सडक डिभिजन कार्यालय लहानका निमित्त प्रमुख सहित ४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर
लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान, सिरहाका निमित्त डिभिजन प्रमुख विन्दा साह भन्ने विनोद साह विरुद्धसमेत तीन जनालाई मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगको टोलीले साहलाई तीन लाख घुससहित केही दिन पहिले पक्राउ गरेको थियो । सेवाग्राहीले गरेको सडक निर्माण कार्य सम्पन्न भई अन्तिम बिल भुक्तानीका क्रममा साहले घुस माग गरेको आयोगले जनाएको छ ।
१९ लाख घुस रकम स...













