चौदण्डीगढी नगरपालिकाद्वारा नेपाल भ्रमणको स्वागतसँगै साग पदक विजेता खेलाडीहरुलाई सम्मान (फोटो फिचरसहित)

चौदण्डीगढी नगरपालिकाद्वारा नेपाल भ्रमणको स्वागतसँगै साग पदक विजेता खेलाडीहरुलाई सम्मान (फोटो फिचरसहित)
उदयपुर । चौदण्डीगढी नगरपालिकाले नेपाल भ्रमण वर्ष सन् २०२० को स्वागतसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता उदयपुरका खेलाडीहरुलाई सम्मान गरेको छ । अंग्रेजी नयाँ वर्ष (जनवरी १) लाई स्वागत गर्दै कार्यक्रमको संघीय सांसद प्रमिला राईले उद्घाटन गर्नु भएको हो । नेपाल भ्रमण वर्ष २०२० को विहान ७ बजे नगरपालिकाको प्राङ्गणबाट (राईड टु चौदण्डीगढी साईक्लिङ) संगै विभिन्न जातजातिको झाँकी सहित निस्केक...

त्रियुगा नगरपालिकाद्वारा ऐलानी जग्गाको विवरण संकलन शुरु

त्रियुगा नगरपालिकाद्वारा ऐलानी जग्गाको विवरण संकलन शुरु
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले जिपीएस प्रविधिबाट ऐलानी जग्गाको नाप जाँच कार्य थालनी गरेको छ । नगरपालिका क्षेत्रको ऐलानी जग्गा विवरण संकलन कार्यका लागि मङ्गलबारदेखि नाँपजाँच सुरुवात गरेको हो । नगरपालिकाले औपचारिक कार्यक्रमको आयोजना गरी वडा नं. ६ देखि सो कार्यको शुरुवाती गरेको हो । नाँपचाँच गरी विवरण संकलनपछि चासभोग गर्नेलाई सो जग्गाको स्वमित्व दिने प्रक्रिया थाल्ने जनाएको छ । नगरवासीको प...

होङसी, बृज र युनाइटेड सिमेन्ट गुणस्तरहीन

होङसी, बृज र युनाइटेड सिमेन्ट गुणस्तरहीन
काठमाण्डौ । नेपाल गुणस्तर तथा नापतौल विभागले होङसी, बृज र युनाइटेड सिमेन्ट सिमेन्ट मापदण्ड विपरित भएको भन्दै यी उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह नियमावली २०४० को नियम (१६) अनुसार १५ दिनको स्पष्टीकरण सोधिएको विभागका निर्देशक सञ्जीव कुमार ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । विभिन्न स्थान र मितिमा गरिएको बजार अनुगमनबाट संकलित नमूनाहरु विभागको प्रयोगशालामा परीक्षण गराउँदा नेपाल गुणस्...

मापदण्ड विपरित चुनढुंगा खानी उत्खन्न गरिदाँ गाउँ नै उच्च जोखिममा (भिडियो सहित)

मापदण्ड विपरित चुनढुंगा खानी उत्खन्न गरिदाँ गाउँ नै उच्च जोखिममा (भिडियो सहित)
उदयपुर । सरकारी मापदण्ड विपरित जथाभावी चुनढुंगा उत्खन्न गरिदाँ चौदण्डीगढी नगरपािलका ८ टोडकेमा सिंगो गाउँ नै उच्च जोखिममा परेको छ । के के लाइम इण्डष्ट्रिजले बेसारा क्षेत्रबाट दुई बर्षयता तलबाट उत्खन्न गरि चुनढुगा निकाल्दाँ पहाडको टुप्पोमा रहेको टोडके गाउँका २२ घरपरिवार विस्थापित हुने अवस्थामा पुगेका छन् ।वेसारा क्षेत्रबाट उत्खन्न गरेको ढुंगाबाट त्रियुगा नगरपालिका –७ मोहनपुरमा रहेको उद्योगमा लगेर कृ...

सालघारीमा आईल्याण्ड सहितको पर्यटकीय हरित पार्क निर्माण हुँदै

सालघारीमा आईल्याण्ड सहितको पर्यटकीय हरित पार्क निर्माण हुँदै
उदयपुर । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि त्रियुगा नगरपालिकाले पर्यटन क्षेत्र विकास कार्यक्रम अन्तर्गत बगाहा सालघारी क्षेत्रमा आईल्याण्ड सहितको रमणीय हरित पार्क निर्माण गरेको छ । सगरमाथा लोकमार्गको कदमाहा गाईघाट सडकसँगै जोडिएको सो क्षेत्रलाई आईल्याण सहित रमणीय हरित पार्क धमाधम निर्माण भईरहेको छ । हरित पार्क निर्माण भएसँगै आन्तरिक र बाहिय पर्यटकहरुको उल्लेख्य रुपमा सहभागिता हुने र यसबाट स्थानी...

