उदयपुर सिमेन्टको चुन ढुंगा खानी नविकरणको लागि ७४ लाख ९७ हजार ऋण
मेयर सरुवा गरिदिने अभिव्यक्ति सेलाउन नपाउँदै माननीय गेलालले वास्तविकता नबुझि फेसबुकमा लेख्दा फेरि चिप्लिए
उदयपुर । उदयपुर सिमेन्ट उद्योग लिमिटेडलाई चुन ढुंगा खानी नविकरणको लागि ७४ लाख ९७ हजार ३ सय ३१ रुपैया सरकारले ऋण उपलब्ध गराएको छ । अर्थ मन्त्रालय सार्वजनिक ऋण व्यवस्थापन कार्यालय लगानी तथा जमानत शाखाले सो ऋण उपलब्ध गराएको हो ।
उद्योग पुनः सञ्चालन गर्न सरकारले दिएको भनिएको ऋणबारे फरक फरक पत्...













