उदयपुरमा युवा प्रतिभा पहिचान कार्यक्रम सम्पन्न, भुवन दाहाल सहित ४ जना पुरस्कृत (तस्विर सहित)
उदयपुर, त्रियुगा नगरपालिका उदयपुरको युवा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत उद्यम परियोजना प्रस्ताव लेखन तथा प्रस्तुतिकरण प्रतियोगितामा त्रियुगा नगरपालिका १६ का भुवन दाहाल प्रथम भएका छन ।
जिल्ला युवा समिति उदयपुरको आयोजनाामा बिहिबार त्रियुगा नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी नतिजा सार्वजनिक गरिएको हो ।
यस्तै दोस्रो चौदण्डीगडी नगरपालिका ७ का बिकास बन्जरा , तेस्रो त्रि...