प्रहरी चौकीको भवन उद्घाटन

प्रहरी चौकीको भवन उद्घाटन
खोटाङ । खोटाङको दक्षिणि भेगमा पर्ने जन्तेढुंगा गाउँपालिकाको १ नंं.वडा देविस्थानमा प्रहरी चौकीको नयाँ कार्यालय भवन आईतबार उद्घाटन भएको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरण कोषको १ करोड ७८ लाख १५ हजारमा निर्मित साढे दुई तले पक्कि भवनको प्रहरी नायव महानिरिक्षक तथा १ नं. प्रदेशका प्रहरी प्रमुख ठाकुरप्रशाद ज्ञवलीले उद्घाटन गर्नु भएको हो ।भवनको उद्घाटन गर्दै प्रमुख ज्ञवलीले भन्नु भयो, “जसरी भवन बनाउन ए...

ललिता निवास प्रकरणमा मुद्दा चलाउने तयारी

ललिता निवास प्रकरणमा मुद्दा चलाउने तयारी
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको झन्डै एक सय १४ रोपनी जग्गामा भएको अनियमितता प्रकरणमाथिको छानबिन अन्तिम चरणमा पुगेको छ। जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीसहित सयभन्दा बढी मुछिएका छन्। ‘अनुसन्धान अन्तिम चरणमा पुगेको छ। केही दिनमै परिणाम आउला,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारीले अन्नपूर्णसँग भने, ‘प्रक्रिया पूरा हुन बाँकी रहेको र अनुसन्धान गोप...

उदयपुरमा जग्गा विवादमा पत्रकार रविन्द्र चौधरीमाथि कुटपिट

उदयपुरमा जग्गा विवादमा पत्रकार रविन्द्र चौधरीमाथि कुटपिट
उदयपुर । जग्गा विवादलाई लिएर उदयपुरका पत्रकार रविन्द्र कुमार चौधरीमाथि विहिबार कुटपिट भएको छ । त्रियुगा नगरपालिका १२ स्थित जग्गा विवादमा चौधरी कुटपिटमा परेका हुन् । कुटपिटबाट उनको नाक र गालामा चोट लागेको छ । समुहमा आएका स्थानीय शिवकुमार यादवले आफुमाथि कुटपिट गर्नुको साथै लगाएको कपडा च्याति दिएको आरोप चौधरीको छ । चौधरीका अनुसार आफ्नो बाउबाजेको पालादेखि भोगचलन गर्दै आएको ऐलानी जग्गामा एक्कासी मैले...

छोराछोरी सरह बिरुवा हुर्काउँदै नेपाली सेना

छोराछोरी सरह बिरुवा हुर्काउँदै नेपाली सेना
काठमाडौं । ‘छोराछोरी हुर्काउनभन्दा यसलाई धेरै मेहनत लागेको छ । यो त अझै सानो छ, ठूलो बनाउन त अझै धेरै समय लाग्छ’, नेपाली सेनाका हवल्दार यमबहादुर गिरी बताउँछन् । नेपाली सेनाको मकवानपुरस्थित राजदमार बेसक्याम्पमा गिरीलगायतको समूह हरेक बिहान तिनै साना बिरुवा हुर्काउन जुट्छ । ‘देशको सेवामा जुट्दा घर परिवार हेर्न पाइएन भन्ने कुनै गुनासो छैन, यी पनि आफ्नै छोराछोरीजस्तै लाग्छन् । यी साना बिरुवाले प...

सिमेन्टमा ल्याउन लागेको नयाँ मापदण्डको विज्ञहरुद्वारा अस्विकार

सिमेन्टमा ल्याउन लागेको नयाँ मापदण्डको विज्ञहरुद्वारा अस्विकार
काठमाडौं । स्वदेशी सिमेन्ट उत्पादनमा नेपाल गुणस्तर परिषद्बाट ल्याएको गुणस्तरको नयाँ मापदण्ड स्वीकारयोग्य नभएको सार्वजनिक लेखा समितिले निष्कर्ष निकालेको छ । बुधबार बसेको समितिको बैठकले ओपीसी सिमेन्टको गुणस्तर मापदण्ड २०५५ लाई परिमार्जन गरी ल्याएको नयाँ मापदण्ड २०७६ उपभोक्ता हित विपरित भएको ठहर गरेको हो ।नाप तौल तथा गुणस्तर विभागले गत असार १८ गते पुरानो मापदण्डलाई परिमार्जन गर्दै ओपीसी सिमेन्टमा अघु...