहरुले पालिका सम्हा...

रिस्कु–जिरोमाईल सडकलाई २ करोड बजेट

रिस्कु–जिरोमाईल सडकलाई २ करोड बजेट
कटारी । उदयपुरको कटारी नगरपालिकाका स्थानीयहरु सिद्धिचरण राजमार्गको प्रयोग नगरिकन नै सिराहा जिल्लामा प्रवेश गर्न पाउने भएका छन । कटारी नगरपालिका वडा नम्बर ६ रिस्कुको सोमबारेबाट सिराहा जिल्लाको धनगढीमाई नगरपालिकाको जिरोमाईल जान पाउने भएका हुन् । कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठको पहलमा उदयपुरको सोमबारे साँघुरी, राईराईनी हुँदै सिराहाको जिरोमाईल जाने सडक निर्माण हुने भएको छ ।रिस्कु–धनगढी...

पुल विज्ञ टोलीको अध्ययन प्रतिवेदन सार्वजनिक नहुँदै बाढीले थप तीन सल्याप झर्यो

पुल विज्ञ टोलीको अध्ययन प्रतिवेदन सार्वजनिक नहुँदै बाढीले थप तीन सल्याप झर्यो
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पुलको थप तीन सल्याप झरेको छ । शनिबार विहानदेखिको वर्षातले निर्माणको अन्तिम चरणमा रहेको पुल दोस्रो पटक थप तीन सल्याप झरेको हो । यस अघि नै एक सल्याप भरेको थियो । यस अघि असार २० गते नै सिवाई पट्टीको पहिलो पिल्लर बांगिएको र पुलको दोस्रो सल्याप झरेकोमा शनिबार थप तीन सल्याप भरेको गाईघाट दिक्तेल आयोजनाका प्रमुख गोविन्द्र प्रसा...